३० अशोज २०८३, शुक्रबार

कांग्रेस लुम्बिनी प्रदेश संसदीय दलको नेतामा चौधरी सर्वसम्मत

रुपन्देही । नेपाली कांग्रेस लुम्बिनी प्रदेश संसदीय दलको नेतामा डिल्लीबहादुर चौधरी सर्वसम्मत चयन हुनुभएको छ । चौधरी आज संसदीय दलको नेतामा सर्वसम्मत चयन हुनुभएको कांग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले जानकारी दिनुभयो । कांग्रेस संसदीय दलको नेताका लागि चौधरी, राजु खनाल, अब्दुल रज्जाक र वीरबहादुर राना आकाङ्क्षी हुनुहुन्थ्यो ।

- Advertisement -

अरू समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -

ताजा समाचार