• अर्थतन्त्र
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश
  • खेलकुद
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • थप
    • फोटो ग्यालरी
    • भिडियो
×
☰
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • शिक्षा
    • प्रदेश
    • खेलकुद
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • थप
      • फोटो ग्यालरी
      • भिडियो

ट्रेण्डिङ :

    #JituNepal #JEducation #BrandAmbassador #StudyAbroad #NepaliStudents #EducationalConsultancy #Bhaktapur #StudyUK #StudyAustralia #SafeCounseling **#BirminghamCityUniversity #AgentMeetAndGreet #StudyInUK #JupiterMedia #DestinationUK #EducationConsultants #InternationalEducation #HigherStudies #StudyAbroad #NepaliStudents #Route2Uni #BCUNepal** #शैक्षिकपरामर्श #नेकपामाओवादीकेन्द्र #दोस्रोसम्मेलन #उपत्यकाविशेषप्रदेश #संगठनसुदृढीकरण #शिक्षाक्षेत्र #क्रान्तिकारीनेतृत्व #नेतृत्वपरिवर्तन #शैक्षिकसुधार #कमरेडसमिति KIIT NEPALI STUDENT DEATH KIIT UNIVERSITY NEPAL INDIA RELATION Free Educational Consultancies' Organization Nepal News24television AWSAR PROGRAM DESTINATION USA AVILA UNIVERSITY ARIZONA #GraceInternationalGroup #19thAnniversary #ECAN #NepalEducation #DipendraSinghAiree #RamchandraPoudel #SugarikaKC #EducationAbroad #StudentSuccess #JupiterMedia

घरेलु मैदानमा आरसीबीको पहिलो जित, राजस्थानको लगातार छैटौं हार

  •  संवाददाता
  • २०८२ बैशाख १२, शुक्रबार ०७:१० प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौँ । रोयल च्यालेन्जर्स बैंगलोरले आफ्नो घरेलु मैदानमा सिजनको पहिलो जित निकालेको छ। आरसीबीसँग हारेको राजस्थानको भने यो लगातार छैटौं हार हो। जितसँगै उसले ९ खेलबाट १२ अङ्क बनाउँदै अङ्क तालिकाको तेस्रो स्थानमा उक्लिन सफल भएको छ।

    बिहीबार भएको खेलमा बैंगलोरले राजस्थान रोयल्स माथि ११ रनको रोमाञ्चक जित निकाल्यो। बैंगलोरलाई महत्वपूर्ण जित दिलाउन जोस ह्याजलवुडको १९ औं ओभर निर्णायक रह्यो। उनले उक्त ओभरमा केवल १ रन मात्र दिएर २ विकेट लिंदै खेल आरसीबीको पक्षमा पारेका थिए। उनले आफ्नो ४ ओभरको स्पेलमा ३३ रन दिएर ४ विकेट हात पारे।

    खेलमा टस हारेर पहिले ब्याटिङ गरेको बैंगलोरले २० ओभरमा ५ विकेट गुमाएर २ सय ५ रन बनाएको थियो। उसका लागि विराट कोहलीले ४२ बलमा ७० रनको अर्धशतकीय इनिङ खेल्दा देवदत पाडिकलले २७ बलमा ५० रन बनाए। त्य्‌तै फिल साल्टले २६ रन बनाउँदा टिम डेभिडले २३ रन बनाएका थिए। त्यस्तै जितेश शर्मा २० रनमा अविजित रहे।

    जवाफमा राजस्थान निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ९४ रनमा समेटियो। उसका लागि यशस्वी जैसवालले ४९ रन बनाउँदा नितिश रानाले २८ रन तथा ध्रुव जुरेलले ४७ रन बनाएका थिए। प्रतियोगितामा आज चेन्नइ र हैदराबाद भिड्दै छन्।

    Post Views: 298

    प्रकाशित मिति: २०८२ बैशाख १२, शुक्रबार ०७:१०
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सांसद खनाल नवलपरासीका बिकट बस्तीका नागरिकका गुनासो सुन्दै गाऊँ-गाऊँ
    प्रदुषणको राजा-लुम्बिनी चीनी मिल:उठ्यो सरकारले चलाऊनु पर्ने माग
    दलित समुदायका प्रतीक-डा भिम राव अम्बेडकरको १३५औ जन्मजयन्ती परासीमा मनाइयो
    ताजा अपडेट
    • १. सांसद खनाल नवलपरासीका बिकट बस्तीका नागरिकका गुनासो सुन्दै गाऊँ-गाऊँ

    • २. प्रदुषणको राजा-लुम्बिनी चीनी मिल:उठ्यो सरकारले चलाऊनु पर्ने माग

    • ३. दलित समुदायका प्रतीक-डा भिम राव अम्बेडकरको १३५औ जन्मजयन्ती परासीमा मनाइयो

    • ४. सड़क दुर्घटनाका मृतक भट्टराईको परिवारलाई नवलपरासी सेवा समाज युएइको आर्थिक सहयोग

    • ५. माछापुच्छ्रे आइबी वर्ल्ड स्कुलमा उत्साहका साथ ‘ग्रेजुएशन डे’ सम्पन्न

    चर्चित
    • १. सड़क दुर्घटनाका मृतक भट्टराईको परिवारलाई नवलपरासी सेवा समाज युएइको आर्थिक सहयोग

    • २. सांसद खनाल नवलपरासीका बिकट बस्तीका नागरिकका गुनासो सुन्दै गाऊँ-गाऊँ

    • ३. प्रदुषणको राजा-लुम्बिनी चीनी मिल:उठ्यो सरकारले चलाऊनु पर्ने माग

    • ४. दलित समुदायका प्रतीक-डा भिम राव अम्बेडकरको १३५औ जन्मजयन्ती परासीमा मनाइयो

    हाम्रो बारेमा

    बिश्वबंधुत्त्व र मानवतालाई सर्वोपरि ठानी स्वदेश तथा विदेशमा कर्मशील रही उन्नत र प्रगतिशीलमार्गको जीवन-यात्रामा समर्पित सम्पूर्ण नेपालीलाई स्वतन्त्र, सत्य र निष्पक्ष समाचार  छिटो र अबिछिन्नरूपमा पहुँच पुर्याउन्ने हाम्रो प्रयास…

    सूचना विभाग दर्ता नं : ३९५७-०७९/८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Ramgram-3, Parasi, Nawalparasi

    Branch Office: Sunwal-1 Pioneer

    Phone : 9857045019

     

    हाम्रो टीम

    अध्यक्षः  साबित्री पौडेल

    सम्पादक:  नारायण सुबेदी

    सह सम्पादक: पुजा लम्साल

     

    संवाद्दताः दुर्गा न्यौपाने, भिमदेव भट्टराई

    सामाजिक संजाल

    © 2024 24NewsFire . All Rights Reserved.