• अर्थतन्त्र
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश
  • खेलकुद
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • थप
    • फोटो ग्यालरी
    • भिडियो
×
☰
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • शिक्षा
    • प्रदेश
    • खेलकुद
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • थप
      • फोटो ग्यालरी
      • भिडियो

ट्रेण्डिङ :

    #JituNepal #JEducation #BrandAmbassador #StudyAbroad #NepaliStudents #EducationalConsultancy #Bhaktapur #StudyUK #StudyAustralia #SafeCounseling **#BirminghamCityUniversity #AgentMeetAndGreet #StudyInUK #JupiterMedia #DestinationUK #EducationConsultants #InternationalEducation #HigherStudies #StudyAbroad #NepaliStudents #Route2Uni #BCUNepal** #शैक्षिकपरामर्श #नेकपामाओवादीकेन्द्र #दोस्रोसम्मेलन #उपत्यकाविशेषप्रदेश #संगठनसुदृढीकरण #शिक्षाक्षेत्र #क्रान्तिकारीनेतृत्व #नेतृत्वपरिवर्तन #शैक्षिकसुधार #कमरेडसमिति KIIT NEPALI STUDENT DEATH KIIT UNIVERSITY NEPAL INDIA RELATION Free Educational Consultancies' Organization Nepal News24television AWSAR PROGRAM DESTINATION USA AVILA UNIVERSITY ARIZONA #GraceInternationalGroup #19thAnniversary #ECAN #NepalEducation #DipendraSinghAiree #RamchandraPoudel #SugarikaKC #EducationAbroad #StudentSuccess #JupiterMedia

प्रतिबन्धित सेतो-अण्डा खुलेआम बेचियो गाऊँ-बजार: छैन यहाँ प्रहरीको नजर!!

  •  संवाददाता
  • २०८१ चैत्र २७, बुधबार २२:४६ प्रकाशित
    • अ-
    • अ
    • अ+

    परासी/ चैत २६

    नेपालमां प्रतिबन्धित सेतो-अण्डा पश्चिम नवलपरासी सदरमुकाम आसपास बजारमा निर्वादरूपमा विक्री वितरणभएको पाईएको छ ।

     भारतीय बजारबाट दैनिक जसो अवैध रुपमा भित्राईने सेतो अण्डा परासी लगायत अधिकांश गाऊ बजार विक्री भएको छ ।

    गुणस्तरहीन सेतो अण्डाको अवैध आयात तथा विक्री वितरणमा प्रहरी प्रशासन रमिते भएर बस्दा पश्चिमनवलपरासीका कुखुरा पालक कृषक तथा अण्डा व्यवसायीहरु भने नराम्री प्रभावित भएका छन् ।

    सदरमुकाम परासीसहित जिल्लाको दक्षिणी सीमावर्ती क्षेत्रमा भारतबाट आयात गरिएका सेतो अण्डा खुलेआम विक्रीवितरण हुँदा पनि प्रशासन तथा यहाँका स्थानीय पालिकाले चासो नदेखाउँदा स्थानीय पालक कृषक पेशा बाटै पलायन छन् ।

    भारतसँग सीमा जोडिएका नाकाहरु महेशपुर, भुजहवा, विष्णुपुर,झुलनीपुर लगायतबाट भन्सार छलेर सेतो अण्डाआयात हुने गरेको छ । भारतीय सीमा नाकाबाट चोरी निकासी गरी भित्रिएका सेतो अण्डाको रोकथाम तथा नियन्त्रणमाकडाइ गर्न प्रहरी प्रशासन सामू दशाकौको हार गुहार सुनवाई नभएको बर्दघाट–४ का कुखुरा पालक कृषकरविन्द्रविक्रम हमालले  बताऊनू भयो । भारतबाट आयात हुने सस्तो सेतो अण्डासँग नेपाली कृषकले उत्पादन गरेकाअण्डाले प्रतिस्पर्धा गर्न नसक्ने उहाँले बताउनुभयो ।

    “सेतो अण्डा भारतबाट आयात हुँदा बर्डफ्लुको जोखिम हुने, क्वारेन्टाईन पनि नभइ गैरकानूनी रुपले देशमा भित्रिनेभएकोले यो राज्यले पनि प्रतिबन्ध लगाएको चिज हो,खुलमखुल्ला विक्री हुँदा हामी जस्तो कृषकहरु मारमा परेका छौँ”, उहाँले भन्नुभयो, “कम्तिमा पनि प्रतिबन्धित वस्तुहरु खुल्ला रुपमा बेचविखन हुने वातावरण नहोस् ।”

    बर्दघाट–१४ स्थित जिसी कृषि फर्मका सञ्चालक रमेश जिसीले भारतबाट आयात हुने सस्तो सेतो अण्डाका कारणनेपालमा उत्पादन भइरहेका रातो अण्डाले मूल्य पाउन नसकेको बताउनुहुन्छ ।

    “सीमा क्षेत्रमा सेतो अण्डा भित्रिन नसक्ने गरी कडाइ गर्नुपर्छ,हामीले उत्पादन गर्ने रातो अण्डाको लागत महंगो पर्ने गरेकोछ, भन्सार विनै भित्रिने सेतो अण्डा सस्तो हुने भएकोले नेपाली बजार प्रभावित भएको छ”, उहाँले भन्नुभयो ।

