• अर्थतन्त्र
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश
  • खेलकुद
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • थप
    • फोटो ग्यालरी
    • भिडियो
×
☰
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • शिक्षा
    • प्रदेश
    • खेलकुद
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • थप
      • फोटो ग्यालरी
      • भिडियो

ट्रेण्डिङ :

    #JituNepal #JEducation #BrandAmbassador #StudyAbroad #NepaliStudents #EducationalConsultancy #Bhaktapur #StudyUK #StudyAustralia #SafeCounseling **#BirminghamCityUniversity #AgentMeetAndGreet #StudyInUK #JupiterMedia #DestinationUK #EducationConsultants #InternationalEducation #HigherStudies #StudyAbroad #NepaliStudents #Route2Uni #BCUNepal** #शैक्षिकपरामर्श #नेकपामाओवादीकेन्द्र #दोस्रोसम्मेलन #उपत्यकाविशेषप्रदेश #संगठनसुदृढीकरण #शिक्षाक्षेत्र #क्रान्तिकारीनेतृत्व #नेतृत्वपरिवर्तन #शैक्षिकसुधार #कमरेडसमिति KIIT NEPALI STUDENT DEATH KIIT UNIVERSITY NEPAL INDIA RELATION Free Educational Consultancies' Organization Nepal News24television AWSAR PROGRAM DESTINATION USA AVILA UNIVERSITY ARIZONA #GraceInternationalGroup #19thAnniversary #ECAN #NepalEducation #DipendraSinghAiree #RamchandraPoudel #SugarikaKC #EducationAbroad #StudentSuccess #JupiterMedia

शेख हसिनाविरुद्ध रेड नोटिस जारी गर्न इन्टरपोलमा निवेदन

  •  संवाददाता
  • २०८२ बैशाख ८, सोमबार ०६:२१ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौँ । बंगलादेश प्रहरीको राष्ट्रिय अपराध ब्युरो (एनसीबी) ले अपदस्थ प्रधानमन्त्री शेख हसिनासहित १२ जनाविरुद्ध रेड नोटिस जारी गर्न अनुरोध गर्दै इन्टरपोललाई पत्र पठाएको छ । बंगलादेशको पत्रिका द डेली स्टारका अनुसार प्रहरी मुख्यालय (पीएचक्यू) का सहायक महानिरीक्षक (मिडिया) इनामुल हक सागरले यसको पुष्टि गर्दै एनसीबीले अदालत, सरकारी वकिल वा अनुसन्धान एजेन्सीबाट प्राप्त पुनरावेदनका आधारमा इन्टरपोललाई यस्तो अनुरोध गर्ने बताउनुभयो ।

    सरकारी जागिरमा आरक्षणविरुद्ध विद्यार्थीहरूले गरेको आन्दोलनले उग्र रूप लिएपछि १६ वर्षदेखि सत्ता छाड्दै बंगलादेशबाट भागेकी ७७ वर्षीया हसिना गत वर्ष अगस्ट ५ देखि भारतको शरणमा हुनुहुन्छ । उहालाई कारबाही गर्न बंगलादेशको अन्तरिम सरकारले स्वदेश फर्काउन पहल गरिरहेको छ।

    रेड नोटिसले इन्टरपोललाई फरार व्यक्तिहरू पत्ता लगाउन र सुपुर्दगी वा अन्य कानुनी कारबाहीको लागि अस्थायी रूपमा पक्राउ गर्न मद्दत गर्छ। इन्टरपोलले विदेशमा रहेका फरार व्यक्तिहरू पत्ता लगाउन मद्दत गर्छ र उनीहरूको जानकारी सम्बन्धित अधिकारीहरूलाई दिन्छ।

    मोहम्मद युनुसको नेतृत्वमा अन्तरिम सरकार बनेको केही हप्तापछि बंगलादेशको अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरण (आईसीटी) ले मानवताविरुद्धको अपराध र नरसंहारको आरोपमा हसिना र धेरै जना पूर्व क्याबिनेट मन्त्री, सल्लाहकार, सैन्य र नागरिक अधिकारीविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो।

