• अर्थतन्त्र
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश
  • खेलकुद
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • थप
    • फोटो ग्यालरी
    • भिडियो
  • बुद्ध नगरी “रामग्राममा” नेपाल जेसीज क्षेत्र घ सम्मेलन भव्यरूपमा सम्पन्न
×
☰
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • शिक्षा
    • प्रदेश
    • खेलकुद
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • थप
      • फोटो ग्यालरी
      • भिडियो
    • बुद्ध नगरी “रामग्राममा” नेपाल जेसीज क्षेत्र घ सम्मेलन भव्यरूपमा सम्पन्न

ट्रेण्डिङ :

    #JituNepal #JEducation #BrandAmbassador #StudyAbroad #NepaliStudents #EducationalConsultancy #Bhaktapur #StudyUK #StudyAustralia #SafeCounseling **#BirminghamCityUniversity #AgentMeetAndGreet #StudyInUK #JupiterMedia #DestinationUK #EducationConsultants #InternationalEducation #HigherStudies #StudyAbroad #NepaliStudents #Route2Uni #BCUNepal** #शैक्षिकपरामर्श #नेकपामाओवादीकेन्द्र #दोस्रोसम्मेलन #उपत्यकाविशेषप्रदेश #संगठनसुदृढीकरण #शिक्षाक्षेत्र #क्रान्तिकारीनेतृत्व #नेतृत्वपरिवर्तन #शैक्षिकसुधार #कमरेडसमिति KIIT NEPALI STUDENT DEATH KIIT UNIVERSITY NEPAL INDIA RELATION Free Educational Consultancies' Organization Nepal News24television AWSAR PROGRAM DESTINATION USA AVILA UNIVERSITY ARIZONA #GraceInternationalGroup #19thAnniversary #ECAN #NepalEducation #DipendraSinghAiree #RamchandraPoudel #SugarikaKC #EducationAbroad #StudentSuccess #JupiterMedia

सुनवलमा अव लुम्विनी समता महिला विद्यालय

  •  
  • २०८० जेष्ठ १६, मंगलवार १५:३९ प्रकाशित
    • अ-
    • अ
    • अ+

    सुनवल । घरमै वस्ने तथा विचमै पढाई छोडेका महिलाहरुलाई लक्षित गर्दै पश्चिम नवलपरासीको सुनवलमा महिला विद्यालय शुभारम्भ भएको छ । विद्यालयको जेठ १५ गते गणतन्त्र दिवसकै दिन पारेर उद्घाटन गरिएको हो ।

    महिला विद्यालयको उद्घाटन गर्दै जिल्ला समन्वय समिति प्रमुख भगौती यादवले जिल्लामै पहिलो पटक महिला विद्यालय संचालनमा आउनु निकै महत्वपुणर् भएको बताउनुभयो । लुम्विनी समता महिला विद्यालय नामकरण गरेको महिला विद्यालयको दिगोपनाको लागी सवैको उत्तदायित्व रहेको बताउनुभयो ।

    कार्यक्रममा महिला दिदिवहिनीहरुलाई सचेत र सिपवान बनाउने लक्ष्यका साथ नगरपालिकालाई समृद्ध वनाउने योजना सहित महिला विद्यालयको सुभारम्भ गरेको सुनवल नगरपालिकाका प्रमुख विमला अर्यालले बताउनुभयो । महिलाहरुलाई सक्षम र सवल बनाउन का साथै समाज रुपान्तरणको लागी महिला सचेत हुन अपरिहार्य भएको नगरप्रमुख अर्यालको भनाई छ।

    त्यस्तै सुनवल नगरपालिकाका नगर उपप्रमुख सुर्य दुबेले सुनवलको विकासमा महिलाहरुको भुमिका रहने भन्दै लुम्विनी समता महिला विद्यालयले सुनवललाई शैक्षिक हव बनाउनको लागी कोशे ढुगां सावित हुने बताउनुभयो ।

    लुम्विनी माध्यमिक विद्यालयमा संचालन भएको महिला विद्यालयमा कक्षा ४ देखि १० सम्म महिलाहरुलाई भर्ना गरी पठनपाठन संचालन गरेको लुम्विनी माध्यामिक विद्यालयका प्राचार्य हुमनाथ सुबेदीले जानकारी दिनुभयो ।

    विहान घरको काम सकेर आफ्ना नानी,वावुहरुलाई विद्यालय पठाइसकेपछि विद्यालय जाने र विद्यालयबाट आफ्ना नानीवावु घर नर्फकिदै घरमै पुग्ने गरी पठनपाठन संचालनमा आएको हो।

    Post Views: 223

    प्रकाशित मिति: २०८० जेष्ठ १६, मंगलवार १५:३९
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    Global Gate Educational Consultancy द्वारा भोटेकोशी विपद् प्रभावितका लागि रु. ५१,१११ राहत सहयोग
    जिसन-नवलपरासीको स्पेलिङ-बी मा सुनवल युनाइटेड एकेडेमी प्रथम
    तस्करग्रस्त क्षेत्रको राजमार्गमा कमजोर चेक जाँच
    ताजा अपडेट
    • १. Global Gate Educational Consultancy द्वारा भोटेकोशी विपद् प्रभावितका लागि रु. ५१,१११ राहत सहयोग

    • २. जिसन-नवलपरासीको स्पेलिङ-बी मा सुनवल युनाइटेड एकेडेमी प्रथम

    • ३. तस्करग्रस्त क्षेत्रको राजमार्गमा कमजोर चेक जाँच

    • ४. पालिका अध्यक्ष फरार हुनुहुन्छ, खोजीकार्य जारी छ : प्रहरी

    • ५. गण्डकीमै पहिलो पटक हुप्सेकोटमा मालपोत र नापी सेवा सुरू: जनता कावासोती धाउनु नपर्ने

    चर्चित
    • १. Global Gate Educational Consultancy द्वारा भोटेकोशी विपद् प्रभावितका लागि रु. ५१,१११ राहत सहयोग

    हाम्रो बारेमा

    बिश्वबंधुत्त्व र मानवतालाई सर्वोपरि ठानी स्वदेश तथा विदेशमा कर्मशील रही उन्नत र प्रगतिशीलमार्गको जीवन-यात्रामा समर्पित सम्पूर्ण नेपालीलाई स्वतन्त्र, सत्य र निष्पक्ष समाचार  छिटो र अबिछिन्नरूपमा पहुँच पुर्याउन्ने हाम्रो प्रयास…

    सूचना विभाग दर्ता नं : ३९५७-०७९/८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Ramgram-3, Parasi, Nawalparasi

    Branch Office: Sunwal-1 Pioneer

    Phone : 9857045019

     

    हाम्रो टीम

    अध्यक्षः  साबित्री पौडेल

    सम्पादक:  नारायण सुबेदी

    सह सम्पादक: पुजा लम्साल

     

    संवाद्दताः दुर्गा न्यौपाने, भिमदेव भट्टराई

    सामाजिक संजाल

    © 2024 24NewsFire . All Rights Reserved.