• अर्थतन्त्र
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश
  • खेलकुद
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • थप
    • फोटो ग्यालरी
    • भिडियो
×
☰
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • शिक्षा
    • प्रदेश
    • खेलकुद
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • थप
      • फोटो ग्यालरी
      • भिडियो

ट्रेण्डिङ :

    #JituNepal #JEducation #BrandAmbassador #StudyAbroad #NepaliStudents #EducationalConsultancy #Bhaktapur #StudyUK #StudyAustralia #SafeCounseling **#BirminghamCityUniversity #AgentMeetAndGreet #StudyInUK #JupiterMedia #DestinationUK #EducationConsultants #InternationalEducation #HigherStudies #StudyAbroad #NepaliStudents #Route2Uni #BCUNepal** #शैक्षिकपरामर्श #नेकपामाओवादीकेन्द्र #दोस्रोसम्मेलन #उपत्यकाविशेषप्रदेश #संगठनसुदृढीकरण #शिक्षाक्षेत्र #क्रान्तिकारीनेतृत्व #नेतृत्वपरिवर्तन #शैक्षिकसुधार #कमरेडसमिति KIIT NEPALI STUDENT DEATH KIIT UNIVERSITY NEPAL INDIA RELATION Free Educational Consultancies' Organization Nepal News24television AWSAR PROGRAM DESTINATION USA AVILA UNIVERSITY ARIZONA #GraceInternationalGroup #19thAnniversary #ECAN #NepalEducation #DipendraSinghAiree #RamchandraPoudel #SugarikaKC #EducationAbroad #StudentSuccess #JupiterMedia

सामुदायिक वन उपभोक्ता महासंघ सुनवलको नेतृत्वमा शेन

  •  
  • २०८० बैशाख ५, मंगलवार ११:५६ प्रकाशित
    • अ-
    • अ
    • अ+


    सुनवल । सामुदायिक वन उपभोक्ता महासंघ नेपाल स्थानीय महासंघ सुनवलको अध्यक्षमा कर्ण बहादुर शेन चयन हुनुभएको छ । सुनवल नगरभित्रका १४ वटा स्थानीय वन उपभोक्ता समूहका पदाधिकारीहरुको उपस्थितिमा महासंघको दोस्रो अधिवेसनले अध्यक्षमा शेन संगै नया कार्यसमिति सर्वसम्मत चयन गरेको निर्वाचन अधिकृत तथा सामुदायिक वन उपभोक्ता महासंघ जिल्ला अध्यक्ष कमल परियारले जानकारी दिनुभयो ।


    नवनिर्वाचित समितिको उपाध्यक्षमा धन प्रसाद तिवारी, सचिवमा झविकला ढकाल, कोषाध्यक्षमा डिल्लीसरा गाहा पुन र सदस्यहरुमा क्रमश सोमनाथ काफ्ले,मिना क्षेत्री, दिलमाया सुनार, अवधराज यादव, केशव प्रसाद चौधरी, गौमाया गुरुङ र जितबहादुर पुन रहनुभएको छ ।


    सामुदायिक वनको विधान,कार्ययोजना र वन ऐन २०७६ भित्र रहेर काम गर्न नवनिर्वाचित पदाधिकारीहरुलाई आग्रह गर्दै परियारले २०५२ साल देखी अहिले सम्मका सामुदायिक वनका उपलब्धीहरु एवं सामुदायिक वनले ल्याएको प्रभावका वारेमा जानकारी गराउनुभएको थियो ।


    सुनवल नगरपालिकामा समृद्धिका लागि वन कार्यक्रम सञ्चालन हुन गईरहेको र त्यसका लागि वन प्राविधिकको नियुक्ति पनि गरिसकिएको निवर्तमान अध्यक्ष एवं सुनवल वडा न ६ का वडाध्यक्ष हिमलाल शर्मा चापागाईले जानकारी दिनुभयो । उहाले सामुदायिक वनहरुको हक हित र अधिकारको रक्षा तथा सामुदायिक वनहरुलाई सशक्तिकरण गर्ने अभियानमा आफु निरन्तर लागिरहने बताउनुभयो ।


    नवनिर्वाचित अध्यक्ष शेनले आफ्नो कार्यकालमा नगरस्तरीय वनलाई व्यवस्थित गर्दै लैजाने बताउनुभयो । दर्ता नभएका वनलाई दर्ता गर्न पहल गर्ने र दर्ता भएका वनलाई पनि विधिवत रुपमा सुशासन तथा सशक्तिकरण गर्दै समस्या समाधानका लागि सम्बन्धित निकायमा पहल गर्ने नवनिर्वाचित अध्यक्ष शेनको भनाई छ ।


