• अर्थतन्त्र
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश
  • खेलकुद
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • थप
    • फोटो ग्यालरी
    • भिडियो
  • बुद्ध नगरी “रामग्राममा” नेपाल जेसीज क्षेत्र घ सम्मेलन भव्यरूपमा सम्पन्न
×
☰
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • शिक्षा
    • प्रदेश
    • खेलकुद
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • थप
      • फोटो ग्यालरी
      • भिडियो
    • बुद्ध नगरी “रामग्राममा” नेपाल जेसीज क्षेत्र घ सम्मेलन भव्यरूपमा सम्पन्न

ट्रेण्डिङ :

    #JituNepal #JEducation #BrandAmbassador #StudyAbroad #NepaliStudents #EducationalConsultancy #Bhaktapur #StudyUK #StudyAustralia #SafeCounseling **#BirminghamCityUniversity #AgentMeetAndGreet #StudyInUK #JupiterMedia #DestinationUK #EducationConsultants #InternationalEducation #HigherStudies #StudyAbroad #NepaliStudents #Route2Uni #BCUNepal** #शैक्षिकपरामर्श #नेकपामाओवादीकेन्द्र #दोस्रोसम्मेलन #उपत्यकाविशेषप्रदेश #संगठनसुदृढीकरण #शिक्षाक्षेत्र #क्रान्तिकारीनेतृत्व #नेतृत्वपरिवर्तन #शैक्षिकसुधार #कमरेडसमिति KIIT NEPALI STUDENT DEATH KIIT UNIVERSITY NEPAL INDIA RELATION Free Educational Consultancies' Organization Nepal News24television AWSAR PROGRAM DESTINATION USA AVILA UNIVERSITY ARIZONA #GraceInternationalGroup #19thAnniversary #ECAN #NepalEducation #DipendraSinghAiree #RamchandraPoudel #SugarikaKC #EducationAbroad #StudentSuccess #JupiterMedia

संघीय निजामती सेवा ऐन : सत्ता र स्वार्थको घेराबन्दीमा कर्मचारीको भविष्य अन्योलमा, आमहड्तालको चेतावनी

  •  संवाददाता
  • २०८२ असार ५, बिहीबार ११:३० प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौं, असार ५ – बहुप्रतीक्षित संघीय निजामती सेवा ऐनको विषय पुनः अन्योलमा परेको छ। ऐन पारित गराउने सवालमा सरकारको ढिलासुनी र निष्क्रियता देखिएको भन्दै नेपाल निजामती कर्मचारी युनियनका केन्द्रीय उप-महासचिव गणेश भण्डारीले कडा आलोचना गरेका छन्। उनले सामाजिक सञ्जालमार्फत गम्भीर चेतावनी दिँदै देशव्यापी आमहड्तालको संकेतसमेत गरेका छन्।

    भण्डारीले असार १८ मा सर्वोच्चको ५२ भाईको फैसलाअघि ऐन अगाडि नबढ्ने स्पष्ट सङ्केत देखिएको बताएका छन्। ऐनको प्रक्रियालाई अवरोध गर्दै राष्ट्र र जनताको सेवामा समर्पित लाखौं निजामती कर्मचारीलाई लामो समयदेखि अन्योलमा राखिएको आरोप उनले लगाएका छन्।

    “यो ऐन केवल कानुन होइन, राष्ट्रसेवकको भविष्य हो,” भण्डारीले लेखेका छन्, “तर यसलाई स्वार्थका घेरामा राखेर लहडको राजनीति गरिँदैछ।” उनका अनुसार ऐनभित्र राष्ट्रिय र अन्तर्राष्ट्रिय स्वार्थको गहिरो चक्रव्यूह लुकेको छ, जसले जनसेवामा समर्पित कर्मचारीहरूलाई खेलौना बनाएको छ।

    उनले अहिले भइरहेका छलफल र बैठकहरूलाई समयको बर्बादी भन्दै आक्रोश पोखेका छन्। “ट्रेड युनियनको बैँकहरू आन्दोलनको आवाज दबाउन लागिरहेका छन्।,” उनको कटाक्ष छ।

    भण्डारीले युनियन नेतृत्वलाई गम्भीर र साहसी निर्णय लिन आह्वान गर्दै अब देशभरका राष्ट्रसेवकलाई एकीकृत आन्दोलनमा उत्रनु पर्ने चेतावनी दिएका छन्। उनका अनुसार अब शुक्ष्म लबिङ र बृहत् दबाब बिना कर्मचारीका माग पूरा हुने सम्भावना छैन।

    “यदि इतिहास पढ्ने हो भने, निर्णायक परिवर्तन सधैं हिम्मत गर्ने युनियनले नै ल्याएका छन्,” उनले लेखेका छन्, “अब पनि त्यही मोडमा छौं। निर्णय लिने कि निष्क्रियताको लज्जास्पद साक्षी बन्ने?”

