• अर्थतन्त्र
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश
  • खेलकुद
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • थप
    • फोटो ग्यालरी
    • भिडियो
×
☰
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • शिक्षा
    • प्रदेश
    • खेलकुद
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • थप
      • फोटो ग्यालरी
      • भिडियो

ट्रेण्डिङ :

    #JituNepal #JEducation #BrandAmbassador #StudyAbroad #NepaliStudents #EducationalConsultancy #Bhaktapur #StudyUK #StudyAustralia #SafeCounseling **#BirminghamCityUniversity #AgentMeetAndGreet #StudyInUK #JupiterMedia #DestinationUK #EducationConsultants #InternationalEducation #HigherStudies #StudyAbroad #NepaliStudents #Route2Uni #BCUNepal** #शैक्षिकपरामर्श #नेकपामाओवादीकेन्द्र #दोस्रोसम्मेलन #उपत्यकाविशेषप्रदेश #संगठनसुदृढीकरण #शिक्षाक्षेत्र #क्रान्तिकारीनेतृत्व #नेतृत्वपरिवर्तन #शैक्षिकसुधार #कमरेडसमिति KIIT NEPALI STUDENT DEATH KIIT UNIVERSITY NEPAL INDIA RELATION Free Educational Consultancies' Organization Nepal News24television AWSAR PROGRAM DESTINATION USA AVILA UNIVERSITY ARIZONA #GraceInternationalGroup #19thAnniversary #ECAN #NepalEducation #DipendraSinghAiree #RamchandraPoudel #SugarikaKC #EducationAbroad #StudentSuccess #JupiterMedia

नारायणी नदीमा ब्युटिफिकेशन एण्ड प्रोटेक्शन बाँध बनाइदै

  •  
  • २०७९ पुष १२, मंगलवार १३:११ प्रकाशित
    • अ-
    • अ
    • अ+

    परासी। भारत सरकारले नारायणी नदीमा करिब ५० करोडको लागतमा ठुलो प्रोटेक्शन बाँध निर्माण गरिरहेको छ । नारायणी नदी (गण्डक नदी) को सौन्दर्यता र त्रिवेणीधाम देखि गण्डक ब्यारेजसम्मको सडकबाँध संरक्षणका लागि नदीको पश्चिम साइडमा मेका फेरि कन्सेप्टमा रिफलेक्शन बाँध निर्माण गरिरहेको छ । गण्डकी प्रदेशको मुल नाका पुर्वी नवलपरासीको बिनयी त्रिवेणी गाउँपालिका वडा ६ त्रिवेणी धाम देखि वडा ७ गण्डक ब्यारेज पुलसम्म नदीको पश्चिम साईड नेपाल तर्फ २६ सय मिटर दुरीको उक्त बाँध निर्माण कार्य भैरहेको छ ।

    भारतको विहार प्रदेश सरकारले नदीको सौन्दर्यता र बाँधको संरक्षणका लागि भारत तर्फ बनाएको बाँध जस्तै नेपाल तर्फपनि उस्तै बाँधको निर्माण कार्य गरिरहेको प्रोजेक्ट म्यानेजर बिनय प्रताप सिंहले बताए । यस बाँधले नदीको छेउमा भईरहेको कटान रोकिने र बाँध थप बलियो हुने छ । प्रोजेक्ट म्यानेजर सिंहका अनुसार विहार सरकारले गण्डक रिभर व्युटिफिकेशन एण्ड प्रोटेक्शन परियोजना मार्फत त्रिवेणी धामदेखि नदीमा फिट गरिएको नेपाली रेगुलेटरसम्म २६०० मिटर दुरीको बाँध बनाउने कार्यमा तिब्रता दिएको छ । विगत ४ बर्षदेखि शुरु गरिएको यस कार्यको ८० प्रतिशत काम सम्पन्न भई सकेको र २० प्रतिशत मात्र काम बाकी रहेको सिंहले जानकारी दिए । म्यानेजर सिंहले भने, नेपाल भारतको गण्डक सम्झौता अनुसार नारायणी नदीको पश्चिम साईडमा नदीको ब्युटिफिकेशन र बाँधको संरक्षणका लागि उक्त बाँध बनाईरहेको छ ।
    यो प्रोजेक्ट सन २०१९ मार्च महिनादेखि शुरु भएको र यो २०२३ जुन महिनामा सम्पन्न हुने यसको म्याद निर्धारण गरिएको छ । त्रिवेणी धाम देखि गण्डक ब्यारेजसम्म यो बाँध निर्माण हुने छ जसमध्ये हाल २६ सय मिटरको काम भएको र आगामी दिनमा थप बजेट बिनियोजन भई बाकी कामहरु पुरा हुने भारतीय पक्षले जनाएको छ । यस कार्यले नेपाली बाँध थप बलियो हुने र यसको सौन्दर्यता पनि बढने विश्वास व्यक्त गरिएको छ ।
    उक्त नदी गण्डक ब्यारेजदेखि तल गण्डक नदीको रुपमा परिणत भएको छ । उक्त नदी नै सुस्ता भुमीलाई घेर्दै भातरको विहार र उत्तर प्रदेश छुदै पटना पुगेको छ । नारायणी नदीमा नारायणी, तमसा र सोनभद्रा गरि तिन नदी मिलेर त्यस ठाउँको नाम त्रिवेणी भनिएको छ । गण्डक ब्यारेज देखि उत्तर तर्फको नारायणी नदीलाई स्थानिय नाम त्रिवेणी नदीले पनि चिनिने गरिन्छ ।

