• अर्थतन्त्र
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश
  • खेलकुद
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • थप
    • फोटो ग्यालरी
    • भिडियो
×
☰
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • शिक्षा
    • प्रदेश
    • खेलकुद
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • थप
      • फोटो ग्यालरी
      • भिडियो

ट्रेण्डिङ :

    #JituNepal #JEducation #BrandAmbassador #StudyAbroad #NepaliStudents #EducationalConsultancy #Bhaktapur #StudyUK #StudyAustralia #SafeCounseling **#BirminghamCityUniversity #AgentMeetAndGreet #StudyInUK #JupiterMedia #DestinationUK #EducationConsultants #InternationalEducation #HigherStudies #StudyAbroad #NepaliStudents #Route2Uni #BCUNepal** #शैक्षिकपरामर्श #नेकपामाओवादीकेन्द्र #दोस्रोसम्मेलन #उपत्यकाविशेषप्रदेश #संगठनसुदृढीकरण #शिक्षाक्षेत्र #क्रान्तिकारीनेतृत्व #नेतृत्वपरिवर्तन #शैक्षिकसुधार #कमरेडसमिति KIIT NEPALI STUDENT DEATH KIIT UNIVERSITY NEPAL INDIA RELATION Free Educational Consultancies' Organization Nepal News24television AWSAR PROGRAM DESTINATION USA AVILA UNIVERSITY ARIZONA #GraceInternationalGroup #19thAnniversary #ECAN #NepalEducation #DipendraSinghAiree #RamchandraPoudel #SugarikaKC #EducationAbroad #StudentSuccess #JupiterMedia

क्याम्पस प्रमुख र स्ववियू निर्वाचन अधिकृतको राजिनामा माग गर्दै देवदह क्याम्पसमा तालाबन्दी

  •  
  • २०७९ फाल्गुन १९, शुक्रबार १४:५५ प्रकाशित
    • अ-
    • अ
    • अ+

    देवदह । क्याम्पस प्रमुख र स्ववियू निर्वाचन अधिकृतको राजिनामा माग गर्दै देवदह आदर्श बहुमुखी क्याम्पसमा तालाबन्दी गरिएको छ। शुक्रबार क्याम्पसमा नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले स्ववियु ’निर्वाचन आचारसंहिता विपरित’ टेन्ट र माइकको प्रयोग गरि क्याम्पस प्राङ्गणमा ’तडक-भडक शैली’ मा कार्यक्रम गरेको र त्यसको विरुद्ध क्याम्पस प्रशासन र निर्वाचन अधिकृतले कुनै निणर्य लिन नसकेको आरोप लगाउंदै क्याम्पसमा क्रियाशील नेपाली कांग्रेस निकट नेविसंघ, नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी र एकीकृत समाजवादी निकट अनेरास्ववियूले क्याम्पस प्रमुख र निर्वाचन अधिकृतको कार्यालयमा तालाबन्दी गरेका हुन्।

    “चैत ५ गते हुन गैरहेको स्ववियू निर्वाचनको कार्यतालिका त्रिभुवन विश्वविद्यालयले सार्वजनिक गरिसकेको अवस्थामा फाल्गुन १९ गते क्याम्पस हाताभित्र अनेरास्ववियुले तडक-भडक शैलीमा गरेको कार्यक्रमको घोर भत्सर्ना गर्दछौ।“ जारि विज्ञप्तिमा उल्लेख छ।

    उक्त कार्यक्रमबारे क्याम्पस प्रमुख र निर्वाचन अधिकृतलाई बारम्बार जानकारी गराउँदा पनि वास्ता नगरिएकोले क्याम्पस प्रमुख र निर्वाचन अधिकृतको कार्यालयमा ताला लगाउने निणर्य गरेको विज्ञप्तिमा जनाईएको छ।


    क्याम्पस प्रमुख र निर्वाचन अधिकृतको राजिनामासंगै अनेरास्ववियुको दर्ता खारेजीको समेत माग गर्दै विज्ञप्तिमा सहज र सौहार्दपुणर् वातावरणमा स्ववियू निर्वाचन सम्पन्न गर्न माग गरिएको छ।


