१ अशोज २०८३, बिहिबार

बर्दघाटमा राजनीतिको आड लिई टोले राजनीतिकर्मीले गरे नदिजन्य पदार्थको अबैध काम

बर्दघाट/जेष्ठ १७  

नवलपरासीबर्दघाटमा नेपाली काङ्ग्रेस  नेकपा एमालेका राजनीतिकर्मीहरु राजनीति आडमा नदीजन्य पदार्थको अबैध धन्दामा संलग्न भएको पाईएको छ  ।

बर्दघाट  नगरपालिकामा नदि जन्य पदार्थको अबैध भण्डार (डम्पिङगरेर राखेको अवस्थामा नगरले जफत गरेको हो 

बर्दघाट नगरपालिका   १६ को सिमानामा रहेको खजुरी खोलाबाट अबैध रुपमा चोरी गरी ठाउ“ ठाउमा डम्पिङ्गगरी राखेको मिस्कट तथा बालुवा नगरपालिकाले जफत गरेको   बुधवार विहान नगर प्रहरीनेपाल प्रहरीशसस्त्रप्रहरी  नगरका कर्मचारीहरु सहितको टोलीले डम्पिङ्ग गरी राखेका स्थानमा पुगेर स्टक नापजाँच गर्ने काम गरेको  

बुधवार नगरको टोलीले बर्दघाट नगरपालिका वडा नं १४ धर्मवस्तीमा रहेकोसिंह ईन्टर प्राइजेजको ८४ टेक्टर जफतगरेको   जसका सञ्चालक टोप बहादुर सिह रहेका छन  सिह तत्कालीन जिल्ला बिकास समिति का इलाक़ा सदस्य समेत हुन  बिगतमा नेकपा एमाल सकृय उनी अहिले राष्ट्रिय प्रजातन्त्र पार्टीमा रहेका छन  

लालचन्द्र सप्लार्यसको  टेक्टरखत्री सप्लार्यसको २४ टेक्टर जफत गरिएको   खत्री सप्लार्यस नेकपा एमालेकानगर अध्यक्ष केशव खत्रीले सञ्चालन गरेका   उनी संचालन गरेको सप्लायर्सले बिगत देखी नै चोरी निकासी गर्दैआइरहेको स्रोतको दाबी   नेपाली काङ्ग्रेसका नगर  सभापति दामोदर जि.सी.ले संचालन गरेको जि.सीहाडवेर्यरबाट  टेक्टर मिस्कट जफत भएको   स्रोतका अनुसार नगर सभापति जि.सीको पसल हाल उनीकाभाइहरुले गरीरहेको स्रोतको दाबी  

यसै गरि  ईमान्दार ब्लक उद्योगमा १८ टेक्टरखजुरी खोला किनारमा वेवारीसे रुपमा रहेको १० टेक्टर बालुवा समेत सफतगरीएको नगरपालिकाले जमाएको    

बुधबार बर्दघाट नगरपालिकाले  सय ४७ टेक्टर मिस्कट तथा बालुवा स्टक नापजाँच गरीएको नगरपालिकाका सब इन्जिनियर मनोज श्रेष्ठले जानकारी दिनु भयो  नगरपालिकाको टोलीले सिहको स्टक नापजाँच गरेर खाना खान आएका वेलासिहले गरेको अबैध डम्पिङ्गबाट नदिजन्य पदार्थ अन्यत्र पठाउने गरेका छन  सिहले राजनीतिक आडमा अवैध नदीजन्य क्रियाकलाप संचालन गरि नगरलाई नै चुनौती दिएको देखीएको   नगरले नापजाँच गरेको सामाग्री जेसीबी मेसिनको नम्वर प्लेट नै हटाएर टेक्टरमा मिस्कट लोड गरि अन्यत्र लैजादै गर्दा एउटा टेक्टर  जेसिबिलाई नगर प्रहरीलेनियन्त्रणमा लिएको  

- Advertisement -

अरू समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -

ताजा समाचार