• अर्थतन्त्र
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश
  • खेलकुद
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • थप
    • फोटो ग्यालरी
    • भिडियो
×
☰
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • शिक्षा
    • प्रदेश
    • खेलकुद
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • थप
      • फोटो ग्यालरी
      • भिडियो

ट्रेण्डिङ :

    #JituNepal #JEducation #BrandAmbassador #StudyAbroad #NepaliStudents #EducationalConsultancy #Bhaktapur #StudyUK #StudyAustralia #SafeCounseling **#BirminghamCityUniversity #AgentMeetAndGreet #StudyInUK #JupiterMedia #DestinationUK #EducationConsultants #InternationalEducation #HigherStudies #StudyAbroad #NepaliStudents #Route2Uni #BCUNepal** #शैक्षिकपरामर्श #नेकपामाओवादीकेन्द्र #दोस्रोसम्मेलन #उपत्यकाविशेषप्रदेश #संगठनसुदृढीकरण #शिक्षाक्षेत्र #क्रान्तिकारीनेतृत्व #नेतृत्वपरिवर्तन #शैक्षिकसुधार #कमरेडसमिति KIIT NEPALI STUDENT DEATH KIIT UNIVERSITY NEPAL INDIA RELATION Free Educational Consultancies' Organization Nepal News24television AWSAR PROGRAM DESTINATION USA AVILA UNIVERSITY ARIZONA #GraceInternationalGroup #19thAnniversary #ECAN #NepalEducation #DipendraSinghAiree #RamchandraPoudel #SugarikaKC #EducationAbroad #StudentSuccess #JupiterMedia

नवलपरासीमा ईस्लाम-गुरु हजरत मोहम्मद पैगम्बरको १५०० औँ जन्म जयन्ती मनाइदै

  •  संवाददाता
  • २०८२ भाद्र १७, मंगलवार १६:०१ प्रकाशित
    • अ-
    • अ
    • अ+

    परासी, १७ भदौ / ईस्लाम धर्मका प्रवर्तक हजरत मोहम्मद पैगम्बरको १५०० औँ जन्म जयन्ती नवलपरासीमा भव्यताका साथ मनाइने भएको छ ।

    मोहम्मद जयन्ती सामीप्य हुदै जाँदा यहाँका मुस्लिम समुदाय बृहत र्याली, शुभकामना आदानप्रदानसहित विभिन्न कार्यक्रम गरी धुमधामका साथ मनाउने तयारीमा जुटेका हुन् ।
    नवलपरासीमा तीन दिनसम्म हर्षाेल्लासका साथ मोहमम्द जयन्ती मनाउन लागिएको ओल्मा फाउण्डेसन नेपालका केन्द्रीय अध्यक्ष सैदय गुलाम हुसैनले जानकारी दिनुभयो ।

    सोमबार परासी प्रेस क्लबसंगको साक्षात्कार कार्यक्रममा बोल्दै केन्द्रीय अध्यक्ष हुसैनले यस वर्ष भदौ २० गते मनाइने मोहम्मद जयन्तीलाई धुमधामका साथ मनाउन विभिन्न सामाजिक कार्यक्रमहरु समेत तय गरि तयारी थालिएको बताउनुभयो ।
    उहाँका अनुसार ओल्मा फाउण्डेसन नेपाल र जिल्ला मदरसा,मस्जिद, कब्रस्तान संरक्षण समितिको आयोजनामा भदौ १८ गते परासी क्याम्पसमा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना हुनेछ भने १९ गते विहान बुद्धचोकमा रक्तदान र साँझ शान्तिको कामना गर्दै पन्ध्र सय दीपप्रज्वलन, २० गते विहान पृथ्वीचन्द्र अस्पतालका बिरामीलाई फलफूल वितरण र दिउँसो बृहत र्यालीसहित खुशीयालीका साथ मोहम्मद जयन्ती मनाइँदैछ ।
    जिल्लाभरबाट करिब ५ हजारको संख्यामा मुस्लिम समुदायको सहभागिता रहने बृहत र्याली भदौ २० मा रामग्राम–१२ बाट शुरु हुने जिल्ला मदरसा,मस्सिद,कब्रस्थान संरक्षण समितिका अध्यक्ष अमिरुल्लाह मियाले जानकारी दिनुभयो ।