    Post Views: 134

    प्रकाशित मिति: २०७९ पुष १२, मंगलवार १३:११
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सहज मलखाद्य आपूर्ति अवस्था बारे साँसद गुप्ताले देखाए चासो
    नवलपरासी-२का काँग्रेस उप-विजेता भरतले मतदातालाई गरे आभार व्यक्त
    नेपाल उद्योग परिषदले नवलपरासीमां ‘लगानीकर्तासँग अन्तरक्रिया गर्यों
    ताजा अपडेट
    • १. सहज मलखाद्य आपूर्ति अवस्था बारे साँसद गुप्ताले देखाए चासो

    • २. वाइडनर विश्वविद्यालयसँग कन्सल्टेन्ट्स इन्फर्मेशन सेसन सम्पन्न

    • ३. कुमुदिनीमा कक्षा ८ र १० लक्षित सामाजिक बिषयमा उत्तर लेखन शिप बिकास तालिम सञ्चालन

    • ४. कुमुदिनीमा कक्षा ८ र १० लक्षित उत्प्रेरणा कार्यक्रम सञ्चालन

    • ५. नवलपरासी-२का काँग्रेस उप-विजेता भरतले मतदातालाई गरे आभार व्यक्त

    चर्चित
    • १. नवलपरासी-२का काँग्रेस उप-विजेता भरतले मतदातालाई गरे आभार व्यक्त

    • २. सहज मलखाद्य आपूर्ति अवस्था बारे साँसद गुप्ताले देखाए चासो

    • ३. कुमुदिनीमा कक्षा ८ र १० लक्षित उत्प्रेरणा कार्यक्रम सञ्चालन

    • ४. कुमुदिनीमा कक्षा ८ र १० लक्षित सामाजिक बिषयमा उत्तर लेखन शिप बिकास तालिम सञ्चालन

    • ५. वाइडनर विश्वविद्यालयसँग कन्सल्टेन्ट्स इन्फर्मेशन सेसन सम्पन्न

    हाम्रो बारेमा

    बिश्वबंधुत्त्व र मानवतालाई सर्वोपरि ठानी स्वदेश तथा विदेशमा कर्मशील रही उन्नत र प्रगतिशीलमार्गको जीवन-यात्रामा समर्पित सम्पूर्ण नेपालीलाई स्वतन्त्र, सत्य र निष्पक्ष समाचार  छिटो र अबिछिन्नरूपमा पहुँच पुर्याउन्ने हाम्रो प्रयास…

    सूचना विभाग दर्ता नं : ३९५७-०७९/८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Ramgram-3, Parasi, Nawalparasi

    Branch Office: Sunwal-1 Pioneer

    Phone : 9857045019

     

    हाम्रो टीम

    अध्यक्षः  साबित्री पौडेल

    सम्पादक:  नारायण सुबेदी

    सह सम्पादक: पुजा लम्साल

     

    संवाद्दताः दुर्गा न्यौपाने, भिमदेव भट्टराई

    सामाजिक संजाल

    © 2024 24NewsFire . All Rights Reserved.