    सरकार, संसद, र युनियन नेतृत्वप्रति एकैसाथ प्रश्न उठाउँदै भण्डारीले ऐनका नाममा हुने राजनीतिक ढोंग समाप्त गरी कर्मचारीमैत्री निर्णय तुरुन्त गर्न आग्रह गरेका छन्।

    “जय पशुपतिनाथ!” भन्दै उनले अन्त्य गरेका छन् – जुन केवल भावनात्मक नारा होइन, चेतावनीको अन्तिम ध्वनि पनि हो।

    Post Views: 748

    प्रकाशित मिति: २०८२ असार ५, बिहीबार ११:३०
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    एमसीसी परियोजनाको १८ किलोमिटर प्रसारण लाइन नवलपरासी खण्ड निर्माणकार्य सकियो:भयो हस्तान्तरण
    नवलपरासीमा १ करोड बढ़ी मूल्यका अवैध मोबाइल पार्टस् र गाडी बरामद!
    नेपाल रसिया आर्ट क्लब, सुष्मा आर्ट ग्यालेरी र काठमाडौँस्थित रुसी भवनको संयुक्त आयोजनामा सामूहिक चित्रकला प्रदर्शनी २०२६ सम्पन्न
    ताजा अपडेट
    • १. एमसीसी परियोजनाको १८ किलोमिटर प्रसारण लाइन नवलपरासी खण्ड निर्माणकार्य सकियो:भयो हस्तान्तरण

    • २. नवलपरासी राप्रपा सदस्यहरूद्धारा सुस्ता-बाढी प्रभावितलाई राहत बितरण

    • ३. नवलपरासीमा १ करोड बढ़ी मूल्यका अवैध मोबाइल पार्टस् र गाडी बरामद!

    • ४. नेपाल रसिया आर्ट क्लब, सुष्मा आर्ट ग्यालेरी र काठमाडौँस्थित रुसी भवनको संयुक्त आयोजनामा सामूहिक चित्रकला प्रदर्शनी २०२६ सम्पन्न

    • ५. भोटेकोशी बाढी: भारतीय दूतावासद्वारा दुःख व्यक्त, खोजी र उद्धारमा पूर्ण सहयोगको प्रतिबद्धता

    चर्चित
    • १. चाबहिल शैक्षिक परामर्श तथा शिक्षण संघको पहिलो ऐतिहासिक पाइला: सुदीपराज पुरीको अध्यक्षतामा संस्थापक कार्यसमिति चयन

    • २. नवलपरासीमा ३ लाख २० हजार मूल्य बराबरको बेवारिसे “शालिग्राम” बरामद

    • ३. स्रोत नखुलेको २१ लाख ६० हजार रुपैयाँसहित नवलपरासीमा दुई जना पक्राउ

    • ४. रसुवा, नुवाकोट र धादिङका बाढीपीडितको स्मृतिमा फेकनद्वारा दीप प्रज्वलन

    • ५. नवलपरासी राप्रपा सदस्यहरूद्धारा सुस्ता-बाढी प्रभावितलाई राहत बितरण

    हाम्रो बारेमा

    बिश्वबंधुत्त्व र मानवतालाई सर्वोपरि ठानी स्वदेश तथा विदेशमा कर्मशील रही उन्नत र प्रगतिशीलमार्गको जीवन-यात्रामा समर्पित सम्पूर्ण नेपालीलाई स्वतन्त्र, सत्य र निष्पक्ष समाचार  छिटो र अबिछिन्नरूपमा पहुँच पुर्याउन्ने हाम्रो प्रयास…

    सूचना विभाग दर्ता नं : ३९५७-०७९/८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Ramgram-3, Parasi, Nawalparasi

    Branch Office: Sunwal-1 Pioneer

    Phone : 9857045019

     

    हाम्रो टीम

    अध्यक्षः  साबित्री पौडेल

    सम्पादक:  नारायण सुबेदी

    सह सम्पादक: पुजा लम्साल

     

    संवाद्दताः दुर्गा न्यौपाने, भिमदेव भट्टराई

    सामाजिक संजाल

    © 2024 24NewsFire . All Rights Reserved.