• अर्थतन्त्र
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश
  • खेलकुद
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • थप
    • फोटो ग्यालरी
    • भिडियो
×
☰
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • शिक्षा
    • प्रदेश
    • खेलकुद
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • थप
      • फोटो ग्यालरी
      • भिडियो

ट्रेण्डिङ :

    #JituNepal #JEducation #BrandAmbassador #StudyAbroad #NepaliStudents #EducationalConsultancy #Bhaktapur #StudyUK #StudyAustralia #SafeCounseling **#BirminghamCityUniversity #AgentMeetAndGreet #StudyInUK #JupiterMedia #DestinationUK #EducationConsultants #InternationalEducation #HigherStudies #StudyAbroad #NepaliStudents #Route2Uni #BCUNepal** #शैक्षिकपरामर्श #नेकपामाओवादीकेन्द्र #दोस्रोसम्मेलन #उपत्यकाविशेषप्रदेश #संगठनसुदृढीकरण #शिक्षाक्षेत्र #क्रान्तिकारीनेतृत्व #नेतृत्वपरिवर्तन #शैक्षिकसुधार #कमरेडसमिति KIIT NEPALI STUDENT DEATH KIIT UNIVERSITY NEPAL INDIA RELATION Free Educational Consultancies' Organization Nepal News24television AWSAR PROGRAM DESTINATION USA AVILA UNIVERSITY ARIZONA #GraceInternationalGroup #19thAnniversary #ECAN #NepalEducation #DipendraSinghAiree #RamchandraPoudel #SugarikaKC #EducationAbroad #StudentSuccess #JupiterMedia

सहरबजारका व्यवसायमा आर्थिक मन्दीको चरम असर : घरभाडा घटाऊँन सामूहिक गुहार

  •  
  • २०८० बैशाख ६, बुधबार १६:५३ प्रकाशित
    • अ-
    • अ
    • अ+


    पुजा लम्साल,सुनवल । समाजले शहरबजार क्षेत्रलाई आर्थिक गतिविधि सञ्चालनको हबको रूपमा लिदै आएको छ तर वर्तमान समयमा शहरबजारको आर्थिक गतिविधि चरम निराशाजनक र ओरालो लागीरहेको अवस्था छ ।
    यस समयमा नवलपरासी पश्चिम सुनवल क्षेत्रका व्यवसायीक संघ संस्थाहरुले घरवहाल घटाउन घरधनीलाई सामुहिक अपिल गरेका छन् ।

    कोभिड पछिको घट्दो व्यापार, चर्को बैंक व्याजदर लगायतका विविध कारणबाट दिनानुदिन व्यापार व्यवसायमा देखा परेको समस्या र समग्र मुलुकको आर्थिक अवस्था र संकटका वारेमा छलफल गरी व्यवसायीक संस्थाहरुको संयुक्त बैठकपछि उनिहरुले संयुक्त अपिल जारी गरेका हुन् ।

    उद्योग वाणिज्य संघ सुनवल, होटल व्यवसायी संघ, तयारी कपडा व्यवसायी संघ,सुनचाँदी व्यवसायी संघ, मोेवाईल व्यवसायी संघको संयुक्त बैठक पछि जारी अपिलमा बढ्दो आर्थिक मन्दीका कारण व्यापार नभए पछि सुनवल नगरपालिकामा घरभाडामा लिएर व्यवसाय सञ्चालन गरेका व्यवसायीहरु पसल बन्द गर्नेको संख्या बढ्दै गएको र वजार विस्तापित हुने क्रम बढ्दो रहेकाले बढ्दो आर्थिक मन्दीबाट आम उपभोक्ता तथा घरधनी महानुभावहरुलाई पनि प्रत्यक्ष असर परेको उल्लेख गरिएको छ ।


    यो स्थितीलाई मनन गर्दै पछिल्लो घट्दो र खस्कदै गइरहेको व्यापारलाई वचाएर आफू पनि चल्ने र सबैलाई चल्ने अवस्था बनाउनु आजको अपरिहार्य आवश्यकता रहेको ठहर गर्दै घरवहाल घटाउन घरधनीहरुलाई सामुहिक आग्रह गरेका हुन् ।


