• अर्थतन्त्र
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश
  • खेलकुद
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • थप
    • फोटो ग्यालरी
    • भिडियो
×
☰
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • शिक्षा
    • प्रदेश
    • खेलकुद
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • थप
      • फोटो ग्यालरी
      • भिडियो

ट्रेण्डिङ :

    #JituNepal #JEducation #BrandAmbassador #StudyAbroad #NepaliStudents #EducationalConsultancy #Bhaktapur #StudyUK #StudyAustralia #SafeCounseling **#BirminghamCityUniversity #AgentMeetAndGreet #StudyInUK #JupiterMedia #DestinationUK #EducationConsultants #InternationalEducation #HigherStudies #StudyAbroad #NepaliStudents #Route2Uni #BCUNepal** #शैक्षिकपरामर्श #नेकपामाओवादीकेन्द्र #दोस्रोसम्मेलन #उपत्यकाविशेषप्रदेश #संगठनसुदृढीकरण #शिक्षाक्षेत्र #क्रान्तिकारीनेतृत्व #नेतृत्वपरिवर्तन #शैक्षिकसुधार #कमरेडसमिति KIIT NEPALI STUDENT DEATH KIIT UNIVERSITY NEPAL INDIA RELATION Free Educational Consultancies' Organization Nepal News24television AWSAR PROGRAM DESTINATION USA AVILA UNIVERSITY ARIZONA #GraceInternationalGroup #19thAnniversary #ECAN #NepalEducation #DipendraSinghAiree #RamchandraPoudel #SugarikaKC #EducationAbroad #StudentSuccess #JupiterMedia

बर्दघाटमा राजनीतिको आड लिई टोले राजनीतिकर्मीले गरे नदिजन्य पदार्थको अबैध काम

  •  
  • २०८१ जेष्ठ १७, बिहीबार १०:३२ प्रकाशित
    • अ-
    • अ
    • अ+

    बर्दघाट/जेष्ठ १७  

    नवलपरासी/ बर्दघाटमा नेपाली काङ्ग्रेस र नेकपा एमालेका राजनीतिकर्मीहरु राजनीति आडमा नदीजन्य पदार्थको अबैध धन्दामा संलग्न भएको पाईएको छ  ।

    बर्दघाट  नगरपालिकामा नदि जन्य पदार्थको अबैध भण्डार (डम्पिङ) गरेर राखेको अवस्थामा नगरले जफत गरेको हो ।

    बर्दघाट नगरपालिका ५ र १६ को सिमानामा रहेको खजुरी खोलाबाट अबैध रुपमा चोरी गरी ठाउ“ ठाउ“मा डम्पिङ्गगरी राखेको मिस्कट तथा बालुवा नगरपालिकाले जफत गरेको छ । बुधवार विहान नगर प्रहरी, नेपाल प्रहरी, शसस्त्रप्रहरी र नगरका कर्मचारीहरु सहितको टोलीले डम्पिङ्ग गरी राखेका स्थानमा पुगेर स्टक नापजाँच गर्ने काम गरेको छ ।

    बुधवार नगरको टोलीले बर्दघाट नगरपालिका वडा नं १४ धर्मवस्तीमा रहेको, सिंह ईन्टर प्राइजेजको ८४ टेक्टर जफतगरेको छ । जसका सञ्चालक टोप बहादुर सिह रहेका छन । सिह तत्कालीन जिल्ला बिकास समिति का इलाक़ा सदस्य समेत हुन । बिगतमा नेकपा एमाल सकृय उनी अहिले राष्ट्रिय प्रजातन्त्र पार्टीमा रहेका छन । 

    लालचन्द्र सप्लार्यसको ७ टेक्टर, खत्री सप्लार्यसको २४ टेक्टर जफत गरिएको छ । खत्री सप्लार्यस नेकपा एमालेकानगर अध्यक्ष केशव खत्रीले सञ्चालन गरेका छ । उनी संचालन गरेको सप्लायर्सले बिगत देखी नै चोरी निकासी गर्दैआइरहेको स्रोतको दाबी छ । नेपाली काङ्ग्रेसका नगर  सभापति दामोदर जि.सी.ले संचालन गरेको जि.सी. हाडवेर्यरबाट ४ टेक्टर मिस्कट जफत भएको छ । स्रोतका अनुसार नगर सभापति जि.सी. को पसल हाल उनीकाभाइहरुले गरीरहेको स्रोतको दाबी छ ।

