३० अशोज २०८३, शुक्रबार

लुम्बिनी चिनी उद्योगमा स्थानियको ताला

नवलपरासी ।पटक पटक स्थानीयसगँ गरेकाे सहमति कार्यान्वयन नगरेकाे भन्दै पश्चिम नवलपरासी सुनवलका स्थानियहरुले लुम्विनी चिनी उद्योगमा मंगलबार ताला लगाएका छ्न् । उद्योग देखी निस्केको प्रदुषण व्यवस्थापन गर्नेगरि सञ्चालन गर्ने सहमति गरेपनि सहमति बिपरित उद्योगले जनताको स्वास्थ माथि गम्भीर खेलबाड गर्दै आएको भन्दै उद्योगको गेटमा ताला लगाइएको स्थानियले बताएका छन्। उद्योगले आफुसङ गरेकाे सहमति कार्यान्वयन नगरे सम्म ताला नखोल्ने स्थानीयले चेतावनी दिएका छ्न्।उद्योगले उखु क्रसिङ्ग गर्दै गर्दा स्थानीयको तरकारीबारी, घर भवन भित्र कालो धुलो टासिदाँ स्थानीयले सास्ती बेहोर्दै आएका छन् ।

- Advertisement -

अरू समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -

ताजा समाचार