९ कार्तिक २०८३, आइतवार

नौ महिनादेखि युक्रेन जेलमा रहेका दुई नेपालीको उद्धार,प्रलोभनमा परेर युक्रेन नआउन पुनः सचेत

काठमाडौं । अध्यागमन कानुन उल्लंघनको अभियोगमा नौ महिनादेखि युक्रेनको जेलमा रहेका दुई नेपाली नागरिकको उद्धार भएको छ । जर्मनीको बर्लिनस्थित नेपाली दूतावासले उद्धार गरी...

सरकारले १ खर्ब ६७ अर्बले घटायो चालु आर्थिक वर्षको बजेट

काठमाडौं । सरकारले बजेटको आकार १ खर्ब ६७ करोड रुपैयाँले घटाएको छ । बिहीवार उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले प्रतिनिधि सभामा बजेटको अर्धवार्षिक समीक्षा...

मकुना हात्ती मृत्यु प्रकरणः वन मन्त्रालयका सह–सचिवको नेतृत्वमा छानविन समिति

चितवन । चितवन राष्ट्रिय निकुञ्जमा आर्मीको गोली लागेर मुत्यु भएको भनिएको मकुना हात्तीको विषयमा छानविन गर्न समिति बनेको छ । वन मन्त्रालयले सहसचिव बुद्धिसागर...

आन्दोलनरत आवासीय चिकित्सकका माग सुनुवाइ गर्न सरकार सकारात्मक

काठमाडौं । आन्दोलनरत आवासीय चिकित्सकका माग सुनुवाइ गर्न सरकार सकारात्मक देखिएको छ । बुधबार राति प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्रीसहित शिक्षामन्त्री विद्या भट्टराई, स्वास्थ्य तथा...

त्रिविमा खुल्यो २०५८ सालदेखिका विद्यार्थीका लागि मौका परीक्षा फारम

काठमाडौँ । त्रिभुवन विश्व विद्यालय परीक्षा नियन्त्रण कार्यालयले पुराना विद्यार्थीहरूका लागि मौका परीक्षाको फारम खोलेको छ । २०५८ सालदेखि मौका परीक्षा दिन नपाएका स्नातक...

महिला टी–२० सिरिजः नेपाल नेदरल्यान्ड्ससँग १० विकेटले पराजित

काठमाडौँ । महिला अन्तर्राष्ट्रिय टी–२० सिरिजमा नेपालले लगातार पाँचौ खेलमा हार ब्यहोरेको छ । बुधबार कीर्तिपुरस्थित त्रिवि मैदानमा नेपालले नेदरल्यान्ड्ससँग १० विकेटको पराजय भोगेको...

तीन कम्पनीका गुणस्तरहीन औषधि बिक्रीमा रोक

काठमाडौं । औषधि व्यवस्था विभागले तीन उद्योगका औषधि बिक्रीमा रोक लगाएको छ । न्यून गुणस्तरको देखिएपछि विभागले तीनवटा नेपाली उद्योगले उत्पादन गरेका विभिन्न ब्याचका...

नवलपुरमा यस वर्ष रु नौ करोड बराबरको सुन्तला उत्पादन

नवलपुर । यस वर्ष नवलपरासी (बर्दघाट–सुस्तापूर्व) नवलपुरमा रु नौ करोड बराबरको सुन्तला उत्पादन भएको छ । जिल्लामा सुन्तला लगाउने क्षेत्रफल बढेसँगै गत वर्षभन्दा उत्पादनमा...

चितवन जिल्ला अदालतमा रविको बयान सुरु, संगठित अपराधमा मुद्दा नचलाएको भन्दै जिल्ला न्यायाधिवक्तामाथि छानबिन

चितवन । साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको रकम हिनामिना प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको बयान सुरु भएको छ। चितवन जिल्ला...

नेपाल टेलिकमको नाफा ६ अर्ब बढी

काठमाडौं । नेपाल टेलिकमले आर्थिक वर्ष २०८०/०८१ मा कुल ६ अर्ब २३ करोड खुद मुनाफा गरेको छ । २१ औं वार्षिकोत्सवमा कम्पनीको पछिल्लो आर्थिक...

ताजा समाचार