• अर्थतन्त्र
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश
  • खेलकुद
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • थप
    • फोटो ग्यालरी
    • भिडियो
×
☰
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • शिक्षा
    • प्रदेश
    • खेलकुद
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • थप
      • फोटो ग्यालरी
      • भिडियो

ट्रेण्डिङ :

    #JituNepal #JEducation #BrandAmbassador #StudyAbroad #NepaliStudents #EducationalConsultancy #Bhaktapur #StudyUK #StudyAustralia #SafeCounseling **#BirminghamCityUniversity #AgentMeetAndGreet #StudyInUK #JupiterMedia #DestinationUK #EducationConsultants #InternationalEducation #HigherStudies #StudyAbroad #NepaliStudents #Route2Uni #BCUNepal** #शैक्षिकपरामर्श #नेकपामाओवादीकेन्द्र #दोस्रोसम्मेलन #उपत्यकाविशेषप्रदेश #संगठनसुदृढीकरण #शिक्षाक्षेत्र #क्रान्तिकारीनेतृत्व #नेतृत्वपरिवर्तन #शैक्षिकसुधार #कमरेडसमिति KIIT NEPALI STUDENT DEATH KIIT UNIVERSITY NEPAL INDIA RELATION Free Educational Consultancies' Organization Nepal News24television AWSAR PROGRAM DESTINATION USA AVILA UNIVERSITY ARIZONA #GraceInternationalGroup #19thAnniversary #ECAN #NepalEducation #DipendraSinghAiree #RamchandraPoudel #SugarikaKC #EducationAbroad #StudentSuccess #JupiterMedia

पाल्हिनन्दन ३ कुश्मामा सेमरहवा बाबा धर्मशाला उदघाटन

  •  
  • २०७९ पुष २२, शुक्रबार १०:५१ प्रकाशित
    • अ-
    • अ
    • अ+

    नवलपरासी। पश्चिम नवलपरासीको पाल्हिनन्दन गाउँपालिका वडा नम्बर ३ कुश्मा स्थित सेमरहवा बाबा धर्मशाला उदघाटन गरिएको छ । स्थानीय पुर्वाधार बिकास साझेदारी कार्यक्रम अन्तर्गत आर्थिक बर्ष २०७५/०७६ मा संघिय सांसद देवेन्द्रराज कण्डेलबाट बिनियोजित रु २५ लाख योजनाबाट निर्मित धर्मशालाको उद्घाटन गरिएको हो।

    धर्मशाला उद्घाटन गर्दै नेता कण्डेलले वदलिदो परिवेशमा सार्वजनिक कार्यका लागि यस किसिमका धर्मशाला खांचो रहेको वताउनुभयो । सार्वजनिक सम्पत्तिको निर्माण मात्रै गरेर नहुने हुदा यसको संरक्षण पनि गर्नुपर्ने बताउनुभयो । उहाले समाजमा सार्वजनिक सम्पत्तिको संरक्षणमा खासै चासो नदिने गरेको बताउदै सार्वजनिक सम्पत्ति संरक्षण भए त्यसको उपभोग स्थानीयले नै गर्न पाउने र यसले विकासको आधार पनि तयार हुने बताउनुभयो ।

    लुम्बिनी प्रदेशसभा सदस्त बैजनाथ जैसवालले नवलपरासीको कृषि,स्वास्थ्य,खानेपानी,बाटोघाटो ,मठ, मन्दिर, शिक्षा क्षेत्र विकासमा काङ्ग्रेस नेता कण्डेलले महत्त्वपूणर् कार्य गरेको उल्लेख गर्दै यस क्षेत्रको विकासमा उहाँको भूमिका महत्त्वपूणर् रहेको चर्चा गर्नुभयो।
    पाल्हीनन्दन गाउँपालीकाका नेपाली कांग्रेस सभापति हरिहर चौहानको अध्यक्षतामा भएको धर्मशाला उदघाटन कार्यक्रममा समाजका बुद्धिजीवीहरु लगायत स्थानीयको उल्लेखनीय सहभागिता रहेको थियोे ।

    Post Views: 229

    प्रकाशित मिति: २०७९ पुष २२, शुक्रबार १०:५१
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नवलपरासीमा युवाले गरे नमूना संसदीय बैठक प्रणालीको अभ्यास
    अदालतको आदेशले गाउँपालिकाका अध्यक्ष यादव जुनैसुकै बखत थुनामा पर्न सक्ने
    मध्यपुर थिमी–८ का ४२१ स्वबासी/सुकुम्लेबासीले पाए जग्गाधनी प्रमाण पुर्जा
    ताजा अपडेट
    • १. नवलपरासीमा युवाले गरे नमूना संसदीय बैठक प्रणालीको अभ्यास

    • २. अदालतको आदेशले गाउँपालिकाका अध्यक्ष यादव जुनैसुकै बखत थुनामा पर्न सक्ने

    • ३. मध्यपुर थिमी–८ का ४२१ स्वबासी/सुकुम्लेबासीले पाए जग्गाधनी प्रमाण पुर्जा

    • ४. कमजोर कार्यनीतिका कारण सड़क पूर्वधार अलपत्र: कठहवा–त्रिवेणी सड़क व्यक्तिगत बिवादले पूरा हुन सकेन

    • ५. प्रतापपुर गाँऊपालिका अध्यक्ष उमेश चन्द्र यादव विरुद्ध पक्राऊ पुर्जी जारी

    चर्चित
    • १. अदालतको आदेशले गाउँपालिकाका अध्यक्ष यादव जुनैसुकै बखत थुनामा पर्न सक्ने

    • २. कमजोर कार्यनीतिका कारण सड़क पूर्वधार अलपत्र: कठहवा–त्रिवेणी सड़क व्यक्तिगत बिवादले पूरा हुन सकेन

    • ३. नवलपरासीमा युवाले गरे नमूना संसदीय बैठक प्रणालीको अभ्यास

    • ४. मध्यपुर थिमी–८ का ४२१ स्वबासी/सुकुम्लेबासीले पाए जग्गाधनी प्रमाण पुर्जा

    हाम्रो बारेमा

    बिश्वबंधुत्त्व र मानवतालाई सर्वोपरि ठानी स्वदेश तथा विदेशमा कर्मशील रही उन्नत र प्रगतिशीलमार्गको जीवन-यात्रामा समर्पित सम्पूर्ण नेपालीलाई स्वतन्त्र, सत्य र निष्पक्ष समाचार  छिटो र अबिछिन्नरूपमा पहुँच पुर्याउन्ने हाम्रो प्रयास…

    सूचना विभाग दर्ता नं : ३९५७-०७९/८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Ramgram-3, Parasi, Nawalparasi

    Branch Office: Sunwal-1 Pioneer

    Phone : 9857045019

     

    हाम्रो टीम

    अध्यक्षः  साबित्री पौडेल

    सम्पादक:  नारायण सुबेदी

    सह सम्पादक: पुजा लम्साल

     

    संवाद्दताः दुर्गा न्यौपाने, भिमदेव भट्टराई

    सामाजिक संजाल

    © 2024 24NewsFire . All Rights Reserved.