३१ भदौ २०८३, बुधबार

बीएफआईएन र नवारा क्यापिटल लिमिटेडबीच वित्तीय शिक्षा र परामर्श सेवाको प्रवर्द्धनका लागि समझदारीपत्र (MoU) हस्ताक्षर

कोलम्बो, श्रीलङ्का – फेब्रुअरी २०, २०२५: नेपाल बैंकिङ, वित्त तथा बीमा संस्था (BFIN) र श्रीलङ्काको नवारा क्यापिटल लिमिटेड (NCL) बीच वित्तीय शिक्षा, अनुसन्धान तथा...

भारतको मणिपुरमा राष्ट्रपति शासन लागु

काठमाडौं । भारतको मणिपुरमा राष्ट्रपति शासन लागु भएको छ । केन्द्रीय गृह मन्त्रालयले एक सूचना जारी गरेर यस सम्बन्धमा जानकारी गराएको हो । यसअघि...

ताइवानको फुड कोर्टमा ग्यास विस्फोट : चारजनाको मृत्यु, २६ घाइते

ताइपेई । ताइवानको एउटा डिपार्टमेन्टल स्टोरमा बिहीबार भएको ग्यास विस्फोटमा चारजनाको मृत्यु भएको र २६ जना घाइते भएको अग्नि नियन्त्रण अधिकारीहरूले बताएका छन् ।...

नौ महिनादेखि युक्रेन जेलमा रहेका दुई नेपालीको उद्धार,प्रलोभनमा परेर युक्रेन नआउन पुनः सचेत

काठमाडौं । अध्यागमन कानुन उल्लंघनको अभियोगमा नौ महिनादेखि युक्रेनको जेलमा रहेका दुई नेपाली नागरिकको उद्धार भएको छ । जर्मनीको बर्लिनस्थित नेपाली दूतावासले उद्धार गरी...

स्वीडेनको एक विद्यालयमा भएको गोलीबारीमा ११ जना मारिए

स्टकहोम । मध्य स्वीडेनमा एउटा विद्यालयमा भएको गोलीबारीको घटनामा ११ जना मारिएको प्रहरीले बताएको छ । मर्नेमा संदिग्ध पनि रहेको बताइएको छ । मंगलबार...

अमेरिकाविरुद्ध चीनले लगायो १५ प्रतिशत प्रतिशोधात्मक भन्सार दर

एजेन्सी । चीनले आफ्नो सामानमा लगाएको १० प्रतिशत भन्सार दरको प्रतिशोधमा संयुक्त राज्य अमेरिकाबाट आयात हुने कोइला र तरलीकृत प्राकृतिक ग्यासमा १५ प्रतिशत भन्सार...

इरानमा एक हजार ७०० किलोमिटर टाढा मार हान्न सक्ने नयाँ ब्यालेस्टिक क्षेप्यास्त्र, तनाव बढ्ने संकेत

तेहरान । इरानका राष्ट्रपति मसूद पेजेस्कियानको उपस्थितिमा आयोजित एक समारोहमा इरानले एक हजार ७०० किलोमिटर टाढा मार हान्न सक्ने नयाँ ब्यालेस्टिक क्षेप्यास्त्रलाई सार्वजनिक गरेको...

अमेरिकामा भएको हवाई दुर्घटनामा ६७ जनाकै ज्यान गएको पुष्टि

काठमाण्डौ । अमेरिकामा भएको व्यावसायिक विमान र सैन्य हेलिकप्टर दुर्घटनामा ६७ जनाकै ज्यान गएको छ ।हिजो वाशिङ्टन डीसीको विमानस्थलमा अवतरण गर्न लागेको यात्रुवाहक विमान...

महाकुम्भमा मृतकको संख्या ३० पुग्यो

काठमाडौं । प्रयागराज महाकुम्भमा मंगलबार मध्यराति भएको भागदौडपछि मृत्यु हुनेको संख्या ३० पुगेको छ। यद्यपि, यो संख्या बढ्ने सम्भावना रहेको भारतीय सञ्चारमाध्यामले जनाएका छन्।...

नाइजेरियामा भिडन्त हुँदा २२ सैनिकको मृत्यु

अबुजा । नाइजेरियाको उत्तरपूर्वी राज्य बोर्नोको दुर्गम सहरमा सशस्त्र विद्रोहीहरूले गरेको आक्रमणमा कम्तीमा २२ नाइजेरियाली सैनिकको मृत्यु हुनुका साथै अन्य धेरै घाइते भएको सेनाले...

ताजा समाचार