३० भदौ २०८३, मङ्लबार

डीभीको नतिजा सार्वजनिक : यसरी हेर्न सकिन्छ


काठमाण्डौ । अमेरिकाले प्रदान गर्ने डाइभर्सिटी भिसा अर्थात डीभीको नतिजा सार्वजनिक भएको छ । सन् २०२४ का लागि गएको अक्टोबरमा आवेदन दिएकाहरुको नतिजा गएराती सार्वजनिक भएको हो । डीभी परे/नपरेको थाहा पाउनका लागि https://dvprogram.state.gov मा गएर आफ्नो कन्फरमेसन नम्बर, नाम, जन्म मिति राखेर नतिजा हेर्न सकिने व्यवस्था छ ।

अमेरिकी दूतावासले अमेरिकी सरकारका कुनै पनि निकाय वा दूतावासले कसैलाई पनि डीभी परेको भनी इमेल नगर्ने भएकाले त्यस्ता भ्रमबाट बच्न पनि आग्रह गरेको छ ।

- Advertisement -

अरू समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -

ताजा समाचार