• अर्थतन्त्र
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश
  • खेलकुद
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • थप
    • फोटो ग्यालरी
    • भिडियो
×
☰
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • शिक्षा
    • प्रदेश
    • खेलकुद
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • थप
      • फोटो ग्यालरी
      • भिडियो

ट्रेण्डिङ :

    #JituNepal #JEducation #BrandAmbassador #StudyAbroad #NepaliStudents #EducationalConsultancy #Bhaktapur #StudyUK #StudyAustralia #SafeCounseling **#BirminghamCityUniversity #AgentMeetAndGreet #StudyInUK #JupiterMedia #DestinationUK #EducationConsultants #InternationalEducation #HigherStudies #StudyAbroad #NepaliStudents #Route2Uni #BCUNepal** #शैक्षिकपरामर्श #नेकपामाओवादीकेन्द्र #दोस्रोसम्मेलन #उपत्यकाविशेषप्रदेश #संगठनसुदृढीकरण #शिक्षाक्षेत्र #क्रान्तिकारीनेतृत्व #नेतृत्वपरिवर्तन #शैक्षिकसुधार #कमरेडसमिति KIIT NEPALI STUDENT DEATH KIIT UNIVERSITY NEPAL INDIA RELATION Free Educational Consultancies' Organization Nepal News24television AWSAR PROGRAM DESTINATION USA AVILA UNIVERSITY ARIZONA #GraceInternationalGroup #19thAnniversary #ECAN #NepalEducation #DipendraSinghAiree #RamchandraPoudel #SugarikaKC #EducationAbroad #StudentSuccess #JupiterMedia

सुनवल खानेपानी संस्थाको चरम लापरवाही-खाल्टो खनेर धराप छोड्दा दैनिक दुर्घटनाको जोखिम मोल्दै बिद्यार्थी

  •  
  • २०७९ पुष १८, सोमबार १५:४३ प्रकाशित
    • अ-
    • अ
    • अ+


    नवलपरासी । पश्चिम नवलपरासीको सुनवलका विभिन्न स्थानमा खानेपानीको पाईप जडानका लागि खाल्टो खनेर वेवारिसे छोेड्दा दुर्घटनाको जोखिम बढेको छ । सुनवल खानेपानी उपभोक्ता तथा सरसफाई संस्था लि.सुनवल नवलपरासीले नौ महीना अघि पायनियर चोकमा पानी सप्लाईका लागि पाईप विछ्याउन खाल्टो खनेर अलपत्र छोडेपछि दुर्घटनाको जोखिम बृद्धि भएको स्थानिय निर्मल चौधरी बताउछन् । उनि भन्छन् “ भित्री सानो सडक त्यहिमाथि खानेपानी संस्थाले वेवारिसे छोडेको खाल्टोले गर्दा सडक साँघुरो भयो । ”
    सडक साँघुरो भएकाले आवत जावत गर्दा दिनहु ससाना दुर्घटना बढे पछि स्थानिय आक्रोशित छन् । आक्रोशित स्थानिय माया पुन भन्छिन् “ मेरै घरलाई जोखिममा राखेर ९ महिना अघि घर छेउमा खाल्टो खनेर अलपत्र छोडेको छ, खानेपानी संस्थालाई वास्ता छैन ।” उनि थप्छिन् “ क्षतिपूर्तिका लागि पहल गरुँ कि संस्थाले आफ्नो काम पुरा गर्छ ?” । उनले खानेपानी संस्थाले उक्त अलपत्र कामलाई पुरा नगरी अझै ढिलासुस्ति गरे आफु क्षतिपुर्तिका लागि माग गर्ने योजना सुनाईन् ।
    उपभोक्तालाई स्वच्छ र गुणस्तरीय खानेपानी उपलब्ध गराउन संस्था निरन्तर सक्रिय रहेको भनिए पनि बिद्यालय जाने मूल सड़कमा महिनौ देखी खाड़लको धराप राख्नू हदईसम्मको लापरवाहीले सर्बसाधरणमा समस्या निम्त्याएको छ ।

    Post Views: 128

    प्रकाशित मिति: २०७९ पुष १८, सोमबार १५:४३
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सहज मलखाद्य आपूर्ति अवस्था बारे साँसद गुप्ताले देखाए चासो
    नवलपरासी-२का काँग्रेस उप-विजेता भरतले मतदातालाई गरे आभार व्यक्त
    नेपाल उद्योग परिषदले नवलपरासीमां ‘लगानीकर्तासँग अन्तरक्रिया गर्यों
    ताजा अपडेट
    • १. सहज मलखाद्य आपूर्ति अवस्था बारे साँसद गुप्ताले देखाए चासो

    • २. वाइडनर विश्वविद्यालयसँग कन्सल्टेन्ट्स इन्फर्मेशन सेसन सम्पन्न

    • ३. कुमुदिनीमा कक्षा ८ र १० लक्षित सामाजिक बिषयमा उत्तर लेखन शिप बिकास तालिम सञ्चालन

    • ४. कुमुदिनीमा कक्षा ८ र १० लक्षित उत्प्रेरणा कार्यक्रम सञ्चालन

    • ५. नवलपरासी-२का काँग्रेस उप-विजेता भरतले मतदातालाई गरे आभार व्यक्त

    चर्चित
    • १. नवलपरासी-२का काँग्रेस उप-विजेता भरतले मतदातालाई गरे आभार व्यक्त

    • २. सहज मलखाद्य आपूर्ति अवस्था बारे साँसद गुप्ताले देखाए चासो

    • ३. कुमुदिनीमा कक्षा ८ र १० लक्षित उत्प्रेरणा कार्यक्रम सञ्चालन

    • ४. कुमुदिनीमा कक्षा ८ र १० लक्षित सामाजिक बिषयमा उत्तर लेखन शिप बिकास तालिम सञ्चालन

    • ५. वाइडनर विश्वविद्यालयसँग कन्सल्टेन्ट्स इन्फर्मेशन सेसन सम्पन्न

    हाम्रो बारेमा

    बिश्वबंधुत्त्व र मानवतालाई सर्वोपरि ठानी स्वदेश तथा विदेशमा कर्मशील रही उन्नत र प्रगतिशीलमार्गको जीवन-यात्रामा समर्पित सम्पूर्ण नेपालीलाई स्वतन्त्र, सत्य र निष्पक्ष समाचार  छिटो र अबिछिन्नरूपमा पहुँच पुर्याउन्ने हाम्रो प्रयास…

    सूचना विभाग दर्ता नं : ३९५७-०७९/८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Ramgram-3, Parasi, Nawalparasi

    Branch Office: Sunwal-1 Pioneer

    Phone : 9857045019

     

    हाम्रो टीम

    अध्यक्षः  साबित्री पौडेल

    सम्पादक:  नारायण सुबेदी

    सह सम्पादक: पुजा लम्साल

     

    संवाद्दताः दुर्गा न्यौपाने, भिमदेव भट्टराई

    सामाजिक संजाल

    © 2024 24NewsFire . All Rights Reserved.