• अर्थतन्त्र
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश
  • खेलकुद
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • थप
    • फोटो ग्यालरी
    • भिडियो
×
☰
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • शिक्षा
    • प्रदेश
    • खेलकुद
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • थप
      • फोटो ग्यालरी
      • भिडियो

ट्रेण्डिङ :

    #JituNepal #JEducation #BrandAmbassador #StudyAbroad #NepaliStudents #EducationalConsultancy #Bhaktapur #StudyUK #StudyAustralia #SafeCounseling **#BirminghamCityUniversity #AgentMeetAndGreet #StudyInUK #JupiterMedia #DestinationUK #EducationConsultants #InternationalEducation #HigherStudies #StudyAbroad #NepaliStudents #Route2Uni #BCUNepal** #शैक्षिकपरामर्श #नेकपामाओवादीकेन्द्र #दोस्रोसम्मेलन #उपत्यकाविशेषप्रदेश #संगठनसुदृढीकरण #शिक्षाक्षेत्र #क्रान्तिकारीनेतृत्व #नेतृत्वपरिवर्तन #शैक्षिकसुधार #कमरेडसमिति KIIT NEPALI STUDENT DEATH KIIT UNIVERSITY NEPAL INDIA RELATION Free Educational Consultancies' Organization Nepal News24television AWSAR PROGRAM DESTINATION USA AVILA UNIVERSITY ARIZONA #GraceInternationalGroup #19thAnniversary #ECAN #NepalEducation #DipendraSinghAiree #RamchandraPoudel #SugarikaKC #EducationAbroad #StudentSuccess #JupiterMedia

प्रकृति र प्राकृतिक शिक्षा सहित नेतृत्व खोजमा नेपाल

  •  
  • २०८० असार १४, बिहीबार १७:२७ प्रकाशित
    • अ-
    • अ
    • अ+

    मानव समाज गठन पुर्व मानव जाति वाच्न र बृत्ति विकास going concern वा निरन्तरताको सुनिश्चितता स्थल जल बासस्थान बनस्पति र जिवित प्राणी भोजन पशु पन्छि मानवजाति अबलम्बन र देखासिकी अभ्यासमा आधारित रहेको पशु पन्छि र मानव ईतिहास अध्ययनबाट प्रमाणित हुन्छ ।

    मानव समाज गठन पश्चात सन्तति वा सन्तान समेत वाच्न र बृत्ति विकास going concern वा निरन्तरताको सुनिश्चितता यस अघिको अभ्यासमा थप भौतिक सम्पत्ति स्रोत मानव निर्मित शिक्षा अबलम्बन र मानवका देखासिकी अभ्यासमा आधारीत रहेको मानव ईतिहासको अध्ययनबाट प्रमाणित हुन्छ ।

    स्थल तथा जल जिवित प्राणी भोजन वाच्न र बृत्ति विकास भौतिक सम्पत्ति आर्जन संकलन अभ्यास अबलम्बन पशु पन्छि मानवजाति निर्मित ईतिहास प्रकृतिक र प्राकृतिक शिक्षा विपरित र मानवजातिको अस्तित्व समाप्त दिशा तर्फ उन्मुख छ । मानव सन्तति समेत वाच्न र बृत्ति विकासको पैतृक सम्पत्ति को आधार भौतिक सम्पत्ति आर्जन संकलन स्रोत धर्म विज्ञान सुचना तथा प्रविधि शिक्षामा आधारित अभ्यास भ्रष्टाचारजन्य कृयाकलाप वा गतिविधिमा आधारित छ ।

    भ्रष्टाचारजन्य कृयाकलाप वा गतिविधिका जननि भौतिक सम्पत्ति चिन्तन भौतिक सम्पत्ति सम्पन्न मानवद्धारा शुन्य वा न्युन भौतिक सम्पत्ति मानव र सन्तति समेतमा गरेको परीक्षण सफलता प्राप्त पश्चात तत्कालिन मानव समाज देश सञ्चालक वा नेतृत्वले समाज र देशमा जबरजस्त लागु गरेका हुन् ।