    र्यालीलाई मर्यादीत र व्यवस्थित गर्न १ हजार स्वयमसेवी युवाहरु खटाइने उहाँले बताउनुभयो ।
    समितिका उपाध्यक्ष काशिद अलिका अनुसार मोहम्मदको जन्म ईस्लामी पात्रो हिजरी संवतको रवि अव्वल महिनामा साउदीअरबको मक्कामा भएको थियो । यो दिवसले मुस्लिम समुदायलाई एकताको सुत्रमा बाँध्नुको साथै भाइचाराको सम्बन्ध प्रगाढ़ रहने बिश्वास र मान्यता रहेको अलिले बताउनुभयो ।

    Post Views: 288

    प्रकाशित मिति: २०८२ भाद्र १७, मंगलवार १६:०१
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    २५७० औँ बुद्ध जयन्ती: सरावलको कोलबृक्ष विशेषता बिश्वमाझ चिनाऊनु पर्छ: सांसद गुप्ता
    UniConsultants Alliance द्वारा University of Staffordshire पार्टनर कनेक्ट प्रोग्राम २०२६ सफलतापूर्वक सम्पन्न
    युकेको उच्च शिक्षा र नेपाली विद्यार्थी: एउटा गम्भीर आत्मसमीक्षाको खाँचो
    ताजा अपडेट
    • १. २५७० औँ बुद्ध जयन्ती: सरावलको कोलबृक्ष विशेषता बिश्वमाझ चिनाऊनु पर्छ: सांसद गुप्ता

    • २.

    • ३. UniConsultants Alliance द्वारा University of Staffordshire पार्टनर कनेक्ट प्रोग्राम २०२६ सफलतापूर्वक सम्पन्न

    • ४. युकेको उच्च शिक्षा र नेपाली विद्यार्थी: एउटा गम्भीर आत्मसमीक्षाको खाँचो

    • ५. कंगारु एजुकेशन फाउण्डेशनको २० औं ‘कंगारु डे’ भव्यताका साथ सम्पन्न

    चर्चित
    • १. स्थानीय सञ्चारमाध्यमलाई प्राथमिकता दिन पत्रकार महासंघ नवलपरासीको आग्रह

    • २. UniConsultants Alliance द्वारा University of Staffordshire पार्टनर कनेक्ट प्रोग्राम २०२६ सफलतापूर्वक सम्पन्न

    • ३. कंगारु एजुकेशन फाउण्डेशनको २० औं ‘कंगारु डे’ भव्यताका साथ सम्पन्न

    • ४.

    • ५. ICCC र युनिभर्सिटी अफ विन्डसरबीच सहकार्य: नेपाली विद्यार्थीलाई क्यानडामा उत्कृष्ट करियरको अवसर

    हाम्रो बारेमा

    बिश्वबंधुत्त्व र मानवतालाई सर्वोपरि ठानी स्वदेश तथा विदेशमा कर्मशील रही उन्नत र प्रगतिशीलमार्गको जीवन-यात्रामा समर्पित सम्पूर्ण नेपालीलाई स्वतन्त्र, सत्य र निष्पक्ष समाचार  छिटो र अबिछिन्नरूपमा पहुँच पुर्याउन्ने हाम्रो प्रयास…

    सूचना विभाग दर्ता नं : ३९५७-०७९/८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Ramgram-3, Parasi, Nawalparasi

    Branch Office: Sunwal-1 Pioneer

    Phone : 9857045019

     

    हाम्रो टीम

    अध्यक्षः  साबित्री पौडेल

    सम्पादक:  नारायण सुबेदी

    सह सम्पादक: पुजा लम्साल

     

    संवाद्दताः दुर्गा न्यौपाने, भिमदेव भट्टराई

    सामाजिक संजाल

    © 2024 24NewsFire . All Rights Reserved.