• अर्थतन्त्र
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश
  • खेलकुद
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • थप
    • फोटो ग्यालरी
    • भिडियो
  • बुद्ध नगरी “रामग्राममा” नेपाल जेसीज क्षेत्र घ सम्मेलन भव्यरूपमा सम्पन्न
×
☰
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • शिक्षा
    • प्रदेश
    • खेलकुद
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • थप
      • फोटो ग्यालरी
      • भिडियो
    • बुद्ध नगरी “रामग्राममा” नेपाल जेसीज क्षेत्र घ सम्मेलन भव्यरूपमा सम्पन्न

ट्रेण्डिङ :

    #JituNepal #JEducation #BrandAmbassador #StudyAbroad #NepaliStudents #EducationalConsultancy #Bhaktapur #StudyUK #StudyAustralia #SafeCounseling **#BirminghamCityUniversity #AgentMeetAndGreet #StudyInUK #JupiterMedia #DestinationUK #EducationConsultants #InternationalEducation #HigherStudies #StudyAbroad #NepaliStudents #Route2Uni #BCUNepal** #शैक्षिकपरामर्श #नेकपामाओवादीकेन्द्र #दोस्रोसम्मेलन #उपत्यकाविशेषप्रदेश #संगठनसुदृढीकरण #शिक्षाक्षेत्र #क्रान्तिकारीनेतृत्व #नेतृत्वपरिवर्तन #शैक्षिकसुधार #कमरेडसमिति KIIT NEPALI STUDENT DEATH KIIT UNIVERSITY NEPAL INDIA RELATION Free Educational Consultancies' Organization Nepal News24television AWSAR PROGRAM DESTINATION USA AVILA UNIVERSITY ARIZONA #GraceInternationalGroup #19thAnniversary #ECAN #NepalEducation #DipendraSinghAiree #RamchandraPoudel #SugarikaKC #EducationAbroad #StudentSuccess #JupiterMedia

Macquarie एप्लिकेसन डे ल्यान्डमार्क एजुकेशनमा सफलतापूर्वक सम्पन्न

  •  संवाददाता
  • २०८१ चैत्र २९, शुक्रबार १७:१५ प्रकाशित
    • अ-
    • अ
    • अ+

    आईटी प्लाजा, कमलादीस्थित ल्यान्डमार्क एजुकेशनको कार्यालयमा Macquarie एप्लिकेसन डे सफलता पूर्वक सम्पन्न भयो।  जसमा अस्ट्रेलियाको प्रतिष्ठित Macquarie University का दुईजना प्रतिनिधिहरूको उपस्थिति रहेको थियो – मिस्टर तनवीर शाहिद, डाइरेक्टर अफ इन्टरनेशनल रिकृटमेन्ट (फ्युचर स्टुडेन्ट्स) र मिस्टर एम.डी. माजादुल आलम, रिजनल कोअर्डिनेटर, साउथ एसिया (फ्युचर स्टुडेन्ट्स)। कार्यक्रमका दौरान दुबै अतिथिहरूले म्याक्वारी युनिभर्सिटीको शैक्षिक गुणस्तर, विश्वव्यापी र्‍याङ्किङ, छात्रछात्राहरुलाई प्रदान गरिने सेवा सुविधा र क्यारियरमैत्री कोर्सहरूबारे जानकारी दिएका थिए। साथै, उनीहरूले ल्यान्डमार्क एजुकेशनको साथ र सहयोगप्रति कृतज्ञता प्रकट गर्दै नेपाली विद्यार्थीहरूलाई अन्तर्राष्ट्रिय स्तरको शिक्षा प्रदान गर्न ल्यान्डमार्कको योगदानको प्रशंसा गरे।

    ल्यान्डमार्क एजुकेशनका प्रबन्ध निर्देशक श्री कुमार कार्कीले विश्वविद्यालय प्रतिनिधिहरूलाई स्वागत गर्दै कार्यक्रमको औपचारिक सुरुवात गर्नुभयो। उहाँले ल्यान्डमार्क एजुकेशनको इतिहासबारे छोटो जानकारी दिँदै विश्वविद्यालय टोलीलाई धन्यवाद प्रकट गर्नुभयो। साथै, उहाँले संस्थाले विगतदेखि नेपाली विद्यार्थीहरूको शैक्षिक यात्रा सहज बनाउन खेलेको भूमिकालाई पनि उल्लेख गर्नुभयो। कार्यक्रमले विद्यार्थीहरूलाई प्रत्यक्ष रूपमा विश्वविद्यालय प्रतिनिधिहरूसँग भेटघाट गर्ने, कोर्स र अवसरबारे जानकारी लिने र एप्लिकेसन सम्बन्धी परामर्श प्राप्त गर्ने अवसर प्रदान गर्‍यो।

    Post Views: 459

    प्रकाशित मिति: २०८१ चैत्र २९, शुक्रबार १७:१५
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    जिसन-नवलपरासीको स्पेलिङ-बी मा सुनवल युनाइटेड एकेडेमी प्रथम
    अदालतको आदेशले गाउँपालिकाका अध्यक्ष यादव जुनैसुकै बखत थुनामा पर्न सक्ने
    हिरो मोटोकर्पअन्तर्गत सञ्चालित भीआईडिएले आफ्नो पहिलो अन्तर्राष्ट्रिय बजारका रूपमा नेपालमा औपचारिक प्रवेश गरेको घोषणा
    ताजा अपडेट
    • १. जिसन-नवलपरासीको स्पेलिङ-बी मा सुनवल युनाइटेड एकेडेमी प्रथम

    • २. तस्करग्रस्त क्षेत्रको राजमार्गमा कमजोर चेक जाँच

    • ३. पालिका अध्यक्ष फरार हुनुहुन्छ, खोजीकार्य जारी छ : प्रहरी

    • ४. गण्डकीमै पहिलो पटक हुप्सेकोटमा मालपोत र नापी सेवा सुरू: जनता कावासोती धाउनु नपर्ने

    • ५. नवलपरासीमा युवाले गरे नमूना संसदीय बैठक प्रणालीको अभ्यास

    चर्चित
    • १. तस्करग्रस्त क्षेत्रको राजमार्गमा कमजोर चेक जाँच

    • २. पालिका अध्यक्ष फरार हुनुहुन्छ, खोजीकार्य जारी छ : प्रहरी

    • ३. जिसन-नवलपरासीको स्पेलिङ-बी मा सुनवल युनाइटेड एकेडेमी प्रथम

    हाम्रो बारेमा

    बिश्वबंधुत्त्व र मानवतालाई सर्वोपरि ठानी स्वदेश तथा विदेशमा कर्मशील रही उन्नत र प्रगतिशीलमार्गको जीवन-यात्रामा समर्पित सम्पूर्ण नेपालीलाई स्वतन्त्र, सत्य र निष्पक्ष समाचार  छिटो र अबिछिन्नरूपमा पहुँच पुर्याउन्ने हाम्रो प्रयास…

    सूचना विभाग दर्ता नं : ३९५७-०७९/८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Ramgram-3, Parasi, Nawalparasi

    Branch Office: Sunwal-1 Pioneer

    Phone : 9857045019

     

    हाम्रो टीम

    अध्यक्षः  साबित्री पौडेल

    सम्पादक:  नारायण सुबेदी

    सह सम्पादक: पुजा लम्साल

     

    संवाद्दताः दुर्गा न्यौपाने, भिमदेव भट्टराई

    सामाजिक संजाल

    © 2024 24NewsFire . All Rights Reserved.