• अर्थतन्त्र
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश
  • खेलकुद
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • थप
    • फोटो ग्यालरी
    • भिडियो
×
☰
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • शिक्षा
    • प्रदेश
    • खेलकुद
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • थप
      • फोटो ग्यालरी
      • भिडियो

ट्रेण्डिङ :

    #JituNepal #JEducation #BrandAmbassador #StudyAbroad #NepaliStudents #EducationalConsultancy #Bhaktapur #StudyUK #StudyAustralia #SafeCounseling **#BirminghamCityUniversity #AgentMeetAndGreet #StudyInUK #JupiterMedia #DestinationUK #EducationConsultants #InternationalEducation #HigherStudies #StudyAbroad #NepaliStudents #Route2Uni #BCUNepal** #शैक्षिकपरामर्श #नेकपामाओवादीकेन्द्र #दोस्रोसम्मेलन #उपत्यकाविशेषप्रदेश #संगठनसुदृढीकरण #शिक्षाक्षेत्र #क्रान्तिकारीनेतृत्व #नेतृत्वपरिवर्तन #शैक्षिकसुधार #कमरेडसमिति KIIT NEPALI STUDENT DEATH KIIT UNIVERSITY NEPAL INDIA RELATION Free Educational Consultancies' Organization Nepal News24television AWSAR PROGRAM DESTINATION USA AVILA UNIVERSITY ARIZONA #GraceInternationalGroup #19thAnniversary #ECAN #NepalEducation #DipendraSinghAiree #RamchandraPoudel #SugarikaKC #EducationAbroad #StudentSuccess #JupiterMedia

थाइल्यान्डमा समलैंगिक विवाहलाई कानूनी मान्यता

  •  संवाददाता
  • २०८१ माघ ११, शुक्रबार ०६:११ प्रकाशित
    • अ-
    • अ
    • अ+

    एएफपी । पूर्वी एशियाली देश थाइल्यान्डले समलैंगिक विवाहलाई कानूनी मान्यता दिएको छ । थाइल्यान्डमा लामो समयदेखि प्रतिक्षा गरिएको समान विवाह कानून विहिबादेखि लागू भएको छ ।

    बिहिबार सयौं समलिंगी जोडीले विवाह दर्ता गराएका छन् । जिल्ला अधिकारीहरूले फोटो बुथ र निःशुल्क कप केकसहित पार्टीको आयोजना गरेका छन् । त्यहाँ विवाह दर्ता गराउनेहरू विभिन्न रंगका पोशाकमा सजिँदा उत्सवमय भएको खबरमा उल्लेख छ । विवाह दर्ता गर्ने पहिलो जोडीलाई हवाई टिकट पनि निःशुल्क थियो ।

    गएको सेप्टेम्बरमा थाइल्यान्डका राजा महा वजिरालोङकोर्नले यो कानूनलाई अनुमोदन गर्नुभएको थियो । त्यसको १ सय २० दिनपछि यो कानून लागू भएको हो । थाइल्यान्डमा ’एलजीबीटीक्यू प्लस’ अर्थात् यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको अधिकारलाई धेरै महत्त्व दिइन्छ ।

    थाई सामाजिक अभियन्ताहरूले समलिंगी विवाहको अधिकारलाई मान्यता दिन एक दशकदेखि प्रयास गरिरहेका थिए तर देशमा राजनीतिक उथलपुथलका कारण यो कदम बारम्बार ढिला भइरहेको थियो ।

    नयाँ विवाह कानूमा पुरुष, महिला, पति र पत्नीको सट्टा लैङ्गिक तटस्थ शब्द प्रयोग गरिएको छ । नयाँ कानूनमा तेस्रोलिंगीलाई पनि विवाह गर्ने अधिकार दिइएको छ ।

    Post Views: 231

    प्रकाशित मिति: २०८१ माघ ११, शुक्रबार ०६:११
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    Manaaki New Zealand Scholarships: नेपाली विद्यार्थीका लागि सुनौलो अवसर
    काठमाडौंमा Edu-Partner Integration Conference सम्पन्न, भारतीय शिक्षण संस्थासँग विद्यालयस्तरीय सहकार्य सुदृढ गर्ने प्रतिबद्धता
    राष्ट्रिय शैक्षिक परामर्श संघमा भुपेन्द्र सिटौलाकाे अध्यक्षतामा नयाँ कार्यसमिति चयन
    ताजा अपडेट
    • १. Manaaki New Zealand Scholarships: नेपाली विद्यार्थीका लागि सुनौलो अवसर

    • २. काठमाडौंमा Edu-Partner Integration Conference सम्पन्न, भारतीय शिक्षण संस्थासँग विद्यालयस्तरीय सहकार्य सुदृढ गर्ने प्रतिबद्धता

    • ३. राष्ट्रिय शैक्षिक परामर्श संघमा भुपेन्द्र सिटौलाकाे अध्यक्षतामा नयाँ कार्यसमिति चयन

    • ४. सुनवलमा भब्ब्य रूपमा मनाईयो ४४औ मगर स्थापना दिवस

    • ५. ट्रान्स ग्लोब एजुकेशनको मुख्य कार्यालय कुमारिपाटीमा स्थानान्तरण, कालिमाटी र बागबजार शाखा यथावत

    चर्चित
    • १. राष्ट्रिय शैक्षिक परामर्श संघमा भुपेन्द्र सिटौलाकाे अध्यक्षतामा नयाँ कार्यसमिति चयन

    • २. सुनवलमा भब्ब्य रूपमा मनाईयो ४४औ मगर स्थापना दिवस

    • ३. काठमाडौंमा Edu-Partner Integration Conference सम्पन्न, भारतीय शिक्षण संस्थासँग विद्यालयस्तरीय सहकार्य सुदृढ गर्ने प्रतिबद्धता

    • ४. Expert Edge 2026 ऐतिहासिक सफलता: सात सहरमा अन्तर्राष्ट्रिय शिक्षा अवसरको सशक्त सेतु

    • ५. ट्रान्स ग्लोब एजुकेशनको मुख्य कार्यालय कुमारिपाटीमा स्थानान्तरण, कालिमाटी र बागबजार शाखा यथावत

    हाम्रो बारेमा

    बिश्वबंधुत्त्व र मानवतालाई सर्वोपरि ठानी स्वदेश तथा विदेशमा कर्मशील रही उन्नत र प्रगतिशीलमार्गको जीवन-यात्रामा समर्पित सम्पूर्ण नेपालीलाई स्वतन्त्र, सत्य र निष्पक्ष समाचार  छिटो र अबिछिन्नरूपमा पहुँच पुर्याउन्ने हाम्रो प्रयास…

    सूचना विभाग दर्ता नं : ३९५७-०७९/८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Ramgram-3, Parasi, Nawalparasi

    Branch Office: Sunwal-1 Pioneer

    Phone : 9857045019

     

    हाम्रो टीम

    अध्यक्षः  साबित्री पौडेल

    सम्पादक:  नारायण सुबेदी

    सह सम्पादक: पुजा लम्साल

     

    संवाद्दताः दुर्गा न्यौपाने, भिमदेव भट्टराई

    सामाजिक संजाल

    © 2024 24NewsFire . All Rights Reserved.