• अर्थतन्त्र
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश
  • खेलकुद
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • थप
    • फोटो ग्यालरी
    • भिडियो
×
☰
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • शिक्षा
    • प्रदेश
    • खेलकुद
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • थप
      • फोटो ग्यालरी
      • भिडियो

ट्रेण्डिङ :

    #JituNepal #JEducation #BrandAmbassador #StudyAbroad #NepaliStudents #EducationalConsultancy #Bhaktapur #StudyUK #StudyAustralia #SafeCounseling **#BirminghamCityUniversity #AgentMeetAndGreet #StudyInUK #JupiterMedia #DestinationUK #EducationConsultants #InternationalEducation #HigherStudies #StudyAbroad #NepaliStudents #Route2Uni #BCUNepal** #शैक्षिकपरामर्श #नेकपामाओवादीकेन्द्र #दोस्रोसम्मेलन #उपत्यकाविशेषप्रदेश #संगठनसुदृढीकरण #शिक्षाक्षेत्र #क्रान्तिकारीनेतृत्व #नेतृत्वपरिवर्तन #शैक्षिकसुधार #कमरेडसमिति KIIT NEPALI STUDENT DEATH KIIT UNIVERSITY NEPAL INDIA RELATION Free Educational Consultancies' Organization Nepal News24television AWSAR PROGRAM DESTINATION USA AVILA UNIVERSITY ARIZONA #GraceInternationalGroup #19thAnniversary #ECAN #NepalEducation #DipendraSinghAiree #RamchandraPoudel #SugarikaKC #EducationAbroad #StudentSuccess #JupiterMedia

सर्वाङ्गीण कृषि सहकारीका कृषकलाई ५० प्रतिशत अनुदानमा कृषि समाग्री

  •  
  • २०८० बैशाख ३, आईतवार १३:२४ प्रकाशित
    • अ-
    • अ
    • अ+


    सुनवल । सर्वाङ्गीण कृषि सहकारी संस्था लि.सुनवल १ सोमनाथले ५० प्रतिशत अनुदानमा कृषि समाग्रीहरु कृषकलाई हस्तान्तरण गरेको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत सुनवल नगरपालिकाद्धारा ५० प्रतिशत अनुदानमा प्राप्त कृषि समाग्री सहकारीका शेयर कृषकहलाई प्रदान गरेको सहकारीका अध्यक्ष खगराज उपाध्यायले बताउनुभयो । सहकारीले सरकारबाट उपलब्ध हुने सेवा सुविधालाई निरन्तर मध्यस्थता गर्दै शेयर सदस्यहरको हित र कृषि कार्यको सम्मानको लागी अनवरत रुपमा लागी पर्ने सहकारीका अध्यक्ष उपाध्यायको भनाई छ ।


    समृद्ध सुनवल र सुखि सुनवलवासीको संकल्प सहित नगरपालिकाका विभिन्न योजना रहेको नगरप्रमुख विमला अर्यालले बताउनुभयो । सुनवल नगरपालिकालाई कृषिमा अब्बल बनाई निर्यातमा कम गर्ने उद्देश्य समेत नगरपालिकाले राखेको नगरप्रमुख अर्यालको भनाई छ । आगामि दिनमा कृषकहरुलाई अझै वढि सहुलियत हुने गरि नगरपालिकाले योजना बनाउने भन्दै नगर प्रमुख अर्यालले अनुदानमा प्राप्त प्रविधिहरुलाई सहि सदुपयोग गर्न आग्रह गर्नुभयो ।


    त्यस्तै वडाध्यक्ष मनबहादुर थापाले कृषी क्षेत्रलाई अगाडी वढाउन महत्वपुणर् भुमिका खेल्ने सहकारीको काम प्रशंसनिय रहेको भन्दै कृषि क्षेत्रबाटै बेरोजगारी हटाउनु पर्नेमा जोड दिनुभयो ।

    त्यस्तै सुनवल नगरपालिकाका कृषि प्राविधिक मनोज न्यौपानेले पहिलो चोटी पकेट क्षेत्रलाई परेको अनुदान दोस्रो पटक पनि पर्ने र सुपर जोन बनाउन सके प्रविधिमा अझै वढि अनुदान आउने बताउनुभयो ।त्यसको लागी कृषकहरुको दक्षता र लगनशिलताले प्रभाव पार्ने उहाको भनाई थियो।

