• अर्थतन्त्र
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश
  • खेलकुद
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • थप
    • फोटो ग्यालरी
    • भिडियो
×
☰
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • शिक्षा
    • प्रदेश
    • खेलकुद
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • थप
      • फोटो ग्यालरी
      • भिडियो

ट्रेण्डिङ :

    #JituNepal #JEducation #BrandAmbassador #StudyAbroad #NepaliStudents #EducationalConsultancy #Bhaktapur #StudyUK #StudyAustralia #SafeCounseling **#BirminghamCityUniversity #AgentMeetAndGreet #StudyInUK #JupiterMedia #DestinationUK #EducationConsultants #InternationalEducation #HigherStudies #StudyAbroad #NepaliStudents #Route2Uni #BCUNepal** #शैक्षिकपरामर्श #नेकपामाओवादीकेन्द्र #दोस्रोसम्मेलन #उपत्यकाविशेषप्रदेश #संगठनसुदृढीकरण #शिक्षाक्षेत्र #क्रान्तिकारीनेतृत्व #नेतृत्वपरिवर्तन #शैक्षिकसुधार #कमरेडसमिति KIIT NEPALI STUDENT DEATH KIIT UNIVERSITY NEPAL INDIA RELATION Free Educational Consultancies' Organization Nepal News24television AWSAR PROGRAM DESTINATION USA AVILA UNIVERSITY ARIZONA #GraceInternationalGroup #19thAnniversary #ECAN #NepalEducation #DipendraSinghAiree #RamchandraPoudel #SugarikaKC #EducationAbroad #StudentSuccess #JupiterMedia

म्याग्ना एजुकेसनको अस्ट्रेलियन एड्मिसन फेस्ट 2025 मा विभिन्न शैक्षिक संस्थाका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता

  •  संवाददाता
  • २०८२ जेष्ठ १८, आईतवार १६:५३ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौं, उच्च शिक्षा प्राप्तिको लक्ष्य लिएका नेपाली विद्यार्थीहरूका लागि मार्गदर्शन दिने उद्देश्यका साथ म्याग्ना एजुकेशनले आयोजना गरेको अस्ट्रेलियन एड्मिसन फेस्ट 2025 काठमाडौंमा सफलतापूर्वक सम्पन्न भएको छ। म्याग्ना एजुकेशनका निर्देशक तिलक पाण्डेको संयोजनमा आयोजित उक्त कार्यक्रमले विद्यार्थीहरूलाई अस्ट्रेलियामा अध्ययनका अवसर र प्रक्रियाबारे प्रत्यक्ष जानकारी दिन महत्वपूर्ण भूमिका खेलेको छ।

    कार्यक्रममा नेपाल तथा अस्ट्रेलियाका विभिन्न प्रतिष्ठित शैक्षिक संस्थाका प्रतिनिधिहरूको सक्रिय सहभागिता रहेको थियो। युनी कन्सल्टेन्ट्स एलायन्सका तर्फबाट महेश गौतम, AIHE, NAPS, WSC र TKL का नेपाल प्रतिनिधि मुकेश धमलातथा खेम तीम्सीना, र ग्लोबल एकेडेमिक एडभाइजरी अस्ट्रेलिया पर्थका रमेश पाण्डे सहभागी थिए। उनीहरूले अस्ट्रेलियन विश्वविद्यालयहरूमा भर्ना प्रक्रिया, पाठ्यक्रम छनोट, भिषा तयारी लगायतका विषयमा विद्यार्थीहरूसँग प्रत्यक्ष अन्तरक्रिया गरे।

    ब्रिटिश काउन्सिलका तर्फबाट बिभुषिका न्यौपानेले IELTS तयारी, स्कोर आवश्यकताहरू र अंग्रेजी भाषा दक्षता सम्बन्धी विस्तृत जानकारी दिइन्। यस जानकारीले विद्यार्थीहरूलाई अन्तर्राष्ट्रिय स्तरको प्रवेश प्रक्रियामा तयारी गर्न थप सहयोग पुर्‍याएको छ।

    यस्तै, ब्लु लोटस कलेजका कन्ट्री म्यानेजर टिका धोज मण्डारी (कमल) र स्काईलाइन इन्टरनेशनल कलेजका प्रतिनिधि भूपेन्द्रले आफ्ना कलेजका विशिष्टता, भर्ना मापदण्ड, छात्रवृत्ति अवसरहरू, र कलेजको अध्ययन वातावरणबारे जानकारी प्रस्तुत गरे।

    अस्ट्रेलियन एडमिशन फेस्ट २०२५ मा Magna Education का प्रतिनिधिले सहभागी विद्यार्थीहरूलाई SITS College, Riverdale College र Stanley College का शैक्षिक कार्यक्रम, भर्ना प्रक्रिया, छात्रवृत्ति अवसर, र कलेजहरूको विशेषताबारे विस्तृत जानकारी प्रस्तुत गरेका छन्।