    सन्तति समेतमा गरेको यो परीक्षण भौतिक सम्पत्ति सम्पन्नमा थप र न्युन भौतिक सम्पत्ति विपन्न मानवजाति वा नागरिक सफाया परीक्षण समेत हो । यसबाट मानव समाज, देश र मानव शिक्षा नेतृत्व वा अगुवा भौतिक सम्पत्ति सम्पन्न मानवको नियन्त्रणमा हुन्छ भन्ने तथ्य समेत प्रमाणित गर्न सहज हुन्छ ।

    भौतिक सम्पत्ति सम्पन्न मानव वा नागरिक नेतृत्व र विपन्न मानव वा नागरिक नागरिकमा रहने मानविय प्रबृत्तिको जन्म भएको हो । भौतिक सम्पत्ति विपन्न नागरिकको नेतृत्व भौतिक सम्पत्ति सम्पन्न मानव वा नागरिक हुने मानविय प्रबृत्तिको हावि किन र कसरी भयो भन्ने तर्फ विचार गर्दा समाज निर्माण पश्चात भौतिक सम्पत्तिको अभावमा समेत मानव स्थल र जलचर पशु पन्छि वाच्न र बृत्ति विकास सरह मानव जाति बनस्पति प्राणी मा निर्भर हुदा स्वतः हुन्छ भन्ने मान्यता र भौतिक सम्पत्तिको जननि भौतिक सम्पत्ति सम्पन्न मानवजाति भएको आधारबाट पुष्टि गर्न सकिन्छ ।

    सन्तति समेत वाच्न र बृत्ति विकास बनस्पति र जिवित प्राणीमा निर्भर भोजन, मानव समाज र देश भौतिक विकास, र शिक्षामा निर्भर भौतिक सम्पत्ति आर्जन संकलन नागरिक अभ्यास समेत अप्राकृतिक वा प्राकृतिक शिक्षा विपरित अभ्यास हो ।

    समाज वा देश अस्तित्व र विपन्न नागरिक वाच्न र बृत्ति विकास चिन्तन गौण नेतृत्व नागरिक संरक्षक भौतिक सम्पत्ति उत्तराधिकारी समाज वा देशको स्थान नेतृत्व र सन्ततिमा हस्तान्तरण परम्परागत बर्तमान सम्मको अभ्यास समेत समाज देश विपन्न मानव सन्तति समेतको सफाया अभ्यास हो ।

    मृत प्राणी वाहेक वाच्न र बृत्ति विकास भौतिक सम्पत्ति आर्जन संकलन जिवित प्राणी निर्भर ह्रिसक मांसहारी अभ्यासको मानवजाति दीर्घकालसम्म नरहने अप्राकृतिक र प्राकृतिक शिक्षा विपरित अभ्यास हो । बनस्पति माटो र जलको को प्रत्यक्ष र पशु पन्छि वा प्राणी अप्रत्यक्ष प्रकृतिक र प्राकृतिक शिक्षाको उत्पादन र उत्पादकत्व हो ।

    प्रकृतिक प्राकृतिक शिक्षा सरह स्थल र जल चर पशु पन्छि प्राणी मानवका शिक्षा र अभ्यास समेत बनस्पति र पशु पन्छि प्राणीको वाच्न र बृत्ति विकास प्रयोजनमा परिणत हुदाका हकमा ह्रिसक जनावर मानव समेत प्राणीमा रुपान्तरण प्रकृतिक र प्राकृतिक शिक्षाको निरन्तरता हो । बनस्पति पशु पन्छि मानवजाति समेत जिवित सम्पत्ति चिन्तन सुर्य चन्द्रमा वायु जल र माटोको गुणको परिबर्तित रुप मात्र हो ।

    घर, घरमुलि, सन्तान, समाज, देश र नेपाल कानुन ब्याख्या सम्बन्धि ऐन २०१० परिभाषाको ब्यक्ति समान ब्यक्ति हुन । घरमुली सरह नेतृत्व विना पारिश्रमिक देश र निकायको संचालन हुदामात्र ब्यक्तिगत भौतिक सम्पत्ति र चिन्तन समेत सफाया शत प्रतिशत हुन्छ ।

