• अर्थतन्त्र
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश
  • खेलकुद
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • थप
    • फोटो ग्यालरी
    • भिडियो
×
☰
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • शिक्षा
    • प्रदेश
    • खेलकुद
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • थप
      • फोटो ग्यालरी
      • भिडियो

ट्रेण्डिङ :

    News24television AWSAR PROGRAM Free Educational Consultancies' Organization Nepal NEPAL INDIA RELATION KIIT UNIVERSITY KIIT NEPALI STUDENT DEATH #शैक्षिकपरामर्श #नेकपामाओवादीकेन्द्र #दोस्रोसम्मेलन #उपत्यकाविशेषप्रदेश #संगठनसुदृढीकरण #शिक्षाक्षेत्र #क्रान्तिकारीनेतृत्व #नेतृत्वपरिवर्तन #शैक्षिकसुधार #कमरेडसमिति **#BirminghamCityUniversity #AgentMeetAndGreet #StudyInUK #JupiterMedia #DestinationUK #EducationConsultants #InternationalEducation #HigherStudies #StudyAbroad #NepaliStudents #Route2Uni #BCUNepal** MVN International IELTS IDP #निर्वाचन #विवरण

सुनवलमा अव लुम्विनी समता महिला विद्यालय

  •  
  • २०८० जेष्ठ १६, मंगलवार १५:३९ प्रकाशित
    • अ-
    • अ
    • अ+

    सुनवल । घरमै वस्ने तथा विचमै पढाई छोडेका महिलाहरुलाई लक्षित गर्दै पश्चिम नवलपरासीको सुनवलमा महिला विद्यालय शुभारम्भ भएको छ । विद्यालयको जेठ १५ गते गणतन्त्र दिवसकै दिन पारेर उद्घाटन गरिएको हो ।

    महिला विद्यालयको उद्घाटन गर्दै जिल्ला समन्वय समिति प्रमुख भगौती यादवले जिल्लामै पहिलो पटक महिला विद्यालय संचालनमा आउनु निकै महत्वपुणर् भएको बताउनुभयो । लुम्विनी समता महिला विद्यालय नामकरण गरेको महिला विद्यालयको दिगोपनाको लागी सवैको उत्तदायित्व रहेको बताउनुभयो ।

    कार्यक्रममा महिला दिदिवहिनीहरुलाई सचेत र सिपवान बनाउने लक्ष्यका साथ नगरपालिकालाई समृद्ध वनाउने योजना सहित महिला विद्यालयको सुभारम्भ गरेको सुनवल नगरपालिकाका प्रमुख विमला अर्यालले बताउनुभयो । महिलाहरुलाई सक्षम र सवल बनाउन का साथै समाज रुपान्तरणको लागी महिला सचेत हुन अपरिहार्य भएको नगरप्रमुख अर्यालको भनाई छ।

    त्यस्तै सुनवल नगरपालिकाका नगर उपप्रमुख सुर्य दुबेले सुनवलको विकासमा महिलाहरुको भुमिका रहने भन्दै लुम्विनी समता महिला विद्यालयले सुनवललाई शैक्षिक हव बनाउनको लागी कोशे ढुगां सावित हुने बताउनुभयो ।

    लुम्विनी माध्यमिक विद्यालयमा संचालन भएको महिला विद्यालयमा कक्षा ४ देखि १० सम्म महिलाहरुलाई भर्ना गरी पठनपाठन संचालन गरेको लुम्विनी माध्यामिक विद्यालयका प्राचार्य हुमनाथ सुबेदीले जानकारी दिनुभयो ।

    विहान घरको काम सकेर आफ्ना नानी,वावुहरुलाई विद्यालय पठाइसकेपछि विद्यालय जाने र विद्यालयबाट आफ्ना नानीवावु घर नर्फकिदै घरमै पुग्ने गरी पठनपाठन संचालनमा आएको हो।

    Post Views: 62

    प्रकाशित मिति: २०८० जेष्ठ १६, मंगलवार १५:३९
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    फागुन २१ चुनावको लागि १ लाख १५ हजार म्यादी प्रहरी भर्ना
    दक्षिण कोरिया जान ढिलाई भएको भन्दै ललितपुरस्थित इपिएस कार्यलयमा प्रदर्शन
    एम्बुलेन्समा गाँजा बरामद, दुई जना पक्राउ
    ताजा अपडेट
    • १. फागुन २१ चुनावको लागि १ लाख १५ हजार म्यादी प्रहरी भर्ना

    • २. दक्षिण कोरिया जान ढिलाई भएको भन्दै ललितपुरस्थित इपिएस कार्यलयमा प्रदर्शन

    • ३. एम्बुलेन्समा गाँजा बरामद, दुई जना पक्राउ

    • ४. ३ महिनामा भैरहवा भन्सार कार्यालयले २७ अर्ब ७५ करोड राजस्व सङ्कलन

    • ५. गुल्मीमा पाँच करोड रुपैयाँबराबरको धानबाली नष्ट

    चर्चित
    • १. पश्चिम् नवलपरासीका प्रमुख जिल्ला अधिकारी र पत्रकारहरु बिच अन्तरक्रिया कार्यक्रम सम्पन्न

    • २. कोइका र नेपाल सरकारले बर्दिया जिल्लामा समावेशी ग्रामीण विकास परियोजना सुरु

    • ३. नवलपरासीका दुई पालिका-सुनवल र प्रतापपुरलाई जापानको सहयोगमा आईपुग्ग्यो दमकल: पालिकामा ख़ुशी..

    • ४. ३६० एजुकेशनद्वारा नोभेम्बर ६ मा ‘अष्ट्रेलिया स्कॉलरशिप फेयर’ काठमाडौंमा आयोजना हुने

    • ५. अक्टोबर महिनामा मात्र १ लाख २८ हजार ४४३ पर्यटकले गरे नेपाल भ्रमण

    हाम्रो बारेमा

    बिश्वबंधुत्त्व र मानवतालाई सर्वोपरि ठानी स्वदेश तथा विदेशमा कर्मशील रही उन्नत र प्रगतिशीलमार्गको जीवन-यात्रामा समर्पित सम्पूर्ण नेपालीलाई स्वतन्त्र, सत्य र निष्पक्ष समाचार  छिटो र अबिछिन्नरूपमा पहुँच पुर्याउन्ने हाम्रो प्रयास…

    सूचना विभाग दर्ता नं : ३९५७-०७९/८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Ramgram-3, Parasi, Nawalparasi

    Branch Office: Sunwal-1 Pioneer

    Phone : 9857045019

     

    हाम्रो टीम

    अध्यक्षः  साबित्री पौडेल

    सम्पादक:  नारायण सुबेदी

    सह सम्पादक:  पुजा लम्साल

    संवाद्दताः भिमदेव भट्टराई, दिपक कुमार मिश्र

    सामाजिक संजाल

    © 2024 24NewsFire . All Rights Reserved.