३१ भदौ २०८३, बुधबार

प्रतिनिधिसभा सदस्य चौधरीले गरे माघी महोत्सवको उद्घाटन

पश्चिम नवलपरासी। नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य एवम् प्रतिनिधिसभा सदस्य विनोद चौधरीले माघी थारु समुदायको मात्रै नभएर नेपाली संस्कृति झल्काउने विशेष पर्व भएको बताएका छन् । आइतबार मकरसन्क्रान्तिको अवसरमा नवलपरासीको चौपत्तामा आयोजित माघी महोत्सवको उद्घाटन गर्दै सांसद चौधरीले सो कुरा बताएका हुन् । उनले माघी महोत्सवलाई अन्तरास्ट्रिय तहमा फैलाउन आफूले पनि भुमिका खेल्ने बताए । महोत्सवमा थारु समुदायको संस्कृति झल्कने साँस्कृतिक कार्यक्रम प्रस्तुत गर्नुका साथै विभिन्न खानेकुराको स्टल राखिएको थियो ।

- Advertisement -

अरू समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -

ताजा समाचार