• अर्थतन्त्र
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश
  • खेलकुद
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • थप
    • फोटो ग्यालरी
    • भिडियो
×
☰
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • शिक्षा
    • प्रदेश
    • खेलकुद
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • थप
      • फोटो ग्यालरी
      • भिडियो

ट्रेण्डिङ :

    #JituNepal #JEducation #BrandAmbassador #StudyAbroad #NepaliStudents #EducationalConsultancy #Bhaktapur #StudyUK #StudyAustralia #SafeCounseling **#BirminghamCityUniversity #AgentMeetAndGreet #StudyInUK #JupiterMedia #DestinationUK #EducationConsultants #InternationalEducation #HigherStudies #StudyAbroad #NepaliStudents #Route2Uni #BCUNepal** #शैक्षिकपरामर्श #नेकपामाओवादीकेन्द्र #दोस्रोसम्मेलन #उपत्यकाविशेषप्रदेश #संगठनसुदृढीकरण #शिक्षाक्षेत्र #क्रान्तिकारीनेतृत्व #नेतृत्वपरिवर्तन #शैक्षिकसुधार #कमरेडसमिति KIIT NEPALI STUDENT DEATH KIIT UNIVERSITY NEPAL INDIA RELATION Free Educational Consultancies' Organization Nepal News24television AWSAR PROGRAM DESTINATION USA AVILA UNIVERSITY ARIZONA #GraceInternationalGroup #19thAnniversary #ECAN #NepalEducation #DipendraSinghAiree #RamchandraPoudel #SugarikaKC #EducationAbroad #StudentSuccess #JupiterMedia

लुम्बिनी चिनी उधोंग सुनवलको बड़ा दसै-शुभकामना भेट, मिल संचालनमा सहयोगको आग्रह

  •  
  • २०८१ आश्विन २३, बुधबार १०:०८ प्रकाशित
    • अ-
    • अ
    • अ+

    सुनवल/ असोज२३- लुम्बिनी चिनी उधोंग सुनवल,नवलपरासीले महान पर्व बड़ा दशै लगायतका बिबिध पर्वको शुभअवसरमा शुभकामना-प्रवाह कार्यक्रम सम्पन्न गरेको छ ।


    उद्योगका प्रशासन/समाज-समन्वय प्रमुख टेक बहादुर पुन ”टेके-दाई”को संयोजनमा कार्यालय परिषरमा आयोजना भएको कार्यक्रममा चिनी उधोगका GM, engineer लगायत मुख्य अहोदाका ज़िम्मेवार कर्मचारीहरु, सुनवल उधोग वाणिज्य संघ अध्यक्ष रमेश कर्मचार्य, सुनवल प्रेसक्लब अध्यक्ष रमेश भूसाल, रेडियो सुनवलका समाचार प्रमुख दीपक खनाल, 24न्यूज-फ़ायर, नवलपरासी-खबरका संचारकर्मीहरुको सहभागिता रहेको थियो ।


    उद्योगका टर्फबाट सुभकामना शन्देश प्रवाह गर्दै टेक बहादुर पुन ”टेके-दाई”ले आर्थिक मन्दीका बेला यस समाजका सयाै स्थानीयलाई रोज़गारीको अवसर प्रदान गरीरहेको यस उद्योगलाई आगामी सीजनको उखु क्रासिंग गरी चीनीमिल संचालन गर्ने सहज बातवरण निर्माण हुनू पर्ने ज़िकिर गर्नु भयो ।
    शुभकामना राख्डै सुनवल उधोग वाणिज्य संघ अध्यक्ष रमेश कर्मचार्यले चिनीमिल हाल सम्म पनी सुनवल उधोग वाणिज्य संघमा आबद्द हुन चासों नलीएकोले सिघ्र आबद्द हुन आग्रह गर्दै नीति समझौता पालन गरी गराई मिल संचालनमां संघर्ष समितिले सहज मार्ग लिईदिनू पर्ने धारणा राखनुभयो ।

    स्मरण रहोस बिगत ७-८ महीना देखी चिनी मिलद्वारा प्रदूषण नियन्त्रण नगरेको र पूर्ब सहमति विपरीतका कार्यहरु गरीएको भन्दै मिलमा नागरिक संघर्ष समितिद्वारा बिगत ८ महीना देखी मूलगेटमा ताला बन्दी गरीएको अवस्था छ ।

