• अर्थतन्त्र
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश
  • खेलकुद
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • थप
    • फोटो ग्यालरी
    • भिडियो
×
☰
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • शिक्षा
    • प्रदेश
    • खेलकुद
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • थप
      • फोटो ग्यालरी
      • भिडियो

ट्रेण्डिङ :

    #JituNepal #JEducation #BrandAmbassador #StudyAbroad #NepaliStudents #EducationalConsultancy #Bhaktapur #StudyUK #StudyAustralia #SafeCounseling **#BirminghamCityUniversity #AgentMeetAndGreet #StudyInUK #JupiterMedia #DestinationUK #EducationConsultants #InternationalEducation #HigherStudies #StudyAbroad #NepaliStudents #Route2Uni #BCUNepal** #शैक्षिकपरामर्श #नेकपामाओवादीकेन्द्र #दोस्रोसम्मेलन #उपत्यकाविशेषप्रदेश #संगठनसुदृढीकरण #शिक्षाक्षेत्र #क्रान्तिकारीनेतृत्व #नेतृत्वपरिवर्तन #शैक्षिकसुधार #कमरेडसमिति KIIT NEPALI STUDENT DEATH KIIT UNIVERSITY NEPAL INDIA RELATION Free Educational Consultancies' Organization Nepal News24television AWSAR PROGRAM DESTINATION USA AVILA UNIVERSITY ARIZONA #GraceInternationalGroup #19thAnniversary #ECAN #NepalEducation #DipendraSinghAiree #RamchandraPoudel #SugarikaKC #EducationAbroad #StudentSuccess #JupiterMedia

सुनवल खानेपानीको निर्वाचनमा तिन पार्टीले फुके विगुल

  •  
  • २०८० बैशाख २७, बुधबार १५:०२ प्रकाशित
    • अ-
    • अ
    • अ+


    सुनवल । सुनवल खानेपानी तथा सरसफाइ संस्था, सुनवल नवलपरासीको जेठ ४ गते हुने छैठौं अधिवेशनका लागि नेकपा एमाले, नेकपा माले, राष्ट्रिय जनमोर्चा गरी ३ दल संयुक्त उमेदवारी मार्फत निर्वाचनमा होमिएका छन् । निर्वाचन नजिकिदै जादा यि तिन दलको आसन्न अन्तीम वैठकहरुमा पदिय हैसियतले नै सहभागी भई हाल स्वतन्त्रबाट निर्वाचनमा उठेका विभिन्न व्यक्तिहरु पार्टीको आधिकारीक उमेद्वार नरहेको जनाएका छन् ।

    तिन दलको गठवन्धनको संयुक्त निर्वाचन परिचालन समिति संंयोजक राजनकुमार आचार्यले बुधवार पत्रकार भेटघाट कार्यक्रम मार्फत यसअघि पार्टीका विभिन्न पदमा रहेका सुनवल ४ वडा कमिटीका इन्चार्ज विष्णु न्यौपाने, सुनवल वडा नं १ का वडा कमिटी इन्चार्ज हिमलाल पराजुली र पार्टी सदस्य प्रेम बहादुर खड्का पार्टीको आधिकारीक उमेद्वार नरहेको भन्दै उपभोक्ताहरु भ्रममा नपर्न र आम कार्यकर्तालाइ आफ्नो सामाजिक संजाल पेजमा समेत शेयर नगर्न, समर्थन नगर्न अनुरोध गर्नुभएको हो ।


    सुनवलको खानेपानी तथा सरसफाइ संस्थाको शुरुवातमा ११ करोड ८४ लाख ४६ हजार ५६२ लागत मध्ये ऋण सहयोग, अनुदान र समुदायको योगदानमा निर्माण कार्य आरम्भ भएको र हाल निर्माणका लागि ३६ करोडको लागतमा परियोजना सम्पन्न हुन बाँकी नै छ ।

    हाल निवर्तमान रहेका कार्यसमितिका अनुभवी कार्य समितिका साथमा नयाँ टिम चुनिएर जानु पर्ने आजको आवश्कता रहे पनि विचमै निवर्तमान समितिलाइ पुरै पाखा लगाउने घोषणा गर्दै स्वतन्त्रको बाढी अस्वाभाविक रुपमा रहेको तथ्य देखा परेको जनाइएको छ ।
    सुनवल खानेपानी तथा सरसफाइ संस्था बेथीतीमा चलेको छ भन्दै बेथीती सुधार्नका लागि स्वतन्त्र उमेदवारी घोषणा गर्नु हाँस्यास्पद तर्क रहेको प्रेस विज्ञप्तीमा जनाइएको छ ।


