• अर्थतन्त्र
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश
  • खेलकुद
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • थप
    • फोटो ग्यालरी
    • भिडियो
×
☰
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • शिक्षा
    • प्रदेश
    • खेलकुद
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • थप
      • फोटो ग्यालरी
      • भिडियो

ट्रेण्डिङ :

    #JituNepal #JEducation #BrandAmbassador #StudyAbroad #NepaliStudents #EducationalConsultancy #Bhaktapur #StudyUK #StudyAustralia #SafeCounseling **#BirminghamCityUniversity #AgentMeetAndGreet #StudyInUK #JupiterMedia #DestinationUK #EducationConsultants #InternationalEducation #HigherStudies #StudyAbroad #NepaliStudents #Route2Uni #BCUNepal** #शैक्षिकपरामर्श #नेकपामाओवादीकेन्द्र #दोस्रोसम्मेलन #उपत्यकाविशेषप्रदेश #संगठनसुदृढीकरण #शिक्षाक्षेत्र #क्रान्तिकारीनेतृत्व #नेतृत्वपरिवर्तन #शैक्षिकसुधार #कमरेडसमिति KIIT NEPALI STUDENT DEATH KIIT UNIVERSITY NEPAL INDIA RELATION Free Educational Consultancies' Organization Nepal News24television AWSAR PROGRAM DESTINATION USA AVILA UNIVERSITY ARIZONA #GraceInternationalGroup #19thAnniversary #ECAN #NepalEducation #DipendraSinghAiree #RamchandraPoudel #SugarikaKC #EducationAbroad #StudentSuccess #JupiterMedia

देश आर्थिक मन्दीको मारमा, जनता र किसान निराशामा : नेता हृदयेश त्रीपाठी

  •  
  • २०८१ आश्विन २३, बुधबार १३:२९ प्रकाशित
    • अ-
    • अ
    • अ+

    परासी, २३ असोज / जनता प्रगतिशील पार्टीका केन्द्रिय अध्यक्ष हृदयेश त्रिपाठीले देशमा बढ्दो आर्थिक संकटलाई रोकन सरकार असफल भैरहेको आरोप लगाउनु भएको छ। देशमा बढ्दो आर्थिक संकटलाई रोक्न्नु भन्दा सरकार भ्रस्टाचारमा लिप्त भैरहेको आरोप लगाउनु भयो।

    पश्चिम नवलपरासीको प्रतिनिधि सभा क्षेत्र न १ को क्षेत्रीय पार्टी कार्यालाय उदघाट कार्यक्रमलाई सम्बोधन गर्दै नेता त्रिपाठीले देशमा दुईवटा आतंक शुरु भएको जिकिर गर्दै देशमा आर्थिक अनियमितता बढेर भ्रष्टाचारमय देश बनेको जिकिर गर्नु भयो।
    देशमा करदाता माथी करैकरको भार थपिदै गईएको र सम्पती सुदृढीकरणको नाममा निर्दोष उद्दोगी ब्यपारी र ब्यक्तिहरुलाई सताउने कार्य जस्तो आतंक शुरु भएको नेता त्रिपाठीले जिकिर गर्नु भयो। देश अहिले दुई ठुला दलको बलियो सरकार छ तर यसबाट बलियो र प्रभवकारी निर्णय न आउनु देशना झनै मन्दी बढ्दै जानू यो बलियो होइन रोगी सरकार देखिएको साबित भएको जिकिर गर्नु भयो।
    आर्थिक मन्दीले देशका जनताहरुमा निराशा छाउदै गएको छ। यश सरकारबाट यहाँका जनता किसान लाभान्वित हुने नदेखियेको पनि बताउनु भयो।

