• अर्थतन्त्र
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश
  • खेलकुद
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • थप
    • फोटो ग्यालरी
    • भिडियो
×
☰
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • शिक्षा
    • प्रदेश
    • खेलकुद
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • थप
      • फोटो ग्यालरी
      • भिडियो

ट्रेण्डिङ :

    #JituNepal #JEducation #BrandAmbassador #StudyAbroad #NepaliStudents #EducationalConsultancy #Bhaktapur #StudyUK #StudyAustralia #SafeCounseling **#BirminghamCityUniversity #AgentMeetAndGreet #StudyInUK #JupiterMedia #DestinationUK #EducationConsultants #InternationalEducation #HigherStudies #StudyAbroad #NepaliStudents #Route2Uni #BCUNepal** #शैक्षिकपरामर्श #नेकपामाओवादीकेन्द्र #दोस्रोसम्मेलन #उपत्यकाविशेषप्रदेश #संगठनसुदृढीकरण #शिक्षाक्षेत्र #क्रान्तिकारीनेतृत्व #नेतृत्वपरिवर्तन #शैक्षिकसुधार #कमरेडसमिति KIIT NEPALI STUDENT DEATH KIIT UNIVERSITY NEPAL INDIA RELATION Free Educational Consultancies' Organization Nepal News24television AWSAR PROGRAM DESTINATION USA AVILA UNIVERSITY ARIZONA #GraceInternationalGroup #19thAnniversary #ECAN #NepalEducation #DipendraSinghAiree #RamchandraPoudel #SugarikaKC #EducationAbroad #StudentSuccess #JupiterMedia

छात्रालाई शिक्षामा पहुँच पुर्याउन चौधरी फाउण्डेसद्धारा साइकल सहयोग

  •  
  • २०८० बैशाख ६, बुधबार १८:०८ प्रकाशित
    • अ-
    • अ
    • अ+


    परासी । चौधरी फाउण्डेसनले नवलपरासी पश्चिमको सरावल ६ गडौरी अवस्थित श्री महेन्द्र जनता माध्यमिक विद्यालयमा अध्ययनरत २० जना छात्राहरुलाई साईकल सहयोग गरेको छ ।

    कार्यक्रमका प्रमुख अतिथि तथा चौधरी फाउण्डेसनका सचिव शारिका चौधरीले विद्यालयमा अध्ययनरत छात्राहरुलाई शिक्षामा सहज पहुँच पुर्याउन साईकल सहयोग गरिएको बताउनुभयो । उहाँले छात्राहरुलाई सहजता प्रदान गरिदिदा थप शैक्षिक प्रगति हुने विश्वासका साथ साईकल सहयोग गरिएको बताउनुभयो । विद्यालयमा रिक्त भएका कम्प्यूटर शिक्षक समेत उपलब्ध गराउने बाचा गर्दै थप आवस्यक परे आफुहरु हरपल तैयार रहेको बताउनुभयो ।


    त्यस्तै कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल महिला संघ जिल्ला अध्यक्ष कमला पराजुलीले विद्यार्थीलाई चौधरी फाउण्डेसनले साईकल हस्तान्तरण गरेर विद्यार्थीहरुलाई सुनौलो अवसर प्रदान गरेको बताउनुभयो । उहाँले संस्थाको सहयोगले टाढाबाट असहज परिस्थितिमा पढ्न आउनुपर्ने बाध्ययताको अन्त्य भएको बताउनुभयो ।


    त्यस्तै कार्यक्रमलाई सम्बोधन गर्दे विद्यालयका प्रधानाध्यापक मोहम्मत ईरफान शेखले पिछडा क्षेत्रमा चौधरी फाउण्डेसनले गरेको सहयोग भनेको महान पुन्यको काम भएको बताउनुभयो ।


    त्यस्तै विद्यार्थीहरुले आफुलाई गरेको सहयोगले आफ्नो समय र पैसा दुबै बचत भएको बताए । उनिहरुले अब आफुहरुलाई विद्यालय आउँदा तथा जाँदा बाटोमा लाग्ने समयमा थप अध्ययन गर्न पाउने र अबेर सम्म विद्यालयमा पढाईहुदाँ घरमा चिन्ता नहुने बताए ।


    त्यस्तै अभिभाव सगुल ह खाँले समयको अभावमा भोकै विद्यालय जानुपर्ने बाध्ययताको अन्य तथा बाटोमा केहि भयो की भन्ने चिन्ता अब गर्नु नपर्ने भएको बताउनुभयो ।

    Post Views: 146

    प्रकाशित मिति: २०८० बैशाख ६, बुधबार १८:०८
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सांसद खनाल नवलपरासीका बिकट बस्तीका नागरिकका गुनासो सुन्दै गाऊँ-गाऊँ
    सड़क दुर्घटनाका मृतक भट्टराईको परिवारलाई नवलपरासी सेवा समाज युएइको आर्थिक सहयोग
    डा.नीता कण्डेल आँखा अस्पतालद्वारा ११ लाख बढ़ीले पाए सेवा
    ताजा अपडेट
    • १. सांसद खनाल नवलपरासीका बिकट बस्तीका नागरिकका गुनासो सुन्दै गाऊँ-गाऊँ

    • २. प्रदुषणको राजा-लुम्बिनी चीनी मिल:उठ्यो सरकारले चलाऊनु पर्ने माग

    • ३. दलित समुदायका प्रतीक-डा भिम राव अम्बेडकरको १३५औ जन्मजयन्ती परासीमा मनाइयो

    • ४. सड़क दुर्घटनाका मृतक भट्टराईको परिवारलाई नवलपरासी सेवा समाज युएइको आर्थिक सहयोग

    • ५. माछापुच्छ्रे आइबी वर्ल्ड स्कुलमा उत्साहका साथ ‘ग्रेजुएशन डे’ सम्पन्न

    चर्चित
    • १. प्रदुषणको राजा-लुम्बिनी चीनी मिल:उठ्यो सरकारले चलाऊनु पर्ने माग

    • २. सांसद खनाल नवलपरासीका बिकट बस्तीका नागरिकका गुनासो सुन्दै गाऊँ-गाऊँ

    • ३. दलित समुदायका प्रतीक-डा भिम राव अम्बेडकरको १३५औ जन्मजयन्ती परासीमा मनाइयो

    • ४. सड़क दुर्घटनाका मृतक भट्टराईको परिवारलाई नवलपरासी सेवा समाज युएइको आर्थिक सहयोग

    हाम्रो बारेमा

    बिश्वबंधुत्त्व र मानवतालाई सर्वोपरि ठानी स्वदेश तथा विदेशमा कर्मशील रही उन्नत र प्रगतिशीलमार्गको जीवन-यात्रामा समर्पित सम्पूर्ण नेपालीलाई स्वतन्त्र, सत्य र निष्पक्ष समाचार  छिटो र अबिछिन्नरूपमा पहुँच पुर्याउन्ने हाम्रो प्रयास…

    सूचना विभाग दर्ता नं : ३९५७-०७९/८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Ramgram-3, Parasi, Nawalparasi

    Branch Office: Sunwal-1 Pioneer

    Phone : 9857045019

     

    हाम्रो टीम

    अध्यक्षः  साबित्री पौडेल

    सम्पादक:  नारायण सुबेदी

    सह सम्पादक: पुजा लम्साल

     

    संवाद्दताः दुर्गा न्यौपाने, भिमदेव भट्टराई

    सामाजिक संजाल

    © 2024 24NewsFire . All Rights Reserved.