• अर्थतन्त्र
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश
  • खेलकुद
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • थप
    • फोटो ग्यालरी
    • भिडियो
×
☰
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • शिक्षा
    • प्रदेश
    • खेलकुद
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • थप
      • फोटो ग्यालरी
      • भिडियो

ट्रेण्डिङ :

    #JituNepal #JEducation #BrandAmbassador #StudyAbroad #NepaliStudents #EducationalConsultancy #Bhaktapur #StudyUK #StudyAustralia #SafeCounseling **#BirminghamCityUniversity #AgentMeetAndGreet #StudyInUK #JupiterMedia #DestinationUK #EducationConsultants #InternationalEducation #HigherStudies #StudyAbroad #NepaliStudents #Route2Uni #BCUNepal** #शैक्षिकपरामर्श #नेकपामाओवादीकेन्द्र #दोस्रोसम्मेलन #उपत्यकाविशेषप्रदेश #संगठनसुदृढीकरण #शिक्षाक्षेत्र #क्रान्तिकारीनेतृत्व #नेतृत्वपरिवर्तन #शैक्षिकसुधार #कमरेडसमिति KIIT NEPALI STUDENT DEATH KIIT UNIVERSITY NEPAL INDIA RELATION Free Educational Consultancies' Organization Nepal News24television AWSAR PROGRAM DESTINATION USA AVILA UNIVERSITY ARIZONA #GraceInternationalGroup #19thAnniversary #ECAN #NepalEducation #DipendraSinghAiree #RamchandraPoudel #SugarikaKC #EducationAbroad #StudentSuccess #JupiterMedia

सुनवलमा भब्ब्य रूपमा मनाईयो ४४औ मगर स्थापना दिवस

  •  संवाददाता
  • २०८२ फाल्गुन १६, शनिबार १९:२२ प्रकाशित
    • अ-
    • अ
    • अ+

    सुनवल / युवराज पुन

    नेपाल मगर संघ सुनवल नगर समितिको आयोजनामा ४४ औ मगर स्थापना दिवस मनाईएको छ ।
    हिजो फागुन १५ गते नेपाल मगर संघ सुनवल नगर समितीको आयोजना र मगर समाज अस्नैया टोल इकाइ सुनवल ७ को सहआयोजना ४४ औ स्थापना दिवस आयोजना भएको हो ।

    नगर समिती अध्यक्ष मन बहादुर थापाको अध्यक्षता आयोजित
    कार्यक्रममा सुनवल नगर भरिका २७ टोल इकाइ समितिका अध्यक्ष लगायत जनप्रतिनिधिहरु ,विभिन्न संघ संस्था हरुका प्रतिनिधि ,आमा समूह लगायत हजारौ मगर समुदायको उपस्थिति थियो ।

    सुनवल ७ , गणेश बस्तिमा सम्पन्न नेपाल मगर संघको स्थापना दिवस कार्यक्रम मा मनोरन्जन को लागि हरेक बर्ष जस्तै रास्ट्रीय चर्चित कलकारहरू सागर आले र भोइस अफ नेपाल सिजन – ७ का शीर्ष ८ प्रतियोगी सारुमगरको प्रस्तुती रहेको थियो । कार्यक्रममा कौडा नाच ,भुम्या नाचको साथै बिभिन्न स्थानिय कलाकारहरुको समेत प्रस्तुती रहेको थियो ।
    कार्यक्रममा हरेक बर्ष जस्तै भलिब प्रतियोगिता, छेलो फाल्ने प्प्रतियोगिता महिलाहरुको डोरि तान्ने प्रतियोगीता धनुष तिर हान्ने प्रतियोगिता समेत आयोजना गरीएको थियो।सम्पन्न भलिबल प्रतियोगितामा अस्नैया भलिबल क्लब प्रथम , लाङघालीसमाज -७ चारपाला दोस्रो र सुनवल ३ किर्तीपुर क्लब तृतीय भई क्रमश:  ३० हज़ार , २० हजार  र १० हजार पुरस्कार हात पारेका थिए ।

    Post Views: 197

    प्रकाशित मिति: २०८२ फाल्गुन १६, शनिबार १९:२२
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    प्रतापपुरका अग्निपीडितको घाउमा मलम लगाउँदै सांसद खनाल : राहत सामग्री वितरण
    स्थानीय सञ्चारमाध्यमलाई प्राथमिकता दिन पत्रकार महासंघ नवलपरासीको आग्रह
    ICCC र युनिभर्सिटी अफ विन्डसरबीच सहकार्य: नेपाली विद्यार्थीलाई क्यानडामा उत्कृष्ट करियरको अवसर
    ताजा अपडेट
    • १. प्रतापपुरका अग्निपीडितको घाउमा मलम लगाउँदै सांसद खनाल : राहत सामग्री वितरण

    • २. स्थानीय सञ्चारमाध्यमलाई प्राथमिकता दिन पत्रकार महासंघ नवलपरासीको आग्रह

    • ३. ICCC र युनिभर्सिटी अफ विन्डसरबीच सहकार्य: नेपाली विद्यार्थीलाई क्यानडामा उत्कृष्ट करियरको अवसर

    • ४. लोकतन्त्र दिवस: “सद्भाव, प्रर्वद्धन, विधिको सासनको वकालतमा नवलपरासी शान्ति समाज

    • ५. नवलपरासीको तिभ्र आर्थिक विकास गर्न संघद्वारा संसदसंग गरियो छलफल

    चर्चित
    • १. नवलपरासीको तिभ्र आर्थिक विकास गर्न संघद्वारा संसदसंग गरियो छलफल

    • २. लोकतन्त्र दिवस: “सद्भाव, प्रर्वद्धन, विधिको सासनको वकालतमा नवलपरासी शान्ति समाज

    • ३. स्थानीय सञ्चारमाध्यमलाई प्राथमिकता दिन पत्रकार महासंघ नवलपरासीको आग्रह

    • ४. ‘कोमल अभिभावकत्व’ पुस्तक विमोचन, सकारात्मक अभिभावकत्वमा जोड

    • ५. ICCC र युनिभर्सिटी अफ विन्डसरबीच सहकार्य: नेपाली विद्यार्थीलाई क्यानडामा उत्कृष्ट करियरको अवसर

    हाम्रो बारेमा

    बिश्वबंधुत्त्व र मानवतालाई सर्वोपरि ठानी स्वदेश तथा विदेशमा कर्मशील रही उन्नत र प्रगतिशीलमार्गको जीवन-यात्रामा समर्पित सम्पूर्ण नेपालीलाई स्वतन्त्र, सत्य र निष्पक्ष समाचार  छिटो र अबिछिन्नरूपमा पहुँच पुर्याउन्ने हाम्रो प्रयास…

    सूचना विभाग दर्ता नं : ३९५७-०७९/८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Ramgram-3, Parasi, Nawalparasi

    Branch Office: Sunwal-1 Pioneer

    Phone : 9857045019

     

    हाम्रो टीम

    अध्यक्षः  साबित्री पौडेल

    सम्पादक:  नारायण सुबेदी

    सह सम्पादक: पुजा लम्साल

     

    संवाद्दताः दुर्गा न्यौपाने, भिमदेव भट्टराई

    सामाजिक संजाल

    © 2024 24NewsFire . All Rights Reserved.