    सदरमुकाम र आसपासकै क्षेत्रमा निर्वाध रुपमा सेतो अण्डा विक्री वितरण भइरहेकोले यसको रोकथाम तथानियन्त्रण्का लागि आजै जिल्ला प्रशासन कार्यालयको ध्यानाकर्षण गराइएको उहाँले जानकारी दिनुभयो ।

    सस्तो र गुणस्तरहीन सेतो अण्डा बजारमा खुलेआम छुयापछ्याप्ती विक्री वितरण हुँदा नेपाली कृषक र व्यवसायीविस्थापित हुन बाध्य भएको बर्दघाट उद्योग वाणिज्य संघका अध्यक्ष लेखनाथ न्यौपानेले बताउनुभयो ।

    कानूनी रुपमै प्रतिबन्ध रहेको सेतो अण्डाको अवैध आयात रोक्नुपर्ने नवलपरासी उद्योग वाणिज्य संघका उपाध्यक्षगिरीराज पाण्डेयले माग गर्नुभयो । “यसले नेपाली कृषक र व्यवसायीलाई राहत हुने मात्र नभइ अण्डा उत्पादनमानेपाललाई आत्मनिर्भर बनाइरहन सहयोग पुग्छ”, उहाँले भन्नुभयो ।

    प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले सीमानाकाबाट सेतो अण्डासहित अवैध आयातमा रोक लगाउन सुरक्षानिकायलाई निर्देशन दिने बताउनुभयो । प्रहरी प्रशासनको प्रयासले मात्रै नियन्त्रण नहुने भएकोले उद्योग वाणिज्य संघतथा स्थानीय सरकारले पनि उत्तिकै चासोका साथ नियन्त्रणमा ध्यान दिनुपर्नेमा उहाँले जोड दिनुभयो ।

    सेतो अण्डाको अवैध आयात रोकथाम तथा नियन्त्रणका लागि जिल्लाका सराकोरवालाहरुसँग आगामी विहीबारछलफल गरी कड़ा कदम चालीने जिल्ला समन्वय समितिका प्रमुख भगौती यादवले बताउनुभएको छ ।

    Post Views: 423

    प्रकाशित मिति: २०८१ चैत्र २७, बुधबार २२:४६
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    Machhapuchchhre IB World Schoolका विद्यार्थीहरूद्वारा ‘दाँतको डोब’ नाटक सफलतापूर्वक मञ्चन
    भविष्यका कर्णधारलाई सम्मान : भी.एस. निकेतनमा दीक्षान्त तथा विदाइ कार्यक्रम
    साकुरा स्कूलमा खाना महोत्सव-०८२ एव वार्षिक पुरस्कार वितरण सम्पन्न
    ताजा अपडेट
    • १. Machhapuchchhre IB World Schoolका विद्यार्थीहरूद्वारा ‘दाँतको डोब’ नाटक सफलतापूर्वक मञ्चन

    • २. भविष्यका कर्णधारलाई सम्मान : भी.एस. निकेतनमा दीक्षान्त तथा विदाइ कार्यक्रम

    • ३. साकुरा स्कूलमा खाना महोत्सव-०८२ एव वार्षिक पुरस्कार वितरण सम्पन्न

    • ४. UWE Bristol को एजेन्ट्स कन्फरेन्स, AI–आधारित प्रस्तुति र अन्तरक्रियात्मक सत्र आयोजना

    • ५. सहज मलखाद्य आपूर्ति अवस्था बारे साँसद गुप्ताले देखाए चासो

    चर्चित
    • १. सहज मलखाद्य आपूर्ति अवस्था बारे साँसद गुप्ताले देखाए चासो

    • २. साकुरा स्कूलमा खाना महोत्सव-०८२ एव वार्षिक पुरस्कार वितरण सम्पन्न

    • ३. कुमुदिनीमा कक्षा ८ र १० लक्षित उत्प्रेरणा कार्यक्रम सञ्चालन

    • ४. कुमुदिनीमा कक्षा ८ र १० लक्षित सामाजिक बिषयमा उत्तर लेखन शिप बिकास तालिम सञ्चालन

    • ५. वाइडनर विश्वविद्यालयसँग कन्सल्टेन्ट्स इन्फर्मेशन सेसन सम्पन्न

    हाम्रो बारेमा

    बिश्वबंधुत्त्व र मानवतालाई सर्वोपरि ठानी स्वदेश तथा विदेशमा कर्मशील रही उन्नत र प्रगतिशीलमार्गको जीवन-यात्रामा समर्पित सम्पूर्ण नेपालीलाई स्वतन्त्र, सत्य र निष्पक्ष समाचार  छिटो र अबिछिन्नरूपमा पहुँच पुर्याउन्ने हाम्रो प्रयास…

    सूचना विभाग दर्ता नं : ३९५७-०७९/८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Ramgram-3, Parasi, Nawalparasi

    Branch Office: Sunwal-1 Pioneer

    Phone : 9857045019

     

    हाम्रो टीम

    अध्यक्षः  साबित्री पौडेल

    सम्पादक:  नारायण सुबेदी

    सह सम्पादक: पुजा लम्साल

     

    संवाद्दताः दुर्गा न्यौपाने, भिमदेव भट्टराई

    सामाजिक संजाल

    © 2024 24NewsFire . All Rights Reserved.