• अर्थतन्त्र
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश
  • खेलकुद
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • थप
    • फोटो ग्यालरी
    • भिडियो
×
☰
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • शिक्षा
    • प्रदेश
    • खेलकुद
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • थप
      • फोटो ग्यालरी
      • भिडियो

ट्रेण्डिङ :

    #JituNepal #JEducation #BrandAmbassador #StudyAbroad #NepaliStudents #EducationalConsultancy #Bhaktapur #StudyUK #StudyAustralia #SafeCounseling **#BirminghamCityUniversity #AgentMeetAndGreet #StudyInUK #JupiterMedia #DestinationUK #EducationConsultants #InternationalEducation #HigherStudies #StudyAbroad #NepaliStudents #Route2Uni #BCUNepal** #शैक्षिकपरामर्श #नेकपामाओवादीकेन्द्र #दोस्रोसम्मेलन #उपत्यकाविशेषप्रदेश #संगठनसुदृढीकरण #शिक्षाक्षेत्र #क्रान्तिकारीनेतृत्व #नेतृत्वपरिवर्तन #शैक्षिकसुधार #कमरेडसमिति KIIT NEPALI STUDENT DEATH KIIT UNIVERSITY NEPAL INDIA RELATION Free Educational Consultancies' Organization Nepal News24television AWSAR PROGRAM DESTINATION USA AVILA UNIVERSITY ARIZONA #GraceInternationalGroup #19thAnniversary #ECAN #NepalEducation #DipendraSinghAiree #RamchandraPoudel #SugarikaKC #EducationAbroad #StudentSuccess #JupiterMedia

सरावलमा मनरी आयूर्वेद औषधालय भवनको उद्घाटन

  •  
  • २०८० बैशाख २७, बुधबार ११:०० प्रकाशित
    • अ-
    • अ
    • अ+

    परासी । पश्चिम नवलपरासीको सरावल गाउँपालिकामा रहेको मनरी आयूर्वेद औषधालय भवन सोमबार एक कार्यक्रमको वीचमा उद्घाटन भएको छ । आयूर्वेद व्यवस्थापन समितिका अध्यक्ष एंव वडा नं. २ का अध्यक्ष शम्भुप्रसाद चौधरीको अध्यक्षता र सरावल गाउँपालिका अध्यक्ष सुखाडिप्रसाद चौधरीको प्रमुख आतिथ्यमा भवनको उदघाटन भएको हो । भवनको उद्घाटन समारोहमा बोल्दै चौधरीले आयुर्वेद दुर्लभ भएको हुनाले यसको संरक्षणका लागि सबै लाग्नु पर्ने बताउनु भयो ।

    उहाँले सरावलको आर्यूवेद औषधालयले जुन किसिमले सेवा ग्राहीलाई सेवा प्रदान गर्दै आएको छ । भोलिको दिनमा जिल्लामै नमुना औषधालयको रुपमा चिनाउन सफलहोस भन्ने शुभकामना दिदै आयूवेदलाई राम्रो बनाउन गाउँपालिका सधै अग्रसर रहने प्रतिबद्धता जाहेर गर्नु भयो । साथै आउने दिनमा योगा भवनको निर्माण गर्ने योजना रहेको जानकारी दिनु भयो । कार्यक्रममा बोल्दै सरावल गाउपालिका उपाध्यक्ष बासमति हरिजन,गाउँपालिकाका पुर्व अध्यक्ष राधेश्याम चौधरी, प्रमुख प्रसाशकिय अधिकृत दुर्गा पौडेल, जिल्ला आयूर्वेद स्वास्थ्य कार्यालयका प्रमुख डा.अर्चना शुक्ला लगाएतले आर्यूबेदको मह्त्वको बारेमा बताउदै निशूल्क रुपमा सेवाग्राहिलाई सेवा प्रदानले सहजता प्रदान गरेका यसको संरक्षण र प्रर्वधनकालागि सबैकोे भुमिका महत्वपुणर् रहने उहाँहरुले बताउनु भयो ।

    सरावल गाउँपालिकाका सात वटै वडाका वडा अध्यक्षहरु तथा सदस्यहरु,स्थानिय गाउँवासीलगाएको उपस्थिति रहेको थियो भने सो कार्यक्रमको सचालन आयूर्वेद औषधालयका कविराज निरिक्षक सन्तोष कुमार कहारले गर्नुभएको थियो ।

    Post Views: 187

    प्रकाशित मिति: २०८० बैशाख २७, बुधबार ११:००
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    योग-ध्यानसंगै वर्दघाटमा मनाईयो १२औँ अन्तर्राष्ट्रिय योग दिवस
    सुनवलमा आधारभूत स्वास्थ्य सेवा केन्द्र नयाँ भवनको नगर प्रमुखद्वारा शिलान्यास
    बर्दघाटका वार्ड सचिब माथी हातपात: कर्मचारीद्वारा कार्यवाहीको माग
    ताजा अपडेट
    • १. योग-ध्यानसंगै वर्दघाटमा मनाईयो १२औँ अन्तर्राष्ट्रिय योग दिवस

    • २. नवलपरासी प्रहरी तस्करी विरुद्ध आक्रामक : करिब २७ लाख रुपैयाँ बराबरका अवैध सामान बरामद

    • ३. गण्डकी प्रदेशका २ वडा लुम्बिनी प्रदेशमा क़ायम गर्न माग

    • ४. सुनवलमा आधारभूत स्वास्थ्य सेवा केन्द्र नयाँ भवनको नगर प्रमुखद्वारा शिलान्यास

    • ५. बर्दघाटका वार्ड सचिब माथी हातपात: कर्मचारीद्वारा कार्यवाहीको माग

    चर्चित
    • १. गण्डकी प्रदेशका २ वडा लुम्बिनी प्रदेशमा क़ायम गर्न माग

    • २. सुनवलमा आधारभूत स्वास्थ्य सेवा केन्द्र नयाँ भवनको नगर प्रमुखद्वारा शिलान्यास

    • ३. नवलपरासी प्रहरी तस्करी विरुद्ध आक्रामक : करिब २७ लाख रुपैयाँ बराबरका अवैध सामान बरामद

    • ४. योग-ध्यानसंगै वर्दघाटमा मनाईयो १२औँ अन्तर्राष्ट्रिय योग दिवस

    हाम्रो बारेमा

    बिश्वबंधुत्त्व र मानवतालाई सर्वोपरि ठानी स्वदेश तथा विदेशमा कर्मशील रही उन्नत र प्रगतिशीलमार्गको जीवन-यात्रामा समर्पित सम्पूर्ण नेपालीलाई स्वतन्त्र, सत्य र निष्पक्ष समाचार  छिटो र अबिछिन्नरूपमा पहुँच पुर्याउन्ने हाम्रो प्रयास…

    सूचना विभाग दर्ता नं : ३९५७-०७९/८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Ramgram-3, Parasi, Nawalparasi

    Branch Office: Sunwal-1 Pioneer

    Phone : 9857045019

     

    हाम्रो टीम

    अध्यक्षः  साबित्री पौडेल

    सम्पादक:  नारायण सुबेदी

    सह सम्पादक: पुजा लम्साल

     

    संवाद्दताः दुर्गा न्यौपाने, भिमदेव भट्टराई

    सामाजिक संजाल

    © 2024 24NewsFire . All Rights Reserved.