    कार्यक्रममा उनले ती कलेजहरू अस्ट्रेलियाको गुणस्तरीय शिक्षाको नमुना भएको उल्लेख गर्दै नेपाली विद्यार्थीहरूका लागि तिनीहरू उपयुक्त गन्तव्य हुन सक्ने बताए। SITS College ले IT र Business क्षेत्रमा व्यावसायिक तथा रोजगारमुखी कोर्सहरू प्रदान गर्दै आएको छ भने Riverdale College र Stanley College ले Hospitality, Health Science, र Management जस्ता डिमान्ड भएका क्षेत्रमा विशेष ध्यान दिने गरेका छन्।

    कार्यक्रममा सहभागी विद्यार्थीहरूले प्रत्यक्षरूपमा शैक्षिक प्रतिनिधिहरूसँग प्रश्नोत्तर गर्ने अवसर पाए, जसले उनीहरूलाई आफ्नो अध्ययन गन्तव्य छनोट गर्न र योजना बनाउन ठोस आधार प्रदान गरेको छ।

    कार्यक्रमको अन्त्यमा म्याग्ना एजुकेशनका निर्देशक तिलक पाण्डेले सहभागी सबै प्रतिनिधिहरू, कलेजहरू तथा विद्यार्थीहरूलाई धन्यवाद ज्ञापन गर्दै आगामी दिनहरूमा पनि यस्ता उपयोगी शैक्षिक कार्यक्रमहरू निरन्तर रूपमा आयोजना गर्ने प्रतिबद्धता व्यक्त गरे।

    Post Views: 247

    प्रकाशित मिति: २०८२ जेष्ठ १८, आईतवार १६:५३
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    प्रदुषणको राजा-लुम्बिनी चीनी मिल:उठ्यो सरकारले चलाऊनु पर्ने माग
    डा.नीता कण्डेल आँखा अस्पतालद्वारा ११ लाख बढ़ीले पाए सेवा
    भुक्तानी नपाएर उखु किसानको रुवाबासी:बीच : करोडौँ ठगीगरी इन्दिरा सुगर मिल-मालिक फरार
    ताजा अपडेट
    • १. सांसद खनाल नवलपरासीका बिकट बस्तीका नागरिकका गुनासो सुन्दै गाऊँ-गाऊँ

    • २. प्रदुषणको राजा-लुम्बिनी चीनी मिल:उठ्यो सरकारले चलाऊनु पर्ने माग

    • ३. दलित समुदायका प्रतीक-डा भिम राव अम्बेडकरको १३५औ जन्मजयन्ती परासीमा मनाइयो

    • ४. सड़क दुर्घटनाका मृतक भट्टराईको परिवारलाई नवलपरासी सेवा समाज युएइको आर्थिक सहयोग

    • ५. माछापुच्छ्रे आइबी वर्ल्ड स्कुलमा उत्साहका साथ ‘ग्रेजुएशन डे’ सम्पन्न

    चर्चित
    • १. सड़क दुर्घटनाका मृतक भट्टराईको परिवारलाई नवलपरासी सेवा समाज युएइको आर्थिक सहयोग

    • २. सांसद खनाल नवलपरासीका बिकट बस्तीका नागरिकका गुनासो सुन्दै गाऊँ-गाऊँ

    • ३. प्रदुषणको राजा-लुम्बिनी चीनी मिल:उठ्यो सरकारले चलाऊनु पर्ने माग

    • ४. दलित समुदायका प्रतीक-डा भिम राव अम्बेडकरको १३५औ जन्मजयन्ती परासीमा मनाइयो

    हाम्रो बारेमा

    बिश्वबंधुत्त्व र मानवतालाई सर्वोपरि ठानी स्वदेश तथा विदेशमा कर्मशील रही उन्नत र प्रगतिशीलमार्गको जीवन-यात्रामा समर्पित सम्पूर्ण नेपालीलाई स्वतन्त्र, सत्य र निष्पक्ष समाचार  छिटो र अबिछिन्नरूपमा पहुँच पुर्याउन्ने हाम्रो प्रयास…

    सूचना विभाग दर्ता नं : ३९५७-०७९/८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Ramgram-3, Parasi, Nawalparasi

    Branch Office: Sunwal-1 Pioneer

    Phone : 9857045019

     

    हाम्रो टीम

    अध्यक्षः  साबित्री पौडेल

    सम्पादक:  नारायण सुबेदी

    सह सम्पादक: पुजा लम्साल

     

    संवाद्दताः दुर्गा न्यौपाने, भिमदेव भट्टराई

    सामाजिक संजाल

    © 2024 24NewsFire . All Rights Reserved.