    नेकपा एमाले, नेकपा माले, राष्ट्रिय जनमोर्चा गरी ३ दलको गठवन्धनबाट अध्यक्षमा वलबहादुर थापा, उपाध्यक्षमा रमेश नेपाली, सचिवमा मुक्तिबहादुर भण्डारी, कोषाध्यक्षमा धनमाया गौतम क्षेत्री, सदस्यहरुमा क्रमश विष्णु प्रसाद पौडेल, धनप्रसाद तिवारी, भरत पाण्डे, धनपति सापकोटा, महिलासदस्यहरुमा विनुमाया दर्जी, भिमादेवी पाण्डे, पुस्तिमा पुन तथा लेखा समिति संयोजकमा विष्णु प्रसाद पौडेल,सदस्यहरुमा मेघनाथ गोतामे र सिता पौडेल चापागाइँले उमेदवारी रहेको छ ।

    हेर्नुहोस प्रेस विज्ञप्ती

    Post Views: 192

    प्रकाशित मिति: २०८० बैशाख २७, बुधबार १५:०२
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    योग-ध्यानसंगै वर्दघाटमा मनाईयो १२औँ अन्तर्राष्ट्रिय योग दिवस
    नवलपरासी प्रहरी तस्करी विरुद्ध आक्रामक : करिब २७ लाख रुपैयाँ बराबरका अवैध सामान बरामद
    सुनवलमा आधारभूत स्वास्थ्य सेवा केन्द्र नयाँ भवनको नगर प्रमुखद्वारा शिलान्यास
    ताजा अपडेट
    • १. योग-ध्यानसंगै वर्दघाटमा मनाईयो १२औँ अन्तर्राष्ट्रिय योग दिवस

    • २. नवलपरासी प्रहरी तस्करी विरुद्ध आक्रामक : करिब २७ लाख रुपैयाँ बराबरका अवैध सामान बरामद

    • ३. गण्डकी प्रदेशका २ वडा लुम्बिनी प्रदेशमा क़ायम गर्न माग

    • ४. सुनवलमा आधारभूत स्वास्थ्य सेवा केन्द्र नयाँ भवनको नगर प्रमुखद्वारा शिलान्यास

    • ५. बर्दघाटका वार्ड सचिब माथी हातपात: कर्मचारीद्वारा कार्यवाहीको माग

    चर्चित
    • १. सुनवलमा आधारभूत स्वास्थ्य सेवा केन्द्र नयाँ भवनको नगर प्रमुखद्वारा शिलान्यास

    • २. गण्डकी प्रदेशका २ वडा लुम्बिनी प्रदेशमा क़ायम गर्न माग

    • ३. नवलपरासी प्रहरी तस्करी विरुद्ध आक्रामक : करिब २७ लाख रुपैयाँ बराबरका अवैध सामान बरामद

    • ४. योग-ध्यानसंगै वर्दघाटमा मनाईयो १२औँ अन्तर्राष्ट्रिय योग दिवस

    हाम्रो बारेमा

    बिश्वबंधुत्त्व र मानवतालाई सर्वोपरि ठानी स्वदेश तथा विदेशमा कर्मशील रही उन्नत र प्रगतिशीलमार्गको जीवन-यात्रामा समर्पित सम्पूर्ण नेपालीलाई स्वतन्त्र, सत्य र निष्पक्ष समाचार  छिटो र अबिछिन्नरूपमा पहुँच पुर्याउन्ने हाम्रो प्रयास…

    सूचना विभाग दर्ता नं : ३९५७-०७९/८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Ramgram-3, Parasi, Nawalparasi

    Branch Office: Sunwal-1 Pioneer

    Phone : 9857045019

     

    हाम्रो टीम

    अध्यक्षः  साबित्री पौडेल

    सम्पादक:  नारायण सुबेदी

    सह सम्पादक: पुजा लम्साल

     

    संवाद्दताः दुर्गा न्यौपाने, भिमदेव भट्टराई

    सामाजिक संजाल

    © 2024 24NewsFire . All Rights Reserved.