• अर्थतन्त्र
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश
  • खेलकुद
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • थप
    • फोटो ग्यालरी
    • भिडियो
×
☰
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • शिक्षा
    • प्रदेश
    • खेलकुद
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • थप
      • फोटो ग्यालरी
      • भिडियो

ट्रेण्डिङ :

    #JituNepal #JEducation #BrandAmbassador #StudyAbroad #NepaliStudents #EducationalConsultancy #Bhaktapur #StudyUK #StudyAustralia #SafeCounseling **#BirminghamCityUniversity #AgentMeetAndGreet #StudyInUK #JupiterMedia #DestinationUK #EducationConsultants #InternationalEducation #HigherStudies #StudyAbroad #NepaliStudents #Route2Uni #BCUNepal** #शैक्षिकपरामर्श #नेकपामाओवादीकेन्द्र #दोस्रोसम्मेलन #उपत्यकाविशेषप्रदेश #संगठनसुदृढीकरण #शिक्षाक्षेत्र #क्रान्तिकारीनेतृत्व #नेतृत्वपरिवर्तन #शैक्षिकसुधार #कमरेडसमिति KIIT NEPALI STUDENT DEATH KIIT UNIVERSITY NEPAL INDIA RELATION Free Educational Consultancies' Organization Nepal News24television AWSAR PROGRAM DESTINATION USA AVILA UNIVERSITY ARIZONA #GraceInternationalGroup #19thAnniversary #ECAN #NepalEducation #DipendraSinghAiree #RamchandraPoudel #SugarikaKC #EducationAbroad #StudentSuccess #JupiterMedia

दुई वर्षदेखि सिँचाइ ठप्प: ५० केभीको ट्रान्सफर्मरका निम्ति सांसद समक्ष कृषकको माग

  •  संवाददाता
  • २०८३ जेष्ठ ४, सोमबार २१:२५ प्रकाशित
    • अ-
    • अ
    • अ+

    पुरुषोत्तम सुवेदी
    पश्चिम नवलपरासी , जेठ ४ /  नवलपरासीको बर्दघाट नगरपालिका अन्तर्गत वडा न. १२ जहदा पजरकट्टीका स्थानीय कृषकहरूले कृषि सिँचाइका लागि तत्काल ५० केभी क्षमताको ट्रान्सफर्मर उपलब्ध गराइदिन नेपाल विद्युत प्राधिकरणसँग माग गरेका छन् ।
    करीब दुई वर्ष अगाडि स्थानीय ‘ डिप ट्युबेल’ को ट्रान्सफर्मर चोरी भएपछि सो क्षेत्रमा सिँचाइ कार्य पूर्ण रूपमा ठप्प भएको भन्दै कृषकहरूले आफ्नो क्षेत्रबाट निर्वाचित संघीय सांसद विक्रम खनाल मार्फत प्राधिकरणको केन्द्रीय कार्यालयमा सामूहिक निवेदन पठाएका हुन्।
    नेपाल विद्युत प्राधिकरणका उपकार्यकारी निर्देशकलाई सम्बोधन गर्दै बुझाइएको मागपत्रमा ट्रान्सफर्मर नहुँदा लामो समयदेखि डिप ट्युबेलमार्फत खेतीपाती गर्न नपाइएको र यसले गर्दा जल उपभोक्ता तथा कृषकहरूलाई ठूलो आर्थिक क्षति र असुविधा पुगेको उल्लेख गरिएको छ ।
    स्थानीय कृषकहरू गिरीस बहादुर चौधरी, अनिरुद्ध चौधरी, अनिरुद्ध हरिजन, इस्लाम मुसलमान र प्रेम बहादुर चौधरी लगायतको संयुक्त हस्ताक्षरमा बुझाइएको उक्त पत्रमा कृषि कार्यलाई सहज बनाउन र कृषकहरूको जीविकोपार्जनलाई ध्यानमा राख्दै यथाशीघ्र ५० केभीको ट्रान्सफर्मर जडान गरिदिन विनम्र अनुरोध गरिएको छ ।
    लामो समयसम्म सिँचाइ सुविधाबाट वञ्चित हुनुपर्दा राष्ट्रिय उत्पादनमै असर पुग्ने भन्दै स्थानीयले यस विषयमा प्राधिकरणको ध्यानाकर्षण गराएका हुन् ।