    कार्यक्रममा सहकारीका सल्लाहकार संयोजक जित वहादुर पौडेल, संस्था उपाध्यक्ष रुद्रनाथ लामिछाने र समाग्री प्राप्त गर्ने कृषकको तर्फबट धनप्रसाद तिवारीले प्राप्त कृषि समाग्रीको सहित सदुपयोग गर्दै वढि भन्दा वढि फाइदा लिनुपर्नेमा जोड दिएको संस्था कोषाध्यक्ष हरि चापागईले जानकारी दिनुभयो ।

    रोडाभेटर, हाते ट्याक्टर, छाटि काट्ने मेशिन,राइस मिल,पम्पसेट,स्प्रे,त्रिपाल,केदालो लगाएत रु २४ लाखको कृषी प्रविधिहरु सहकारीका ९१ जना कृषकहरुलाई वितरण गरेको संस्थाका व्यवस्थापक सोमनाथ सापकोटाले जानकारी दिनुभयो ।

    Post Views: 220

    प्रकाशित मिति: २०८० बैशाख ३, आईतवार १३:२४
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    योग-ध्यानसंगै वर्दघाटमा मनाईयो १२औँ अन्तर्राष्ट्रिय योग दिवस
    नवलपरासी प्रहरी तस्करी विरुद्ध आक्रामक : करिब २७ लाख रुपैयाँ बराबरका अवैध सामान बरामद
    सुनवलमा आधारभूत स्वास्थ्य सेवा केन्द्र नयाँ भवनको नगर प्रमुखद्वारा शिलान्यास
    ताजा अपडेट
    • १. योग-ध्यानसंगै वर्दघाटमा मनाईयो १२औँ अन्तर्राष्ट्रिय योग दिवस

    • २. नवलपरासी प्रहरी तस्करी विरुद्ध आक्रामक : करिब २७ लाख रुपैयाँ बराबरका अवैध सामान बरामद

    • ३. गण्डकी प्रदेशका २ वडा लुम्बिनी प्रदेशमा क़ायम गर्न माग

    • ४. सुनवलमा आधारभूत स्वास्थ्य सेवा केन्द्र नयाँ भवनको नगर प्रमुखद्वारा शिलान्यास

    • ५. बर्दघाटका वार्ड सचिब माथी हातपात: कर्मचारीद्वारा कार्यवाहीको माग

    चर्चित
    • १. गण्डकी प्रदेशका २ वडा लुम्बिनी प्रदेशमा क़ायम गर्न माग

    • २. सुनवलमा आधारभूत स्वास्थ्य सेवा केन्द्र नयाँ भवनको नगर प्रमुखद्वारा शिलान्यास

    • ३. नवलपरासी प्रहरी तस्करी विरुद्ध आक्रामक : करिब २७ लाख रुपैयाँ बराबरका अवैध सामान बरामद

    • ४. योग-ध्यानसंगै वर्दघाटमा मनाईयो १२औँ अन्तर्राष्ट्रिय योग दिवस

    हाम्रो बारेमा

    बिश्वबंधुत्त्व र मानवतालाई सर्वोपरि ठानी स्वदेश तथा विदेशमा कर्मशील रही उन्नत र प्रगतिशीलमार्गको जीवन-यात्रामा समर्पित सम्पूर्ण नेपालीलाई स्वतन्त्र, सत्य र निष्पक्ष समाचार  छिटो र अबिछिन्नरूपमा पहुँच पुर्याउन्ने हाम्रो प्रयास…

    सूचना विभाग दर्ता नं : ३९५७-०७९/८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Ramgram-3, Parasi, Nawalparasi

    Branch Office: Sunwal-1 Pioneer

    Phone : 9857045019

     

    हाम्रो टीम

    अध्यक्षः  साबित्री पौडेल

    सम्पादक:  नारायण सुबेदी

    सह सम्पादक: पुजा लम्साल

     

    संवाद्दताः दुर्गा न्यौपाने, भिमदेव भट्टराई

    सामाजिक संजाल

    © 2024 24NewsFire . All Rights Reserved.