• अर्थतन्त्र
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश
  • खेलकुद
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • थप
    • फोटो ग्यालरी
    • भिडियो
×
☰
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • शिक्षा
    • प्रदेश
    • खेलकुद
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • थप
      • फोटो ग्यालरी
      • भिडियो

ट्रेण्डिङ :

    #JituNepal #JEducation #BrandAmbassador #StudyAbroad #NepaliStudents #EducationalConsultancy #Bhaktapur #StudyUK #StudyAustralia #SafeCounseling **#BirminghamCityUniversity #AgentMeetAndGreet #StudyInUK #JupiterMedia #DestinationUK #EducationConsultants #InternationalEducation #HigherStudies #StudyAbroad #NepaliStudents #Route2Uni #BCUNepal** #शैक्षिकपरामर्श #नेकपामाओवादीकेन्द्र #दोस्रोसम्मेलन #उपत्यकाविशेषप्रदेश #संगठनसुदृढीकरण #शिक्षाक्षेत्र #क्रान्तिकारीनेतृत्व #नेतृत्वपरिवर्तन #शैक्षिकसुधार #कमरेडसमिति KIIT NEPALI STUDENT DEATH KIIT UNIVERSITY NEPAL INDIA RELATION Free Educational Consultancies' Organization Nepal News24television AWSAR PROGRAM DESTINATION USA AVILA UNIVERSITY ARIZONA #GraceInternationalGroup #19thAnniversary #ECAN #NepalEducation #DipendraSinghAiree #RamchandraPoudel #SugarikaKC #EducationAbroad #StudentSuccess #JupiterMedia

अहिलेको शैक्षिक पाठ्यक्रम सुधार गर्नुपर्छ – केन्द्रीय सचिव न्यौपाने

  •  
  • २०७९ फाल्गुन १९, शुक्रबार १८:१९ प्रकाशित
    • अ-
    • अ
    • अ+

    न्यूज फायर,सुनवल । प्याब्सनका केन्द्रिय सचीव सुवर्ण न्यौपानेले शैक्षिक पाठ्यक्रम सुधार गर्नु पर्ने बताउनु भएको छ । शुक्रबार पश्चिम नवलपरासीको सुनवल-१३ बडेरामा स्थित सिस्किङ सेकेण्डरी इङलिस बोर्डिङ्ग स्कुलको २१ औं बार्षिकत्सव एवं अभिभावक दिवस कार्यक्रमलाई सम्बोधन गर्दै प्रमूख अतिथि न्यौपानेले अहिलेको पाठ्यपुस्तक उत्कृष्ठ र परिणाम मुखी नभएकोले सरकारले शैक्षिक पाठ्यक्रम सुधार गर्नु पर्न बताउनु भएको हो ।

    बिद्यालय संचालक समितिका अध्यक्ष घन श्याम आलेको अध्यक्षतामा भएको कार्यक्रममा प्याब्सन केन्द्रिय कार्यसमितिका पुर्व सल्लाहकार सुमन गोपाल आचार्य,प्याब्सन लुम्बिनी प्रदेश सचीव धनराज चापागाईं,प्याब्सन प्रमुख सल्लाहकार इन्द्र गुरुङ,प्याब्सन नवलपरासी अध्यक्ष गुरुदत्त पौडेल,सुनवल नगर शिक्षा अधिकृत पशुपति भट्टराई,जिसन प्रमुख सल्लाहकार सन्तोष रौनियार,सुनवल प्याब्सनका अध्यक्ष कृष्ण प्रसाद शर्मा लगायतले सुभकामना मन्तव्य राख्नु भएको थियो।

    बार्षिकोत्सव कार्यक्रममा लायन्स क्लब अफ देवदह पाकरीको सहयोगमा संचालन गरिएको स्वास्थ्य शिविरमा २०० जनाको सुगर प्रेसर नापजाँच गरिएको प्रिन्सिपल डम्बर बहादुर गुरुङ्गले जानकारी दिनुभयो।