    Post Views: 19

    प्रकाशित मिति: २०८३ जेष्ठ ४, सोमबार २१:२५
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    काउन नवलपरासीको अध्यक्षमा गूरुग र सुनवल नगर अध्यक्षमा दशरथ निर्वाचित
    श्रीलङ्काली दूतावासद्वारा अन्तर्राष्ट्रिय चिया दिवस भव्यताका साथ सम्पन्न: ‘सलोन चिया’को विरासत १५९ वर्ष पुग्यो
    हब इन्टरनेशनलले जेठ १० गते ‘ग्रान्ड मल्टि-डेस्टिनेशन एजुकेशन फेयर’ आयोजना गर्दै, १०० प्रतिशतसम्म छात्रवृत्तिको अवसर
    ताजा अपडेट
    • १. काउन नवलपरासीको अध्यक्षमा गूरुग र सुनवल नगर अध्यक्षमा दशरथ निर्वाचित

    • २. श्रीलङ्काली दूतावासद्वारा अन्तर्राष्ट्रिय चिया दिवस भव्यताका साथ सम्पन्न: ‘सलोन चिया’को विरासत १५९ वर्ष पुग्यो

    • ३. हब इन्टरनेशनलले जेठ १० गते ‘ग्रान्ड मल्टि-डेस्टिनेशन एजुकेशन फेयर’ आयोजना गर्दै, १०० प्रतिशतसम्म छात्रवृत्तिको अवसर

    • ४. दुई वर्षदेखि सिँचाइ ठप्प: ५० केभीको ट्रान्सफर्मरका निम्ति सांसद समक्ष कृषकको माग

    • ५. सामुदायीक अस्पतालहरूलाई सहजीकरण गर्न कानुन संशोधन आवश्यक: सांसद खनाल

    चर्चित
    • १. सामुदायीक अस्पतालहरूलाई सहजीकरण गर्न कानुन संशोधन आवश्यक: सांसद खनाल

    • २. हब इन्टरनेशनलले जेठ १० गते ‘ग्रान्ड मल्टि-डेस्टिनेशन एजुकेशन फेयर’ आयोजना गर्दै, १०० प्रतिशतसम्म छात्रवृत्तिको अवसर

    • ३. श्रीलङ्काली दूतावासद्वारा अन्तर्राष्ट्रिय चिया दिवस भव्यताका साथ सम्पन्न: ‘सलोन चिया’को विरासत १५९ वर्ष पुग्यो

    • ४. काउन नवलपरासीको अध्यक्षमा गूरुग र सुनवल नगर अध्यक्षमा दशरथ निर्वाचित

    • ५. दुई वर्षदेखि सिँचाइ ठप्प: ५० केभीको ट्रान्सफर्मरका निम्ति सांसद समक्ष कृषकको माग

    हाम्रो बारेमा

    बिश्वबंधुत्त्व र मानवतालाई सर्वोपरि ठानी स्वदेश तथा विदेशमा कर्मशील रही उन्नत र प्रगतिशीलमार्गको जीवन-यात्रामा समर्पित सम्पूर्ण नेपालीलाई स्वतन्त्र, सत्य र निष्पक्ष समाचार  छिटो र अबिछिन्नरूपमा पहुँच पुर्याउन्ने हाम्रो प्रयास…

    सूचना विभाग दर्ता नं : ३९५७-०७९/८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Ramgram-3, Parasi, Nawalparasi

    Branch Office: Sunwal-1 Pioneer

    Phone : 9857045019

     

    हाम्रो टीम

    अध्यक्षः  साबित्री पौडेल

    सम्पादक:  नारायण सुबेदी

    सह सम्पादक: पुजा लम्साल

     

    संवाद्दताः दुर्गा न्यौपाने, भिमदेव भट्टराई

    सामाजिक संजाल

    © 2024 24NewsFire . All Rights Reserved.