• अर्थतन्त्र
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश
  • खेलकुद
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • थप
    • फोटो ग्यालरी
    • भिडियो
×
☰
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • शिक्षा
    • प्रदेश
    • खेलकुद
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • थप
      • फोटो ग्यालरी
      • भिडियो

ट्रेण्डिङ :

    #JituNepal #JEducation #BrandAmbassador #StudyAbroad #NepaliStudents #EducationalConsultancy #Bhaktapur #StudyUK #StudyAustralia #SafeCounseling **#BirminghamCityUniversity #AgentMeetAndGreet #StudyInUK #JupiterMedia #DestinationUK #EducationConsultants #InternationalEducation #HigherStudies #StudyAbroad #NepaliStudents #Route2Uni #BCUNepal** #शैक्षिकपरामर्श #नेकपामाओवादीकेन्द्र #दोस्रोसम्मेलन #उपत्यकाविशेषप्रदेश #संगठनसुदृढीकरण #शिक्षाक्षेत्र #क्रान्तिकारीनेतृत्व #नेतृत्वपरिवर्तन #शैक्षिकसुधार #कमरेडसमिति KIIT NEPALI STUDENT DEATH KIIT UNIVERSITY NEPAL INDIA RELATION Free Educational Consultancies' Organization Nepal News24television AWSAR PROGRAM DESTINATION USA AVILA UNIVERSITY ARIZONA #GraceInternationalGroup #19thAnniversary #ECAN #NepalEducation #DipendraSinghAiree #RamchandraPoudel #SugarikaKC #EducationAbroad #StudentSuccess #JupiterMedia

कश्मीर ब्ल्याक डे विशेष अन्तरक्रिया तथा विचार–विमर्श कार्यक्रम सम्पन्न

  •  संवाददाता
  • २०८२ कार्तिक १२, बुधबार १६:५३ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौं, २९ अक्टोबर २०२५ — नेपालस्थित पाकिस्तान दूतावासले हिजो काठमाडौंमा “Kashmir – A Case of Human and Economic Rights under Occupation” शीर्षकमा कश्मीर ब्ल्याक डे विशेष अन्तरक्रिया तथा विचार–विमर्श कार्यक्रम आयोजना गरेको छ। १९४७ अक्टोबर २७ मा भारतीय सेनाले अन्तर्राष्ट्रिय कानुनको स्पष्ट उल्लङ्घन गर्दै स्रिनगरमा अवतरण गरेको दिनलाई भारतद्वारा कश्मीरमाथि थालिएको अधीनस्थ शासनको सुरुआत मान्दै विश्वभर यो दिवस मनाइँदै आएको छ।

    कार्यक्रममा वरिष्ठ नेपाली पत्रकार, बौद्धिक वर्गका व्यक्तित्व तथा नागरिक समाजका प्रतिनिधिहरूको विशेष उपस्थिति रहेको थियो।

    कार्यक्रमका क्रममा पाकिस्तानका राष्ट्रपति आसिफ अलि जरदारी, प्रधानमन्त्री मुहम्मद शहबाज शरीफ, तथा उपप्रधानमन्त्री एवं परराष्ट्र मन्त्री सेनेटर मोहम्मद इसहाक दार का सन्देशहरू प्रस्तुत गरिएको थियो।

    राष्ट्रपति जरदारीले कश्मीरका पुस्तौँ पुस्ताले झेल्नुपरेको दमन र मानवअधिकार उल्लङ्घनबारे गम्भीर चिन्ता व्यक्त गर्दै संयुक्त राष्ट्रसंघलाई जम्मु तथा कश्मीर विवादलाई आफ्नो नैतिक र कानुनी जिम्मेवारीअनुसार समाधानको दिशामा अघि बढ्न आह्वान गरे।

    प्रधानमन्त्री शहबाज शरीफले ५ अगस्ट २०१९ यता भारतले कश्मीरको जनसांख्यिक संरचना परिवर्तन, आवाजाहीमा प्रतिबन्ध र कश्मीरी नेताहरूको गिरफ्तारीमार्फत दमन झनै तीव्र बनाएको उल्लेख गरे। उनले दक्षिण एसियामा दीगो शान्ती ल्याउन संयुक्त राष्ट्रसंघीय प्रस्तावअनुसार कश्मीर विवादको न्यायोचित र शान्तिपूर्ण समाधान अनिवार्य हुने बताए।

    उपप्रधानमन्त्री तथा परराष्ट्र मन्त्री इसहाक दारले पाकिस्तानले जम्मु–कश्मीरको आत्मनिर्णय अधिकारको पक्षमा आफ्नो नैतिक, राजनीतिक र कूटनीतिक समर्थन निरन्तर जारी राख्ने दृढ अठोट दोहोर्याए। उनले अन्तर्राष्ट्रिय समुदायलाई IIOJK मा जारी मानवअधिकार दमन अन्त्यका लागि तात्कालिक र प्रभावकारी कदम चाल्न अपिल गरे।