    मिल संचालक पक्षले वार्ता र संवादद्वारा समस्या समाधान गरि ताला खोली मिल संचालन गर्न सहज वातावरण क़ायम गरिदिन असंतुष्ट संघर्ष समिति र सम्बन्धित निकायसंग शुभकामना कार्यक्रममा आग्रह गरेको छ ।

    Post Views: 249

    प्रकाशित मिति: २०८१ आश्विन २३, बुधबार १०:०८
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नयाँ नियमावलीविरुद्ध शैक्षिक परामर्श व्यवसायी आन्दोलित: संयोजक दिपक गुरुङको चेतावनी– ‘माग सम्बोधन नभए प्रशासनमा चाबी बुझाउँछौँ’
    रोजेटा एजुकेशन इन्टरनेशनल र जया मल्टिपल क्याम्पसबीच एमओयू, विद्यार्थीलाई रोजगारी र इन्टर्नसिपमा सहकार्य
    माछापुच्छ्रे वर्ल्ड स्कुलका संस्थापक अध्यक्ष डा. यादव सम्मानित; महालक्ष्मी माविमा आधुनिक चमेनागृह उद्घाटन
    ताजा अपडेट
    • १. नयाँ नियमावलीविरुद्ध शैक्षिक परामर्श व्यवसायी आन्दोलित: संयोजक दिपक गुरुङको चेतावनी– ‘माग सम्बोधन नभए प्रशासनमा चाबी बुझाउँछौँ’

    • २. रोजेटा एजुकेशन इन्टरनेशनल र जया मल्टिपल क्याम्पसबीच एमओयू, विद्यार्थीलाई रोजगारी र इन्टर्नसिपमा सहकार्य

    • ३. माछापुच्छ्रे वर्ल्ड स्कुलका संस्थापक अध्यक्ष डा. यादव सम्मानित; महालक्ष्मी माविमा आधुनिक चमेनागृह उद्घाटन

    • ४. विनयी त्रिवेणीमा गाउँको सिंहदरबार भवनको शिलन्यास : १ बर्षमा सम्पन्न हुने

    • ५. लायन्स क्लव दाउन्ने शाखाको पदहस्तान्तरण समाज सेवा प्रति जनसमुदायको चासो हुनुपर्नेमा जोड

    चर्चित
    • १. माछापुच्छ्रे वर्ल्ड स्कुलका संस्थापक अध्यक्ष डा. यादव सम्मानित; महालक्ष्मी माविमा आधुनिक चमेनागृह उद्घाटन

    • २. रोजेटा एजुकेशन इन्टरनेशनल र जया मल्टिपल क्याम्पसबीच एमओयू, विद्यार्थीलाई रोजगारी र इन्टर्नसिपमा सहकार्य

    • ३. नयाँ नियमावलीविरुद्ध शैक्षिक परामर्श व्यवसायी आन्दोलित: संयोजक दिपक गुरुङको चेतावनी– ‘माग सम्बोधन नभए प्रशासनमा चाबी बुझाउँछौँ’

    हाम्रो बारेमा

    बिश्वबंधुत्त्व र मानवतालाई सर्वोपरि ठानी स्वदेश तथा विदेशमा कर्मशील रही उन्नत र प्रगतिशीलमार्गको जीवन-यात्रामा समर्पित सम्पूर्ण नेपालीलाई स्वतन्त्र, सत्य र निष्पक्ष समाचार  छिटो र अबिछिन्नरूपमा पहुँच पुर्याउन्ने हाम्रो प्रयास…

    सूचना विभाग दर्ता नं : ३९५७-०७९/८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Ramgram-3, Parasi, Nawalparasi

    Branch Office: Sunwal-1 Pioneer

    Phone : 9857045019

     

    हाम्रो टीम

    अध्यक्षः  साबित्री पौडेल

    सम्पादक:  नारायण सुबेदी

    सह सम्पादक: पुजा लम्साल

     

    संवाद्दताः दुर्गा न्यौपाने, भिमदेव भट्टराई

    सामाजिक संजाल

    © 2024 24NewsFire . All Rights Reserved.