• अर्थतन्त्र
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश
  • खेलकुद
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • थप
    • फोटो ग्यालरी
    • भिडियो
  • बुद्ध नगरी “रामग्राममा” नेपाल जेसीज क्षेत्र घ सम्मेलन भव्यरूपमा सम्पन्न
×
☰
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • शिक्षा
    • प्रदेश
    • खेलकुद
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • थप
      • फोटो ग्यालरी
      • भिडियो
    • बुद्ध नगरी “रामग्राममा” नेपाल जेसीज क्षेत्र घ सम्मेलन भव्यरूपमा सम्पन्न

ट्रेण्डिङ :

    #JituNepal #JEducation #BrandAmbassador #StudyAbroad #NepaliStudents #EducationalConsultancy #Bhaktapur #StudyUK #StudyAustralia #SafeCounseling **#BirminghamCityUniversity #AgentMeetAndGreet #StudyInUK #JupiterMedia #DestinationUK #EducationConsultants #InternationalEducation #HigherStudies #StudyAbroad #NepaliStudents #Route2Uni #BCUNepal** #शैक्षिकपरामर्श #नेकपामाओवादीकेन्द्र #दोस्रोसम्मेलन #उपत्यकाविशेषप्रदेश #संगठनसुदृढीकरण #शिक्षाक्षेत्र #क्रान्तिकारीनेतृत्व #नेतृत्वपरिवर्तन #शैक्षिकसुधार #कमरेडसमिति KIIT NEPALI STUDENT DEATH KIIT UNIVERSITY NEPAL INDIA RELATION Free Educational Consultancies' Organization Nepal News24television AWSAR PROGRAM DESTINATION USA AVILA UNIVERSITY ARIZONA #GraceInternationalGroup #19thAnniversary #ECAN #NepalEducation #DipendraSinghAiree #RamchandraPoudel #SugarikaKC #EducationAbroad #StudentSuccess #JupiterMedia

प्रधानाध्यापक माथि अभद्र व्यवहार गर्ने दोषिलाई कारवाहीको माग गर्दै शिक्षक संघले बुझायो ज्ञापन पत्र

  •  
  • २०८० बैशाख ५, मंगलवार १३:३० प्रकाशित
    • अ-
    • अ
    • अ+


    नवलपरासी । नेपाल शिक्षक संघ नवलपरासीले शिक्षकमाथी अभद्र व्यवहार गर्ने दोषीलाई कारवाहीको माग गर्दै इलाका प्रहरी कार्यालय बर्दघाटमा ज्ञापन पत्र बुझाएको छ । बर्दघाट २ मा रहेको दिव्यज्योति मा.वि.मा चैत्र २७ गते शैक्षिक सत्र २०७९ को नतिजा प्रकाशनका दिन बर्दघाट नगरपालिकाबाट मनोनित वि.व्य.स. सदस्य सुबोध जागृत बुढाथोकीले मनोनयन फिर्ता भईसकेको अवस्थामा पनि पुनः म नै अध्यक्ष हुं भनी दिनको करिब १२ बजेको समयमा शिक्षक स्टाफ कक्षमै अभद्र व्यवहार भएको संघले जनाएको छ ।


    विद्यालयका प्रधानाध्यापक एवं नेपाल शिक्षक संघका सदस्य रमेश कुमार कुँवर माथि भएको अभद्र व्यवहारका विषयमा मुद्दा दर्ता भएको ६ दिन पुरा हुदा पनि प्रहरीले दोषीलाई पक्राउ नगरेका कारण शिक्षक संघले ज्ञापन पत्र बुझाएको शिक्षक संघ नवलपरासीका जिल्ला अध्यक्ष भोजराज चापागाईले बताउनु भयो ।
    ज्ञापन पत्रमा भनिएको छ -“मुद्धा दर्ता भएको छ दिनसम्म पनि दोषिलाइ पक्राउ गर्न नसक्नु विधिको शासन र कानुनी राज्यको उपहास भएको महसुस भएको छ ।”

    गम्भीर प्रकृतिका घटनाहरुमा दोषी पक्राउ गरी कारवाही गर्न नसक्दा यस्ता घटनाहरु पटक पटक दोहोरिने साथै आपराधिक क्रियाकलाप बढ्न सक्नेप्रति सचेत गराउर्दै ज्ञापन पत्र मार्पmत दोषिलाई अविलम्ब पक्राउ गरी कानुनी दायरामा ल्याउन माग गर्दै ज्ञापन पत्र बुझाईएको अध्यक्ष चापागाईले बताउनु भयो ।

    Post Views: 238

    प्रकाशित मिति: २०८० बैशाख ५, मंगलवार १३:३०
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    Global Gate Educational Consultancy द्वारा भोटेकोशी विपद् प्रभावितका लागि रु. ५१,१११ राहत सहयोग
    जिसन-नवलपरासीको स्पेलिङ-बी मा सुनवल युनाइटेड एकेडेमी प्रथम
    तस्करग्रस्त क्षेत्रको राजमार्गमा कमजोर चेक जाँच
    ताजा अपडेट
    • १. Global Gate Educational Consultancy द्वारा भोटेकोशी विपद् प्रभावितका लागि रु. ५१,१११ राहत सहयोग

    • २. जिसन-नवलपरासीको स्पेलिङ-बी मा सुनवल युनाइटेड एकेडेमी प्रथम

    • ३. तस्करग्रस्त क्षेत्रको राजमार्गमा कमजोर चेक जाँच

    • ४. पालिका अध्यक्ष फरार हुनुहुन्छ, खोजीकार्य जारी छ : प्रहरी

    • ५. गण्डकीमै पहिलो पटक हुप्सेकोटमा मालपोत र नापी सेवा सुरू: जनता कावासोती धाउनु नपर्ने

    चर्चित
    • १. Global Gate Educational Consultancy द्वारा भोटेकोशी विपद् प्रभावितका लागि रु. ५१,१११ राहत सहयोग

    हाम्रो बारेमा

    बिश्वबंधुत्त्व र मानवतालाई सर्वोपरि ठानी स्वदेश तथा विदेशमा कर्मशील रही उन्नत र प्रगतिशीलमार्गको जीवन-यात्रामा समर्पित सम्पूर्ण नेपालीलाई स्वतन्त्र, सत्य र निष्पक्ष समाचार  छिटो र अबिछिन्नरूपमा पहुँच पुर्याउन्ने हाम्रो प्रयास…

    सूचना विभाग दर्ता नं : ३९५७-०७९/८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Ramgram-3, Parasi, Nawalparasi

    Branch Office: Sunwal-1 Pioneer

    Phone : 9857045019

     

    हाम्रो टीम

    अध्यक्षः  साबित्री पौडेल

    सम्पादक:  नारायण सुबेदी

    सह सम्पादक: पुजा लम्साल

     

    संवाद्दताः दुर्गा न्यौपाने, भिमदेव भट्टराई

    सामाजिक संजाल

    © 2024 24NewsFire . All Rights Reserved.