    मानव निर्मित शिक्षा समेत प्राकृतिक शिक्षामा रुपान्तरण, समाज देशका नागरिक समेत आ आफ्नो स्वामित्वमा रहेको सम्पत्ति देशलाई समर्पण अभ्यास भविष्यको मानव समाज देश प्रकृतिक र प्राकृतिक शिक्षा प्रकृतिक सन्तति समेतको निरन्तरता प्रयोजनमा नेतृत्वको खोजीको अभ्यास हो ।

    नेपाल देशको हकमा प्रकृतिक र प्राकृतिक शिक्षा निरन्तरता प्रयोजनमा नेतृत्वको खोज गर्न सहज र प्रयाप्त आधारहरु हालसम्म जिवित नै छ ।

    प्राकृतिक शिक्षामा आधारित निजी धारणा ॥ – भोजप्रसाद चापागाई ( प्रकृति चिन्तक)

    Post Views: 201

    प्रकाशित मिति: २०८० असार १४, बिहीबार १७:२७
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    ICCC र युनिभर्सिटी अफ विन्डसरबीच सहकार्य: नेपाली विद्यार्थीलाई क्यानडामा उत्कृष्ट करियरको अवसर
    ‘कोमल अभिभावकत्व’ पुस्तक विमोचन, सकारात्मक अभिभावकत्वमा जोड
    स्थानीय तहको सिमाना र संख्या हेरफेरबारे नवलपरासीमां छलफल: के-के हेरफेर गर्ने त?
    ताजा अपडेट
    • १. प्रतापपुरका अग्निपीडितको घाउमा मलम लगाउँदै सांसद खनाल : राहत सामग्री वितरण

    • २. स्थानीय सञ्चारमाध्यमलाई प्राथमिकता दिन पत्रकार महासंघ नवलपरासीको आग्रह

    • ३. ICCC र युनिभर्सिटी अफ विन्डसरबीच सहकार्य: नेपाली विद्यार्थीलाई क्यानडामा उत्कृष्ट करियरको अवसर

    • ४. लोकतन्त्र दिवस: “सद्भाव, प्रर्वद्धन, विधिको सासनको वकालतमा नवलपरासी शान्ति समाज

    • ५. नवलपरासीको तिभ्र आर्थिक विकास गर्न संघद्वारा संसदसंग गरियो छलफल

    चर्चित
    • १. लोकतन्त्र दिवस: “सद्भाव, प्रर्वद्धन, विधिको सासनको वकालतमा नवलपरासी शान्ति समाज

    • २. स्थानीय सञ्चारमाध्यमलाई प्राथमिकता दिन पत्रकार महासंघ नवलपरासीको आग्रह

    • ३. ICCC र युनिभर्सिटी अफ विन्डसरबीच सहकार्य: नेपाली विद्यार्थीलाई क्यानडामा उत्कृष्ट करियरको अवसर

    • ४. प्रतापपुरका अग्निपीडितको घाउमा मलम लगाउँदै सांसद खनाल : राहत सामग्री वितरण

    हाम्रो बारेमा

    बिश्वबंधुत्त्व र मानवतालाई सर्वोपरि ठानी स्वदेश तथा विदेशमा कर्मशील रही उन्नत र प्रगतिशीलमार्गको जीवन-यात्रामा समर्पित सम्पूर्ण नेपालीलाई स्वतन्त्र, सत्य र निष्पक्ष समाचार  छिटो र अबिछिन्नरूपमा पहुँच पुर्याउन्ने हाम्रो प्रयास…

    सूचना विभाग दर्ता नं : ३९५७-०७९/८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Ramgram-3, Parasi, Nawalparasi

    Branch Office: Sunwal-1 Pioneer

    Phone : 9857045019

     

    हाम्रो टीम

    अध्यक्षः  साबित्री पौडेल

    सम्पादक:  नारायण सुबेदी

    सह सम्पादक: पुजा लम्साल

     

    संवाद्दताः दुर्गा न्यौपाने, भिमदेव भट्टराई

    सामाजिक संजाल

    © 2024 24NewsFire . All Rights Reserved.