    विद्यालयका प्रिन्सिपल गुरुङले विद्यालयको प्रगति प्रतिवेदन प्रस्तुत गर्दै वि.स.२०५८ सालमा स्थापना भएको यस विद्यालयमा कक्षा १० सम्म अध्यापन हुने र हाल करिब ४ सय ५० विद्यार्थी अध्यनरत रहेका जानकारी दिनुभयो।

    कार्यक्रममा बिद्यालयका विद्यार्थीहरुले भेषभुषा प्रर्दशनी विभिन्न नृत्य,समसामयीक जनचेतनामुलक नाटक, वक्तृत्वकला,लगायतका प्रस्तुति प्रस्तुत गरेका थिए भनेसो अवसरमा शैक्षिक तथा खेलकुद प्रतियोगितामा उत्कृष्ठ हुने विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको थियो।

    Post Views: 186

    प्रकाशित मिति: २०७९ फाल्गुन १९, शुक्रबार १८:१९
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    योग-ध्यानसंगै वर्दघाटमा मनाईयो १२औँ अन्तर्राष्ट्रिय योग दिवस
    नवलपरासी प्रहरी तस्करी विरुद्ध आक्रामक : करिब २७ लाख रुपैयाँ बराबरका अवैध सामान बरामद
    सुनवलमा आधारभूत स्वास्थ्य सेवा केन्द्र नयाँ भवनको नगर प्रमुखद्वारा शिलान्यास
    ताजा अपडेट
    • १. योग-ध्यानसंगै वर्दघाटमा मनाईयो १२औँ अन्तर्राष्ट्रिय योग दिवस

    • २. नवलपरासी प्रहरी तस्करी विरुद्ध आक्रामक : करिब २७ लाख रुपैयाँ बराबरका अवैध सामान बरामद

    • ३. गण्डकी प्रदेशका २ वडा लुम्बिनी प्रदेशमा क़ायम गर्न माग

    • ४. सुनवलमा आधारभूत स्वास्थ्य सेवा केन्द्र नयाँ भवनको नगर प्रमुखद्वारा शिलान्यास

    • ५. बर्दघाटका वार्ड सचिब माथी हातपात: कर्मचारीद्वारा कार्यवाहीको माग

    चर्चित
    • १. गण्डकी प्रदेशका २ वडा लुम्बिनी प्रदेशमा क़ायम गर्न माग

    • २. सुनवलमा आधारभूत स्वास्थ्य सेवा केन्द्र नयाँ भवनको नगर प्रमुखद्वारा शिलान्यास

    • ३. नवलपरासी प्रहरी तस्करी विरुद्ध आक्रामक : करिब २७ लाख रुपैयाँ बराबरका अवैध सामान बरामद

    • ४. योग-ध्यानसंगै वर्दघाटमा मनाईयो १२औँ अन्तर्राष्ट्रिय योग दिवस

    हाम्रो बारेमा

    बिश्वबंधुत्त्व र मानवतालाई सर्वोपरि ठानी स्वदेश तथा विदेशमा कर्मशील रही उन्नत र प्रगतिशीलमार्गको जीवन-यात्रामा समर्पित सम्पूर्ण नेपालीलाई स्वतन्त्र, सत्य र निष्पक्ष समाचार  छिटो र अबिछिन्नरूपमा पहुँच पुर्याउन्ने हाम्रो प्रयास…

    सूचना विभाग दर्ता नं : ३९५७-०७९/८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Ramgram-3, Parasi, Nawalparasi

    Branch Office: Sunwal-1 Pioneer

    Phone : 9857045019

     

    हाम्रो टीम

    अध्यक्षः  साबित्री पौडेल

    सम्पादक:  नारायण सुबेदी

    सह सम्पादक: पुजा लम्साल

     

    संवाद्दताः दुर्गा न्यौपाने, भिमदेव भट्टराई

    सामाजिक संजाल

    © 2024 24NewsFire . All Rights Reserved.