• अर्थतन्त्र
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश
  • खेलकुद
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • थप
    • फोटो ग्यालरी
    • भिडियो
×
☰
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • शिक्षा
    • प्रदेश
    • खेलकुद
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • थप
      • फोटो ग्यालरी
      • भिडियो

ट्रेण्डिङ :

    News24television AWSAR PROGRAM Free Educational Consultancies' Organization Nepal NEPAL INDIA RELATION KIIT UNIVERSITY KIIT NEPALI STUDENT DEATH #शैक्षिकपरामर्श #नेकपामाओवादीकेन्द्र #दोस्रोसम्मेलन #उपत्यकाविशेषप्रदेश #संगठनसुदृढीकरण #शिक्षाक्षेत्र #क्रान्तिकारीनेतृत्व #नेतृत्वपरिवर्तन #शैक्षिकसुधार #कमरेडसमिति **#BirminghamCityUniversity #AgentMeetAndGreet #StudyInUK #JupiterMedia #DestinationUK #EducationConsultants #InternationalEducation #HigherStudies #StudyAbroad #NepaliStudents #Route2Uni #BCUNepal** MVN International IELTS IDP #निर्वाचन #विवरण

छात्रालाई शिक्षामा पहुँच पुर्याउन चौधरी फाउण्डेसद्धारा साइकल सहयोग

  •  
  • २०८० बैशाख ६, बुधबार १८:०८ प्रकाशित
    • अ-
    • अ
    • अ+


    परासी । चौधरी फाउण्डेसनले नवलपरासी पश्चिमको सरावल ६ गडौरी अवस्थित श्री महेन्द्र जनता माध्यमिक विद्यालयमा अध्ययनरत २० जना छात्राहरुलाई साईकल सहयोग गरेको छ ।

    कार्यक्रमका प्रमुख अतिथि तथा चौधरी फाउण्डेसनका सचिव शारिका चौधरीले विद्यालयमा अध्ययनरत छात्राहरुलाई शिक्षामा सहज पहुँच पुर्याउन साईकल सहयोग गरिएको बताउनुभयो । उहाँले छात्राहरुलाई सहजता प्रदान गरिदिदा थप शैक्षिक प्रगति हुने विश्वासका साथ साईकल सहयोग गरिएको बताउनुभयो । विद्यालयमा रिक्त भएका कम्प्यूटर शिक्षक समेत उपलब्ध गराउने बाचा गर्दै थप आवस्यक परे आफुहरु हरपल तैयार रहेको बताउनुभयो ।


    त्यस्तै कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल महिला संघ जिल्ला अध्यक्ष कमला पराजुलीले विद्यार्थीलाई चौधरी फाउण्डेसनले साईकल हस्तान्तरण गरेर विद्यार्थीहरुलाई सुनौलो अवसर प्रदान गरेको बताउनुभयो । उहाँले संस्थाको सहयोगले टाढाबाट असहज परिस्थितिमा पढ्न आउनुपर्ने बाध्ययताको अन्त्य भएको बताउनुभयो ।


    त्यस्तै कार्यक्रमलाई सम्बोधन गर्दे विद्यालयका प्रधानाध्यापक मोहम्मत ईरफान शेखले पिछडा क्षेत्रमा चौधरी फाउण्डेसनले गरेको सहयोग भनेको महान पुन्यको काम भएको बताउनुभयो ।


    त्यस्तै विद्यार्थीहरुले आफुलाई गरेको सहयोगले आफ्नो समय र पैसा दुबै बचत भएको बताए । उनिहरुले अब आफुहरुलाई विद्यालय आउँदा तथा जाँदा बाटोमा लाग्ने समयमा थप अध्ययन गर्न पाउने र अबेर सम्म विद्यालयमा पढाईहुदाँ घरमा चिन्ता नहुने बताए ।


    त्यस्तै अभिभाव सगुल ह खाँले समयको अभावमा भोकै विद्यालय जानुपर्ने बाध्ययताको अन्य तथा बाटोमा केहि भयो की भन्ने चिन्ता अब गर्नु नपर्ने भएको बताउनुभयो ।

    Post Views: 70

    प्रकाशित मिति: २०८० बैशाख ६, बुधबार १८:०८
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कोइका र नेपाल सरकारले बर्दिया जिल्लामा समावेशी ग्रामीण विकास परियोजना सुरु
    फ्रेञ्च दूतावास र अलायन्स फ्राँसेद्वारा ‘माइक्रो–फोली’ डिजिटल म्युजियमको उद्घाटन
    नारायणगढ–बुटवल सडकखण्डको दाउन्ने क्षेत्रमा १० कि.मि सवारीसाधनको जाम
    ताजा अपडेट
    • १. फागुन २१ चुनावको लागि १ लाख १५ हजार म्यादी प्रहरी भर्ना

    • २. दक्षिण कोरिया जान ढिलाई भएको भन्दै ललितपुरस्थित इपिएस कार्यलयमा प्रदर्शन

    • ३. एम्बुलेन्समा गाँजा बरामद, दुई जना पक्राउ

    • ४. ३ महिनामा भैरहवा भन्सार कार्यालयले २७ अर्ब ७५ करोड राजस्व सङ्कलन

    • ५. गुल्मीमा पाँच करोड रुपैयाँबराबरको धानबाली नष्ट

    चर्चित
    • १. पश्चिम् नवलपरासीका प्रमुख जिल्ला अधिकारी र पत्रकारहरु बिच अन्तरक्रिया कार्यक्रम सम्पन्न

    • २. कोइका र नेपाल सरकारले बर्दिया जिल्लामा समावेशी ग्रामीण विकास परियोजना सुरु

    • ३. नवलपरासीका दुई पालिका-सुनवल र प्रतापपुरलाई जापानको सहयोगमा आईपुग्ग्यो दमकल: पालिकामा ख़ुशी..

    • ४. ३६० एजुकेशनद्वारा नोभेम्बर ६ मा ‘अष्ट्रेलिया स्कॉलरशिप फेयर’ काठमाडौंमा आयोजना हुने

    • ५. अक्टोबर महिनामा मात्र १ लाख २८ हजार ४४३ पर्यटकले गरे नेपाल भ्रमण

    हाम्रो बारेमा

    बिश्वबंधुत्त्व र मानवतालाई सर्वोपरि ठानी स्वदेश तथा विदेशमा कर्मशील रही उन्नत र प्रगतिशीलमार्गको जीवन-यात्रामा समर्पित सम्पूर्ण नेपालीलाई स्वतन्त्र, सत्य र निष्पक्ष समाचार  छिटो र अबिछिन्नरूपमा पहुँच पुर्याउन्ने हाम्रो प्रयास…

    सूचना विभाग दर्ता नं : ३९५७-०७९/८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Ramgram-3, Parasi, Nawalparasi

    Branch Office: Sunwal-1 Pioneer

    Phone : 9857045019

     

    हाम्रो टीम

    अध्यक्षः  साबित्री पौडेल

    सम्पादक:  नारायण सुबेदी

    सह सम्पादक:  पुजा लम्साल

    संवाद्दताः भिमदेव भट्टराई, दिपक कुमार मिश्र

    सामाजिक संजाल

    © 2024 24NewsFire . All Rights Reserved.