    गत वर्ष नोभेम्बरमा आईसीटी प्रमुख अभियोजकको कार्यालयले शेख हसिना र अन्य फरार व्यक्तिहरूलाई पक्राउ गर्न इन्टरपोलको सहयोग लिन प्रहरी मुख्यालयलाई आग्रह गरेको थियो। हालै भ्रष्टाचार मुद्दामा पूर्वप्रधानमन्त्री हसिनासहित उहाँकी बहिनी शेख रेहाना र भतिजी तथा बेलायती सांसद ट्युलिप रिजवाना सिद्दीकीलगायत ५० जनाविरुद्ध पक्राउ पुर्जी जारी गरिएको छ।

    Post Views: 330

    प्रकाशित मिति: २०८२ बैशाख ८, सोमबार ०६:२१
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    रास्वपा लुम्बिनी प्रदेश सभापतिमा शालिकराम घिमिरे नवलपरासीका युवराज ढकाल र प्रभा ज्ञवाली प्रदेश सदस्यमा निर्वाचित
    करियर स्टेसनद्वारा वैदेशिक अध्ययनमा जान चाहने विद्यार्थीहरूका लागि ‘मल्टी-डेस्टिनेसन एजुकेसन फेयर (सीजन २)’ आयोजना हुँदै
    ग्लोबल गेटद्वारा कलङ्कीमा ‘मल्टी-डेस्टिनेसन एजु फेयर २०२६’ भव्य रूपमा सम्पन्न
    ताजा अपडेट
    • १. रास्वपा लुम्बिनी प्रदेश सभापतिमा शालिकराम घिमिरे नवलपरासीका युवराज ढकाल र प्रभा ज्ञवाली प्रदेश सदस्यमा निर्वाचित

    • २. करियर स्टेसनद्वारा वैदेशिक अध्ययनमा जान चाहने विद्यार्थीहरूका लागि ‘मल्टी-डेस्टिनेसन एजुकेसन फेयर (सीजन २)’ आयोजना हुँदै

    • ३. ग्लोबल गेटद्वारा कलङ्कीमा ‘मल्टी-डेस्टिनेसन एजु फेयर २०२६’ भव्य रूपमा सम्पन्न

    • ४. लन्डनको रोह्याम्पटन युनिभर्सिटीद्वारा ललितपुरमा ‘मेगा इभेन्ट २०२६’ आयोजना

    • ५. ड्रीम अन एजुकेशनल कन्सल्टेन्सीको बहुप्रतीक्षित “इनोभेसन डे २.०” कार्यक्रम भव्य रूपमा सम्पन्न

    चर्चित
    • १. रास्वपा लुम्बिनी प्रदेश सभापतिमा शालिकराम घिमिरे नवलपरासीका युवराज ढकाल र प्रभा ज्ञवाली प्रदेश सदस्यमा निर्वाचित

    हाम्रो बारेमा

    बिश्वबंधुत्त्व र मानवतालाई सर्वोपरि ठानी स्वदेश तथा विदेशमा कर्मशील रही उन्नत र प्रगतिशीलमार्गको जीवन-यात्रामा समर्पित सम्पूर्ण नेपालीलाई स्वतन्त्र, सत्य र निष्पक्ष समाचार  छिटो र अबिछिन्नरूपमा पहुँच पुर्याउन्ने हाम्रो प्रयास…

    सूचना विभाग दर्ता नं : ३९५७-०७९/८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Ramgram-3, Parasi, Nawalparasi

    Branch Office: Sunwal-1 Pioneer

    Phone : 9857045019

     

    हाम्रो टीम

    अध्यक्षः  साबित्री पौडेल

    सम्पादक:  नारायण सुबेदी

    सह सम्पादक: पुजा लम्साल

     

    संवाद्दताः दुर्गा न्यौपाने, भिमदेव भट्टराई

    सामाजिक संजाल

    © 2024 24NewsFire . All Rights Reserved.