    यसै गरि  ईमान्दार ब्लक उद्योगमा १८ टेक्टर, खजुरी खोला किनारमा वेवारीसे रुपमा रहेको १० टेक्टर बालुवा समेत सफतगरीएको नगरपालिकाले जमाएको  छ । 

    बुधबार बर्दघाट नगरपालिकाले १ सय ४७ टेक्टर मिस्कट तथा बालुवा स्टक नापजाँच गरीएको नगरपालिकाका सब इन्जिनियर मनोज श्रेष्ठले जानकारी दिनु भयो । नगरपालिकाको टोलीले सिहको स्टक नापजाँच गरेर खाना खान आएका वेलासिहले गरेको अबैध डम्पिङ्गबाट नदिजन्य पदार्थ अन्यत्र पठाउने गरेका छन । सिहले राजनीतिक आडमा अवैध नदीजन्य क्रियाकलाप संचालन गरि नगरलाई नै चुनौती दिएको देखीएको छ । नगरले नापजाँच गरेको सामाग्री जेसीबी मेसिनको नम्वर प्लेट नै हटाएर टेक्टरमा मिस्कट लोड गरि अन्यत्र लैजादै गर्दा एउटा टेक्टर र जेसिबिलाई नगर प्रहरीलेनियन्त्रणमा लिएको छ ।

    Post Views: 151

    प्रकाशित मिति: २०८१ जेष्ठ १७, बिहीबार १०:३२
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सांसद खनाल नवलपरासीका बिकट बस्तीका नागरिकका गुनासो सुन्दै गाऊँ-गाऊँ
    सड़क दुर्घटनाका मृतक भट्टराईको परिवारलाई नवलपरासी सेवा समाज युएइको आर्थिक सहयोग
    डा.नीता कण्डेल आँखा अस्पतालद्वारा ११ लाख बढ़ीले पाए सेवा
    ताजा अपडेट
    • १. सांसद खनाल नवलपरासीका बिकट बस्तीका नागरिकका गुनासो सुन्दै गाऊँ-गाऊँ

    • २. प्रदुषणको राजा-लुम्बिनी चीनी मिल:उठ्यो सरकारले चलाऊनु पर्ने माग

    • ३. दलित समुदायका प्रतीक-डा भिम राव अम्बेडकरको १३५औ जन्मजयन्ती परासीमा मनाइयो

    • ४. सड़क दुर्घटनाका मृतक भट्टराईको परिवारलाई नवलपरासी सेवा समाज युएइको आर्थिक सहयोग

    • ५. माछापुच्छ्रे आइबी वर्ल्ड स्कुलमा उत्साहका साथ ‘ग्रेजुएशन डे’ सम्पन्न

    चर्चित
    • १. प्रदुषणको राजा-लुम्बिनी चीनी मिल:उठ्यो सरकारले चलाऊनु पर्ने माग

    • २. दलित समुदायका प्रतीक-डा भिम राव अम्बेडकरको १३५औ जन्मजयन्ती परासीमा मनाइयो

    • ३. सांसद खनाल नवलपरासीका बिकट बस्तीका नागरिकका गुनासो सुन्दै गाऊँ-गाऊँ

    • ४. सड़क दुर्घटनाका मृतक भट्टराईको परिवारलाई नवलपरासी सेवा समाज युएइको आर्थिक सहयोग

    हाम्रो बारेमा

    बिश्वबंधुत्त्व र मानवतालाई सर्वोपरि ठानी स्वदेश तथा विदेशमा कर्मशील रही उन्नत र प्रगतिशीलमार्गको जीवन-यात्रामा समर्पित सम्पूर्ण नेपालीलाई स्वतन्त्र, सत्य र निष्पक्ष समाचार  छिटो र अबिछिन्नरूपमा पहुँच पुर्याउन्ने हाम्रो प्रयास…

    सूचना विभाग दर्ता नं : ३९५७-०७९/८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Ramgram-3, Parasi, Nawalparasi

    Branch Office: Sunwal-1 Pioneer

    Phone : 9857045019

     

    हाम्रो टीम

    अध्यक्षः  साबित्री पौडेल

    सम्पादक:  नारायण सुबेदी

    सह सम्पादक: पुजा लम्साल

     

    संवाद्दताः दुर्गा न्यौपाने, भिमदेव भट्टराई

    सामाजिक संजाल

    © 2024 24NewsFire . All Rights Reserved.