    नेता त्रिपाठीले क्षेत्रीय पार्टी कार्यलयको रिबन काटेर पार्टी कार्यालयको समुदघाटन गर्दै कार्यालयको अवलोकन समेत गर्नु भयो। कार्यक्रम सम्बोधन गर्दै नेता त्रिपाठीले आगामी चुनावमा आफ्नो पार्टी सङ बिचार मिल्ने पर्टी जस्तै जनमत, नागरिक उन्मुक्ति पर्टीहरु सङ सहकार्य गरेर अगाडि बढ्ने पनि जानकारी दिनु भयो। अहिले जनता प्रगतिशील पार्टी आफ्नो सङठन बिस्तार पनि गरि रहेको भन्दै यसै मन्चबाट सबै कार्यकर्ता हरुलाई बिजया दशै र दिपावलीको शुभकामना समेत प्रदान गर्नु भयो। पार्टीका जिल्ला सयोजक राधेरमण पान्डेले पार्टी कार्यालयको उद्घाटनमा शुभकामना दिदै कार्याकर्ताहरुलाई यश पार्टी कार्यालयबाट सङ्ठन बिस्तार र मजबुत बनाउनका सथै राजनीतिक सेवा समेत लिन आग्रह गर्नु भयो।
    कार्यक्रम पार्टीको क्षेत्रीय अध्यक्ष रामप्रीत यादको अध्यक्षमा भएको पर्टी कार्यालय उद्घाटन र शुभकामना आदान प्रदान कार्यक्रममा विभिन्न बक्ताहरुले शुभकामना व्यक्त गरेका थिए। कार्यक्रम समाजसेवी एव मुख्य कार्यकर्ता आमूल पान्डेले संचालन गर्नु भएको थियो।

    Post Views: 219

    प्रकाशित मिति: २०८१ आश्विन २३, बुधबार १३:२९
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    लायन्स क्लव दाउन्ने शाखाको पदहस्तान्तरण समाज सेवा प्रति जनसमुदायको चासो हुनुपर्नेमा जोड
    योग-ध्यानसंगै वर्दघाटमा मनाईयो १२औँ अन्तर्राष्ट्रिय योग दिवस
    काउन-नवलपरासीको अध्यक्षमा गूरुग र काउन-सुनवल नगर अध्यक्षमा चौधरी निर्वाचित
    ताजा अपडेट
    • १. रोजेटा एजुकेशन इन्टरनेशनल र जया मल्टिपल क्याम्पसबीच एमओयू, विद्यार्थीलाई रोजगारी र इन्टर्नसिपमा सहकार्य

    • २. माछापुच्छ्रे वर्ल्ड स्कुलका संस्थापक अध्यक्ष डा. यादव सम्मानित; महालक्ष्मी माविमा आधुनिक चमेनागृह उद्घाटन

    • ३. विनयी त्रिवेणीमा गाउँको सिंहदरबार भवनको शिलन्यास : १ बर्षमा सम्पन्न हुने

    • ४. लायन्स क्लव दाउन्ने शाखाको पदहस्तान्तरण समाज सेवा प्रति जनसमुदायको चासो हुनुपर्नेमा जोड

    • ५. नवलपरासी स्थित राजमार्ग दुई ट्रक ठोक्किँदा पैदलयात्रीको मृत्यु

    चर्चित
    • १. नवलपरासी स्थित राजमार्ग दुई ट्रक ठोक्किँदा पैदलयात्रीको मृत्यु

    • २. विनयी त्रिवेणीमा गाउँको सिंहदरबार भवनको शिलन्यास : १ बर्षमा सम्पन्न हुने

    • ३. लायन्स क्लव दाउन्ने शाखाको पदहस्तान्तरण समाज सेवा प्रति जनसमुदायको चासो हुनुपर्नेमा जोड

    • ४. माछापुच्छ्रे वर्ल्ड स्कुलका संस्थापक अध्यक्ष डा. यादव सम्मानित; महालक्ष्मी माविमा आधुनिक चमेनागृह उद्घाटन

    • ५. रोजेटा एजुकेशन इन्टरनेशनल र जया मल्टिपल क्याम्पसबीच एमओयू, विद्यार्थीलाई रोजगारी र इन्टर्नसिपमा सहकार्य

    हाम्रो बारेमा

    बिश्वबंधुत्त्व र मानवतालाई सर्वोपरि ठानी स्वदेश तथा विदेशमा कर्मशील रही उन्नत र प्रगतिशीलमार्गको जीवन-यात्रामा समर्पित सम्पूर्ण नेपालीलाई स्वतन्त्र, सत्य र निष्पक्ष समाचार  छिटो र अबिछिन्नरूपमा पहुँच पुर्याउन्ने हाम्रो प्रयास…

    सूचना विभाग दर्ता नं : ३९५७-०७९/८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Ramgram-3, Parasi, Nawalparasi

    Branch Office: Sunwal-1 Pioneer

    Phone : 9857045019

     

    हाम्रो टीम

    अध्यक्षः  साबित्री पौडेल

    सम्पादक:  नारायण सुबेदी

    सह सम्पादक: पुजा लम्साल

     

    संवाद्दताः दुर्गा न्यौपाने, भिमदेव भट्टराई

    सामाजिक संजाल

    © 2024 24NewsFire . All Rights Reserved.