• अर्थतन्त्र
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश
  • खेलकुद
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • थप
    • फोटो ग्यालरी
    • भिडियो
×
☰
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • शिक्षा
    • प्रदेश
    • खेलकुद
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • थप
      • फोटो ग्यालरी
      • भिडियो

ट्रेण्डिङ :

    #JituNepal #JEducation #BrandAmbassador #StudyAbroad #NepaliStudents #EducationalConsultancy #Bhaktapur #StudyUK #StudyAustralia #SafeCounseling **#BirminghamCityUniversity #AgentMeetAndGreet #StudyInUK #JupiterMedia #DestinationUK #EducationConsultants #InternationalEducation #HigherStudies #StudyAbroad #NepaliStudents #Route2Uni #BCUNepal** #शैक्षिकपरामर्श #नेकपामाओवादीकेन्द्र #दोस्रोसम्मेलन #उपत्यकाविशेषप्रदेश #संगठनसुदृढीकरण #शिक्षाक्षेत्र #क्रान्तिकारीनेतृत्व #नेतृत्वपरिवर्तन #शैक्षिकसुधार #कमरेडसमिति KIIT NEPALI STUDENT DEATH KIIT UNIVERSITY NEPAL INDIA RELATION Free Educational Consultancies' Organization Nepal News24television AWSAR PROGRAM DESTINATION USA AVILA UNIVERSITY ARIZONA #GraceInternationalGroup #19thAnniversary #ECAN #NepalEducation #DipendraSinghAiree #RamchandraPoudel #SugarikaKC #EducationAbroad #StudentSuccess #JupiterMedia

ड्रिम नेक्स्ट एजुकेशन फाउन्डेशनमा ‘स्टेप इन्टु ट्रेनिङ सर्भिसेज’ र ‘रिभरडेल इन्स्टिच्युट’ द्वारा जानकारीमूलक सत्र सम्पन्न

  •  संवाददाता
  • २०८२ बैशाख १९, शुक्रबार १०:४३ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौं,  ड्रिम नेक्स्ट एजुकेशन फाउन्डेशन प्रा. लि. को आयोजनामा अष्ट्रेलियाको प्रतिष्ठित शैक्षिक संस्था स्टेप इन्टु ट्रेनिङ सर्भिसेज (RTO 91533) र रिभरडेल इन्स्टिच्युट का तर्फबाट हेड मार्केटिङ म्यानेजर मिस जेनी प्रधान द्वारा एक विशेष जानकारीमूलक कार्यक्रम सम्पन्न भएको छ।

    ब्रिस्बेनस्थित स्टेप इन्टु ट्रेनिङ सर्भिसेज र मेलबर्नस्थित रिभरडेल इन्स्टिच्युटले विद्यार्थीका लागि कम्युनिटी सर्भिस, बिजनेस, लिडरसिप एन्ड म्यानेजमेन्ट, तथा अर्ली चाइल्डहुड एजुकेशन एन्ड केयर जस्ता रोजगारमुखी कोर्षहरू प्रदान गर्दै आइरहेका छन्।

    कार्यक्रममा मिस जेनी प्रधानले कोर्ष संरचना, भर्ना प्रक्रिया, आवश्यकताहरू, तथा स्नातकोत्तर अवसरहरूबारे जानकारी दिँदै विद्यार्थीहरूका जिज्ञासाहरूको जवाफ दिइन्। कार्यक्रममा सहभागिता जनाएका विद्यार्थीहरू निकै उत्साहित देखिए।

    ड्रिम नेक्स्टका निर्देशक श्री सन्तोष मण्डलले कार्यक्रमप्रति कृतज्ञता व्यक्त गर्दै भने, “अष्ट्रेलिया अध्ययन यात्रा सहज र सफल बनाउने विषयमा निकै महत्वपूर्ण छलफल भयो, जुन हामी सबैको साझा लक्ष्य हो।” उनले मिस जेनीलाई विशेष धन्यवाद दिँदै सहभागी सबै विद्यार्थीहरूलाई पनि आभार प्रकट गरे।