    कार्यवाहक अध्यक्ष टिचन गुरुङको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासंघ जिल्ला महासचिव सारदा पोखरेल, सदस्य डिलक राज डुमे्र, वडा सदस्य गौमाया गुरुङ लगायतको उपस्थिति रहेको थियो ।सो अवसरमा वनका विभिन्न समितिहरु पनि गठन गरिएको जनउदय सामुदायिक वनका अध्यक्ष वलबहादुर थापाले जानकारी दिनुभयो ।

    Post Views: 171

    प्रकाशित मिति: २०८० बैशाख ५, मंगलवार ११:५६
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    करियर स्टेसनद्वारा वैदेशिक अध्ययनमा जान चाहने विद्यार्थीहरूका लागि ‘मल्टी-डेस्टिनेसन एजुकेसन फेयर (सीजन २)’ आयोजना हुँदै
    ग्लोबल गेटद्वारा कलङ्कीमा ‘मल्टी-डेस्टिनेसन एजु फेयर २०२६’ भव्य रूपमा सम्पन्न
    लन्डनको रोह्याम्पटन युनिभर्सिटीद्वारा ललितपुरमा ‘मेगा इभेन्ट २०२६’ आयोजना लन्डनको रोह्याम्पटन युनिभर्सिटीद्वारा ललितपुरमा ‘मेगा इभेन्ट २०२६’ आयोजना
    ताजा अपडेट
    • १. करियर स्टेसनद्वारा वैदेशिक अध्ययनमा जान चाहने विद्यार्थीहरूका लागि ‘मल्टी-डेस्टिनेसन एजुकेसन फेयर (सीजन २)’ आयोजना हुँदै

    • २. ग्लोबल गेटद्वारा कलङ्कीमा ‘मल्टी-डेस्टिनेसन एजु फेयर २०२६’ भव्य रूपमा सम्पन्न

    • ३. लन्डनको रोह्याम्पटन युनिभर्सिटीद्वारा ललितपुरमा ‘मेगा इभेन्ट २०२६’ आयोजना

    • ४. ड्रीम अन एजुकेशनल कन्सल्टेन्सीको बहुप्रतीक्षित “इनोभेसन डे २.०” कार्यक्रम भव्य रूपमा सम्पन्न

    • ५. सोन्या गुरुङद्वारा नेपाली कपडा र गहनाको अन्तर्राष्ट्रिय प्रस्तुति

    चर्चित
    • १. ग्लोबल गेटद्वारा कलङ्कीमा ‘मल्टी-डेस्टिनेसन एजु फेयर २०२६’ भव्य रूपमा सम्पन्न

    • २. ड्रीम अन एजुकेशनल कन्सल्टेन्सीको बहुप्रतीक्षित “इनोभेसन डे २.०” कार्यक्रम भव्य रूपमा सम्पन्न

    • ३. सोन्या गुरुङद्वारा नेपाली कपडा र गहनाको अन्तर्राष्ट्रिय प्रस्तुति

    • ४. करियर स्टेसनद्वारा वैदेशिक अध्ययनमा जान चाहने विद्यार्थीहरूका लागि ‘मल्टी-डेस्टिनेसन एजुकेसन फेयर (सीजन २)’ आयोजना हुँदै

    • ५. लन्डनको रोह्याम्पटन युनिभर्सिटीद्वारा ललितपुरमा ‘मेगा इभेन्ट २०२६’ आयोजना

    हाम्रो बारेमा

    बिश्वबंधुत्त्व र मानवतालाई सर्वोपरि ठानी स्वदेश तथा विदेशमा कर्मशील रही उन्नत र प्रगतिशीलमार्गको जीवन-यात्रामा समर्पित सम्पूर्ण नेपालीलाई स्वतन्त्र, सत्य र निष्पक्ष समाचार  छिटो र अबिछिन्नरूपमा पहुँच पुर्याउन्ने हाम्रो प्रयास…

    सूचना विभाग दर्ता नं : ३९५७-०७९/८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Ramgram-3, Parasi, Nawalparasi

    Branch Office: Sunwal-1 Pioneer

    Phone : 9857045019

     

    हाम्रो टीम

    अध्यक्षः  साबित्री पौडेल

    सम्पादक:  नारायण सुबेदी

    सह सम्पादक: पुजा लम्साल

     

    संवाद्दताः दुर्गा न्यौपाने, भिमदेव भट्टराई

    सामाजिक संजाल

    © 2024 24NewsFire . All Rights Reserved.