    समापन सम्बोधन गर्दै नेपालका लागि पाकिस्तानका राजदूत महामहिम अबरार एच. हाश्मी ले कश्मीरी जनताको राजनीतिक, आर्थिक र सांस्कृतिक अधिकारहरू व्यवस्थित रूपमा कुण्ठित पारिएको उल्लेख गर्दै भारतले IIOJK लाई “दमनकारी कानुनमार्फत ठूलो खुला कारागारमा परिणत गरेको” आरोप लगाए।

    कार्यक्रमका सहभागीहरूले कश्मीरका उत्पीडित जनताप्रति सहानुभूति तथा एक्यबद्धता व्यक्त गर्दै, अन्तर्राष्ट्रिय समुदायलाई मानवअधिकार हनन रोक्न ठोस पहल गर्न आह्वान गरे।

    Post Views: 254

    प्रकाशित मिति: २०८२ कार्तिक १२, बुधबार १६:५३
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    रोजेटा एजुकेशन इन्टरनेशनल र जया मल्टिपल क्याम्पसबीच एमओयू, विद्यार्थीलाई रोजगारी र इन्टर्नसिपमा सहकार्य
    माछापुच्छ्रे वर्ल्ड स्कुलका संस्थापक अध्यक्ष डा. यादव सम्मानित; महालक्ष्मी माविमा आधुनिक चमेनागृह उद्घाटन
    ४२ लाख हाराहारी अवैध क्रिप्टोकरेन्सी कारोबारी पक्राउ
    ताजा अपडेट
    • १. रोजेटा एजुकेशन इन्टरनेशनल र जया मल्टिपल क्याम्पसबीच एमओयू, विद्यार्थीलाई रोजगारी र इन्टर्नसिपमा सहकार्य

    • २. माछापुच्छ्रे वर्ल्ड स्कुलका संस्थापक अध्यक्ष डा. यादव सम्मानित; महालक्ष्मी माविमा आधुनिक चमेनागृह उद्घाटन

    • ३. विनयी त्रिवेणीमा गाउँको सिंहदरबार भवनको शिलन्यास : १ बर्षमा सम्पन्न हुने

    • ४. लायन्स क्लव दाउन्ने शाखाको पदहस्तान्तरण समाज सेवा प्रति जनसमुदायको चासो हुनुपर्नेमा जोड

    • ५. नवलपरासी स्थित राजमार्ग दुई ट्रक ठोक्किँदा पैदलयात्रीको मृत्यु

    चर्चित
    • १. नवलपरासी स्थित राजमार्ग दुई ट्रक ठोक्किँदा पैदलयात्रीको मृत्यु

    • २. विनयी त्रिवेणीमा गाउँको सिंहदरबार भवनको शिलन्यास : १ बर्षमा सम्पन्न हुने

    • ३. लायन्स क्लव दाउन्ने शाखाको पदहस्तान्तरण समाज सेवा प्रति जनसमुदायको चासो हुनुपर्नेमा जोड

    • ४. माछापुच्छ्रे वर्ल्ड स्कुलका संस्थापक अध्यक्ष डा. यादव सम्मानित; महालक्ष्मी माविमा आधुनिक चमेनागृह उद्घाटन

    • ५. रोजेटा एजुकेशन इन्टरनेशनल र जया मल्टिपल क्याम्पसबीच एमओयू, विद्यार्थीलाई रोजगारी र इन्टर्नसिपमा सहकार्य

    हाम्रो बारेमा

    बिश्वबंधुत्त्व र मानवतालाई सर्वोपरि ठानी स्वदेश तथा विदेशमा कर्मशील रही उन्नत र प्रगतिशीलमार्गको जीवन-यात्रामा समर्पित सम्पूर्ण नेपालीलाई स्वतन्त्र, सत्य र निष्पक्ष समाचार  छिटो र अबिछिन्नरूपमा पहुँच पुर्याउन्ने हाम्रो प्रयास…

    सूचना विभाग दर्ता नं : ३९५७-०७९/८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Ramgram-3, Parasi, Nawalparasi

    Branch Office: Sunwal-1 Pioneer

    Phone : 9857045019

     

    हाम्रो टीम

    अध्यक्षः  साबित्री पौडेल

    सम्पादक:  नारायण सुबेदी

    सह सम्पादक: पुजा लम्साल

     

    संवाद्दताः दुर्गा न्यौपाने, भिमदेव भट्टराई

    सामाजिक संजाल

    © 2024 24NewsFire . All Rights Reserved.