५ अशोज २०८३, सोमवार

जिल्ला प्रशासन कार्यालय पश्चिम नवलपरासीको सेवा आज देखि उद्योग वाणिज्य संघबाट प्रवाह

नवलपरासी। जिल्ला प्रशासन कार्यालय पश्चिम नवलपरासीले आज देखि उद्योग वाणिज्य संघ परासीको भवनबाट सेवा प्रवाह सुरु गरेको छ । जिल्ला प्रशासनको कार्यालयको हालको भवन भत्काएर नयाँ भवन निर्माण हुने भएपछि अस्थाई रुपमा उद्योग वाणिज्य संघ परासी बाट सेवा प्रवाह सुरु गरिएको हो ।

प्रशासनको नयाँ भवन बनाउन १० करोड विनियोजन भएको छ । जसका लागी ठेकेदार छनौट लगाएतका प्रक्रिया सकिईसकेको छ । जिल्ला प्रशासन कार्यालय रहेको भवनमै कार्यालय संञ्चालन गर्दै आएको जिल्ला समन्वय समितिको कार्यालय पनि यसअघिनै सारिएको छ ।

- Advertisement -

अरू समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -

ताजा समाचार