    विज्ञप्तिमा नेविसंघका ईकाइ सभापति देवीलाल ढकाल, अखिल क्रान्तिकारीका ईकाइ अध्यक्ष रविन न्यौपाने र अनेरास्ववियूका ईकाइ अध्यक्ष शिशिर भट्टराईले हस्ताक्षर गरेका छन्।

    Post Views: 165

    प्रकाशित मिति: २०७९ फाल्गुन १९, शुक्रबार १४:५५
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोन्या गुरुङद्वारा नेपाली कपडा र गहनाको अन्तर्राष्ट्रिय प्रस्तुति
    रोटरी क्लब-अफ बालाजुद्वारा युवालाई प्रेरणामूलक कार्यशाला सम्पन्न रोटरी क्लब-अफ बालाजुद्वारा युवालाई प्रेरणामूलक कार्यशाला सम्पन्न
    काउन-नवलपरासीको अध्यक्षमा गूरुग र काउन-सुनवल नगर अध्यक्षमा चौधरी निर्वाचित
    ताजा अपडेट
    • १. करियर स्टेसनद्वारा वैदेशिक अध्ययनमा जान चाहने विद्यार्थीहरूका लागि ‘मल्टी-डेस्टिनेसन एजुकेसन फेयर (सीजन २)’ आयोजना हुँदै

    • २. ग्लोबल गेटद्वारा कलङ्कीमा ‘मल्टी-डेस्टिनेसन एजु फेयर २०२६’ भव्य रूपमा सम्पन्न

    • ३. लन्डनको रोह्याम्पटन युनिभर्सिटीद्वारा ललितपुरमा ‘मेगा इभेन्ट २०२६’ आयोजना

    • ४. ड्रीम अन एजुकेशनल कन्सल्टेन्सीको बहुप्रतीक्षित “इनोभेसन डे २.०” कार्यक्रम भव्य रूपमा सम्पन्न

    • ५. सोन्या गुरुङद्वारा नेपाली कपडा र गहनाको अन्तर्राष्ट्रिय प्रस्तुति

    चर्चित
    • १. ग्लोबल गेटद्वारा कलङ्कीमा ‘मल्टी-डेस्टिनेसन एजु फेयर २०२६’ भव्य रूपमा सम्पन्न

    • २. नेपाल मोबाइल व्यवसायी संघ नवलपरासी अधिबेशन: अध्यक्षमा श्याम खत्री

    • ३. रोटरी क्लब-अफ बालाजुद्वारा युवालाई प्रेरणामूलक कार्यशाला सम्पन्न

    • ४. ड्रीम अन एजुकेशनल कन्सल्टेन्सीको बहुप्रतीक्षित “इनोभेसन डे २.०” कार्यक्रम भव्य रूपमा सम्पन्न

    • ५. सोन्या गुरुङद्वारा नेपाली कपडा र गहनाको अन्तर्राष्ट्रिय प्रस्तुति

    हाम्रो बारेमा

    बिश्वबंधुत्त्व र मानवतालाई सर्वोपरि ठानी स्वदेश तथा विदेशमा कर्मशील रही उन्नत र प्रगतिशीलमार्गको जीवन-यात्रामा समर्पित सम्पूर्ण नेपालीलाई स्वतन्त्र, सत्य र निष्पक्ष समाचार  छिटो र अबिछिन्नरूपमा पहुँच पुर्याउन्ने हाम्रो प्रयास…

    सूचना विभाग दर्ता नं : ३९५७-०७९/८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Ramgram-3, Parasi, Nawalparasi

    Branch Office: Sunwal-1 Pioneer

    Phone : 9857045019

     

    हाम्रो टीम

    अध्यक्षः  साबित्री पौडेल

    सम्पादक:  नारायण सुबेदी

    सह सम्पादक: पुजा लम्साल

     

    संवाद्दताः दुर्गा न्यौपाने, भिमदेव भट्टराई

    सामाजिक संजाल

    © 2024 24NewsFire . All Rights Reserved.