• अर्थतन्त्र
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश
  • खेलकुद
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • थप
    • फोटो ग्यालरी
    • भिडियो
  • बुद्ध नगरी “रामग्राममा” नेपाल जेसीज क्षेत्र घ सम्मेलन भव्यरूपमा सम्पन्न
×
☰
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • शिक्षा
    • प्रदेश
    • खेलकुद
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • थप
      • फोटो ग्यालरी
      • भिडियो
    • बुद्ध नगरी “रामग्राममा” नेपाल जेसीज क्षेत्र घ सम्मेलन भव्यरूपमा सम्पन्न

ट्रेण्डिङ :

    #JituNepal #JEducation #BrandAmbassador #StudyAbroad #NepaliStudents #EducationalConsultancy #Bhaktapur #StudyUK #StudyAustralia #SafeCounseling **#BirminghamCityUniversity #AgentMeetAndGreet #StudyInUK #JupiterMedia #DestinationUK #EducationConsultants #InternationalEducation #HigherStudies #StudyAbroad #NepaliStudents #Route2Uni #BCUNepal** #शैक्षिकपरामर्श #नेकपामाओवादीकेन्द्र #दोस्रोसम्मेलन #उपत्यकाविशेषप्रदेश #संगठनसुदृढीकरण #शिक्षाक्षेत्र #क्रान्तिकारीनेतृत्व #नेतृत्वपरिवर्तन #शैक्षिकसुधार #कमरेडसमिति KIIT NEPALI STUDENT DEATH KIIT UNIVERSITY NEPAL INDIA RELATION Free Educational Consultancies' Organization Nepal News24television AWSAR PROGRAM DESTINATION USA AVILA UNIVERSITY ARIZONA #GraceInternationalGroup #19thAnniversary #ECAN #NepalEducation #DipendraSinghAiree #RamchandraPoudel #SugarikaKC #EducationAbroad #StudentSuccess #JupiterMedia

तीन दिने इ.एम.आइ.एस क्षमता विकास तालिम सुरु

  •  
  • २०८० जेष्ठ १९, शुक्रबार १८:२० प्रकाशित
    • अ-
    • अ
    • अ+

    सुनवल । विश्वविद्यालय अनुदान आयोग, नेपालको सहयोग तथा महाकवि देवकोटा क्याम्पसको आयोजनामा तीन दिने इ.एम.आइ.एस क्षमता विकास तालिम सुरु भएको छ । इ.एम.आइ.एसमा कार्यरत कर्मचारीहरुको कार्यक्षमता विकास गर्ने उद्धेश्यले तालिम सञ्चालन गरिएको हो ।

    क्याम्पस प्रमुख नारायण प्रसाद ढकालको अध्यक्षता तथा क्याम्पस संचालक समितिका अध्यक्ष कृष्ण प्रसाद लामिछानेको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा क्याम्पसका सहायक क्याम्पस प्रमुख प्रकाश जिसी, पश्चिम नवलपरासी, पूर्वी नवलपरासी, रुपन्देही, कपिलवस्तु, पाल्पा लगायतका जिल्लाका विभिन्न क्याम्पसका लेखा र शैक्षिक व्यवस्थापन तथा सूचना प्रणाली शाखामा कार्यरत कर्मचारी गरी ५० बढीको सहभागिता रहेको थियो ।

    त्रिभुवन विश्वविद्यालयका उप प्रध्यापक परशुराम उपाध्यायको प्रमुख प्रशिक्षकत्व र विजय अधिकारीको सहायक प्रशिक्षकत्व रहेको उक्त तालिमको पहिलो दिन प्रशिक्षक अधिकारीले इ.एम.आइ.एस.को परिचय, डिजाइनिङ, रिसिभिङ डाटा बेस फ्रम एक्सलको बारेमा प्रयोगात्मक ज्ञान दिनु भएको थियो भने प्रमुख प्रशिक्षक उपाध्यायले ग्राफिक डिजाइनिङ, वर्डप्रेस फर मेन्टेनिङ द वेभ सफ्ट वेयरको बारेमा प्रशिक्षित गर्नु भएको थियो ।

    तालिममा शुभकामना मन्तव्य दिँदै प्रमुख अतिथि लामिछानेले यस्ता तालिमले कर्मचारीको क्षमता विकास हुने र काममा निखार आउने विचार राख्नुभयो । कार्यक्रममा सर्वजनिक सूचना शाखाका संयोजक हरिदत्त शर्माको संचालन रहेको थियो ।

    Post Views: 317

    प्रकाशित मिति: २०८० जेष्ठ १९, शुक्रबार १८:२०
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    तस्करग्रस्त क्षेत्रको राजमार्गमा कमजोर चेक जाँच
    पालिका  अध्यक्ष फरार हुनुहुन्छ, खोजीकार्य जारी छ : प्रहरी पालिका अध्यक्ष फरार हुनुहुन्छ, खोजीकार्य जारी छ : प्रहरी
    गण्डकीमै पहिलो पटक हुप्सेकोटमा मालपोत र नापी सेवा सुरू: जनता कावासोती धाउनु नपर्ने
    ताजा अपडेट
    • १. जिसन-नवलपरासीको स्पेलिङ-बी मा सुनवल युनाइटेड एकेडेमी प्रथम

    • २. तस्करग्रस्त क्षेत्रको राजमार्गमा कमजोर चेक जाँच

    • ३. पालिका अध्यक्ष फरार हुनुहुन्छ, खोजीकार्य जारी छ : प्रहरी

    • ४. गण्डकीमै पहिलो पटक हुप्सेकोटमा मालपोत र नापी सेवा सुरू: जनता कावासोती धाउनु नपर्ने

    • ५. नवलपरासीमा युवाले गरे नमूना संसदीय बैठक प्रणालीको अभ्यास

    चर्चित
    • १. तस्करग्रस्त क्षेत्रको राजमार्गमा कमजोर चेक जाँच

    • २. पालिका अध्यक्ष फरार हुनुहुन्छ, खोजीकार्य जारी छ : प्रहरी

    • ३. जिसन-नवलपरासीको स्पेलिङ-बी मा सुनवल युनाइटेड एकेडेमी प्रथम

    हाम्रो बारेमा

    बिश्वबंधुत्त्व र मानवतालाई सर्वोपरि ठानी स्वदेश तथा विदेशमा कर्मशील रही उन्नत र प्रगतिशीलमार्गको जीवन-यात्रामा समर्पित सम्पूर्ण नेपालीलाई स्वतन्त्र, सत्य र निष्पक्ष समाचार  छिटो र अबिछिन्नरूपमा पहुँच पुर्याउन्ने हाम्रो प्रयास…

    सूचना विभाग दर्ता नं : ३९५७-०७९/८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Ramgram-3, Parasi, Nawalparasi

    Branch Office: Sunwal-1 Pioneer

    Phone : 9857045019

     

    हाम्रो टीम

    अध्यक्षः  साबित्री पौडेल

    सम्पादक:  नारायण सुबेदी

    सह सम्पादक: पुजा लम्साल

     

    संवाद्दताः दुर्गा न्यौपाने, भिमदेव भट्टराई

    सामाजिक संजाल

    © 2024 24NewsFire . All Rights Reserved.