    ड्रिम नेक्स्ट एजुकेशन फाउन्डेशनले नेपाली विद्यार्थीहरू र अष्ट्रेलियन शिक्षालयबीच सेतुको रूपमा कार्य गर्दै, आगामी दिनमा पनि यस्ता सहयोगमूलक गतिविधिहरूलाई निरन्तरता दिने प्रतिबद्धता संस्थाले जनाएको छ।

    Post Views: 293

    प्रकाशित मिति: २०८२ बैशाख १९, शुक्रबार १०:४३
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भी.एस. निकेतन माध्यमिक विद्यालयले आयोजना गर्यो ट्यालेन्ट हन्ट २०८२
    पाकिस्तान–नेपाल मैत्री टी–२० क्रिकेट प्रतियोगिता २०२६ सम्पन्न, बालुवाटार क्रिकेट एकेडेमी च्याम्पियन
    मच्छापुच्छ्रे IB वर्ल्ड स्कूल, कुसुन्तीमा कक्षा २ को क्लास डे कार्यक्रम २०८२ सम्पन्न
    ताजा अपडेट
    • १. भी.एस. निकेतन माध्यमिक विद्यालयले आयोजना गर्यो ट्यालेन्ट हन्ट २०८२

    • २. पाकिस्तान–नेपाल मैत्री टी–२० क्रिकेट प्रतियोगिता २०२६ सम्पन्न, बालुवाटार क्रिकेट एकेडेमी च्याम्पियन

    • ३. मच्छापुच्छ्रे IB वर्ल्ड स्कूल, कुसुन्तीमा कक्षा २ को क्लास डे कार्यक्रम २०८२ सम्पन्न

    • ४. ‘ठेकी’ चुनाव चिन्हसहित पत्रकारिताबाट राजनीतिमा, सुशासन र युवामुखी एजेण्डाको दाबी

    • ५. राष्ट्रिय भूमि अधिकार मञ्च नवलपरासीद्वारा उम्मेदवार विनोद चौधरीलाई दियो ध्यानाकर्षणपत्र

    चर्चित
    • १. राष्ट्रिय भूमि अधिकार मञ्च नवलपरासीद्वारा उम्मेदवार विनोद चौधरीलाई दियो ध्यानाकर्षणपत्र

    • २. ‘ठेकी’ चुनाव चिन्हसहित पत्रकारिताबाट राजनीतिमा, सुशासन र युवामुखी एजेण्डाको दाबी

    • ३. मच्छापुच्छ्रे IB वर्ल्ड स्कूल, कुसुन्तीमा कक्षा २ को क्लास डे कार्यक्रम २०८२ सम्पन्न

    • ४. पाकिस्तान–नेपाल मैत्री टी–२० क्रिकेट प्रतियोगिता २०२६ सम्पन्न, बालुवाटार क्रिकेट एकेडेमी च्याम्पियन

    • ५. भी.एस. निकेतन माध्यमिक विद्यालयले आयोजना गर्यो ट्यालेन्ट हन्ट २०८२

    हाम्रो बारेमा

    बिश्वबंधुत्त्व र मानवतालाई सर्वोपरि ठानी स्वदेश तथा विदेशमा कर्मशील रही उन्नत र प्रगतिशीलमार्गको जीवन-यात्रामा समर्पित सम्पूर्ण नेपालीलाई स्वतन्त्र, सत्य र निष्पक्ष समाचार  छिटो र अबिछिन्नरूपमा पहुँच पुर्याउन्ने हाम्रो प्रयास…

    सूचना विभाग दर्ता नं : ३९५७-०७९/८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Ramgram-3, Parasi, Nawalparasi

    Branch Office: Sunwal-1 Pioneer

    Phone : 9857045019

     

    हाम्रो टीम

    अध्यक्षः  साबित्री पौडेल

    सम्पादक:  नारायण सुबेदी

    सह सम्पादक: पुजा लम्साल

     

    संवाद्दताः दुर्गा न्यौपाने, भिमदेव भट्टराई

    सामाजिक संजाल

    © 2024 24NewsFire . All Rights Reserved.