    उद्योग वाणिज्य संघ सुनवलका अध्यक्ष रमेश कर्माचार्य, महासचिव तेजप्रसाद भण्डारी, रामनगर बजार विकास संस्थाका अध्यक्ष युवराज भुषाल, बनकट्टी बजार विकास समितिका अध्यक्ष यमप्रसाद सापकोटा, होटल व्यवसायी संघ सुनवलका अध्यक्ष बलराम पाण्डे, सुनचाँदी व्यवसाय संघ सुनवलका अध्यक्ष होमनाथ सुनार, मदिरा व्यवसायी संघ नवलपरासीका कोषाध्यक्ष हरि न्यौपाने, मोवाईल व्यवसायी संघ सुनवलका अध्यक्ष आजाद अन्सारी, नवलपरासी फोटो ग्राफि संघका उपाध्यक्ष शिव केसी, तयारी कपडा व्यवसायी संघ सुनवलका अध्यक्ष वलराम कवर, उद्योग वाणिज्य संघ सुनवलका कार्यसमिति सदस्य मुरली गौतमद्धारा हस्ताक्षरीत अपिलमा घरवहाल घटाउन घरधनीलाई आग्रह गरिएको छ ।

    Post Views: 161

    प्रकाशित मिति: २०८० बैशाख ६, बुधबार १६:५३
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुयान एजुकेशन विश्वव्यापी शिक्षाका लागि सम्पूर्ण समाधान
    आईसीसीसीद्वारा आयोजित ‘स्टडी एब्रोड फेयर २०२६’ सफलतापूर्वक सम्पन्न
    काँग्रेस बिशेष महाधिबेशन पूर्ब संध्यामा नवलपरासी पश्चिमबाट हस्ताक्षर फिर्ता
    ताजा अपडेट
    • १. फेकनको १५औँ वार्षिक साधारणसभा सम्पन्न, परामर्श व्यवसायको कानुनी ढाँचा र व्यवस्थापनमा छलफल

    • २. सुयान एजुकेशन विश्वव्यापी शिक्षाका लागि सम्पूर्ण समाधान

    • ३. आईसीसीसीद्वारा आयोजित ‘स्टडी एब्रोड फेयर २०२६’ सफलतापूर्वक सम्पन्न

    • ४. EPCAN को तेस्रो वार्षिक पिकनिक सफल बनाउन सहयोग गर्ने सबैप्रति अध्यक्ष अर्जुन कुमार बस्नेतको धन्यवाद

    • ५. नेपाली कांग्रेसको विशेष महाधिवेशन : कतिले गराए नाम दर्ता ?

    चर्चित
    • १. काँग्रेस बिशेष महाधिबेशन पूर्ब संध्यामा नवलपरासी पश्चिमबाट हस्ताक्षर फिर्ता

    • २. युनाइटेड टेक्निकल स्कुल र हब इन्टरनेशनल एजुकेसनबीच संयुक्त बन्डल एजुकेसन प्याकेज सञ्चालनका लागि समझदारी

    • ३. ९औँ वार्षिकोत्सव मनाउँदै RightPath Career Counselling, विद्यार्थीका लागि विशेष अफरको घोषणा

    • ४. सञ्चारमन्त्री खरेल र राप्रपा अध्यक्ष लिङ्देनबीच भेट 

    • ५. नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको औपचारिक उद्घाटन झाँकीसहितको जुलुस शुरु

    हाम्रो बारेमा

    बिश्वबंधुत्त्व र मानवतालाई सर्वोपरि ठानी स्वदेश तथा विदेशमा कर्मशील रही उन्नत र प्रगतिशीलमार्गको जीवन-यात्रामा समर्पित सम्पूर्ण नेपालीलाई स्वतन्त्र, सत्य र निष्पक्ष समाचार  छिटो र अबिछिन्नरूपमा पहुँच पुर्याउन्ने हाम्रो प्रयास…

    सूचना विभाग दर्ता नं : ३९५७-०७९/८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Ramgram-3, Parasi, Nawalparasi

    Branch Office: Sunwal-1 Pioneer

    Phone : 9857045019

     

    हाम्रो टीम

    अध्यक्षः  साबित्री पौडेल

    सम्पादक:  नारायण सुबेदी

    सह सम्पादक: पुजा लम्साल

     

    संवाद्दताः दुर्गा न्यौपाने, भिमदेव भट्टराई

    सामाजिक संजाल

    © 2024 24NewsFire . All Rights Reserved.