• अर्थतन्त्र
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश
  • खेलकुद
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • थप
    • फोटो ग्यालरी
    • भिडियो
×
☰
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • शिक्षा
    • प्रदेश
    • खेलकुद
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • थप
      • फोटो ग्यालरी
      • भिडियो

ट्रेण्डिङ :

    #JituNepal #JEducation #BrandAmbassador #StudyAbroad #NepaliStudents #EducationalConsultancy #Bhaktapur #StudyUK #StudyAustralia #SafeCounseling **#BirminghamCityUniversity #AgentMeetAndGreet #StudyInUK #JupiterMedia #DestinationUK #EducationConsultants #InternationalEducation #HigherStudies #StudyAbroad #NepaliStudents #Route2Uni #BCUNepal** #शैक्षिकपरामर्श #नेकपामाओवादीकेन्द्र #दोस्रोसम्मेलन #उपत्यकाविशेषप्रदेश #संगठनसुदृढीकरण #शिक्षाक्षेत्र #क्रान्तिकारीनेतृत्व #नेतृत्वपरिवर्तन #शैक्षिकसुधार #कमरेडसमिति KIIT NEPALI STUDENT DEATH KIIT UNIVERSITY NEPAL INDIA RELATION Free Educational Consultancies' Organization Nepal News24television AWSAR PROGRAM DESTINATION USA AVILA UNIVERSITY ARIZONA #GraceInternationalGroup #19thAnniversary #ECAN #NepalEducation #DipendraSinghAiree #RamchandraPoudel #SugarikaKC #EducationAbroad #StudentSuccess #JupiterMedia

‘आईसीसीसी मल्टिडेस्टिनेशन एजुकेशन समिट २०२५’ सफलतापूर्वक सम्पन्न — विश्वका प्रतिष्ठित विश्वविद्यालयहरू एउटै छानामुनि

  •  संवाददाता
  • २०८२ कार्तिक २४, सोमबार १५:२३ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौँ — अन्तर्राष्ट्रिय शिक्षा अवसरका खोजीमा रहेका नेपाली विद्यार्थीका लागि महत्वपूर्ण अवसरका रूपमा रहेको ‘आईसीसीसी मल्टिडेस्टिनेशन एजुकेशन समिट २०२५’ राजधानी काठमाडौँमा भव्य रूपमा सम्पन्न भएको छ। “All Under One Roof” भन्ने नाराका साथ आयोजित यस कार्यक्रममा क्यानडा, अस्ट्रेलिया, बेलायत र अमेरिकाका प्रतिष्ठित विश्वविद्यालय र कलेजका प्रतिनिधिहरूले सहभागिता जनाएका थिए।

    समिटमा सयौँ विद्यार्थी र अभिभावकहरूले प्रत्यक्षरूपमा विश्वका अग्रणी शैक्षिक संस्थाका प्रतिनिधिहरूसँग भेटघाट गर्दै, अध्ययन अवसर, पाठ्यक्रम, छात्रवृत्ति, र करिअर सम्भावनाबारे जानकारी लिएका थिए। कार्यक्रममा सहभागी विद्यार्थीहरूले यसलाई “एकै ठाउँमा सबै जानकारी पाउने उत्कृष्ट मञ्च”का रूपमा सराहना गरेका छन्।

    कार्यक्रममा सहभागि प्रमुख क्यानडाका विश्वविद्यालय तथा कलेजहरूमा लेकहेड युनिभर्सिटीकी मिस गरिमा नारङ, रोयल रोड्स युनिभर्सिटीकी मिस स्वेता शर्मा, युनिभर्सिटी अफ विन्डसरका मिस्टर पवनदीप सिंह, युनिभर्सिटी क्यानडा वेस्ट र युनिभर्सिटी अफ नायग्रा फल्स क्यानडाका मिस्टर नेत्र प्रसाद कोइराला, ट्रिनिटी वेस्टर्न युनिभर्सिटीका मिस्टर नवनीत सिंह, सेन्टेनियल कलेजका मिस्टर बिनिन नालेन्डा, साउल्ट कलेजका मिस्टर उपेन्द्र एस. चौधरी, SAIT (Southern Alberta Institute of Technology) का मिस्टर परमहवीर चक्रवर्ती, सेरिडन कलेजका मिस्टर नितेश जंग कार्की, जर्जियन कलेजका मिस्टर रोहन रावत, डरहम कलेजका मिस्टर जीशान कमाल, क्याम्ब्रियन कलेजका मिस्टर सौरभ वर्मा, जर्ज ब्राउन कलेजका मिस्टर विवेक यादव, र फ्लेमिङ कलेजका मिस्टर अजित सिंहलगायतका प्रतिनिधिहरू रहेका थिए।

    त्यस्तै, अस्ट्रेलियाबाट नेशनल एकेडेमी अफ प्रोफेसनल स्टडिज (NAPS) का मिस्टर खेमराज तिम्सिना, ApplyBoard का मिस्टर प्रफुल्ल पराजुली, र Pearson Education Limited का मिस्टर सुमन कृष्ण श्रेष्ठले पनि आफ्नो प्रस्तुति राखेका थिए।

    कार्यक्रमको समापन गर्दै आईसीसीसीका प्रबन्ध निर्देशक राम खड्काले सबै विश्वविद्यालयका प्रतिनिधि, विद्यार्थी, र सहयोगी साझेदारहरूलाई धन्यवाद ज्ञापन गरे। उनले भने, “यो समिट हाम्रो साझा उद्देश्यको प्रतिबिम्ब हो — नेपाली विद्यार्थीलाई विश्वका उत्कृष्ट शैक्षिक अवसरहरूसँग जोड्ने प्रयास। हामी सबैको सक्रिय सहभागिताका लागि आभारी छौं।”

    उनका अनुसार, यस किसिमका अन्तरक्रियात्मक शैक्षिक कार्यक्रमहरूले विद्यार्थीहरूलाई विश्वसनीय सूचना, सही निर्णय र भविष्य निर्माणमा सहायक भूमिका खेल्नेछन्। उनले आईसीसीसीलाई नेपाल र विश्वका विश्वविद्यालयबीचको विश्वसनीय सेतुका रूपमा निरन्तर अगाडि लैजाने प्रतिबद्धता पनि व्यक्त गरे।

    विद्यार्थीहरूको उत्साह, संस्थागत सहभागिता, र सहयोगी वातावरणका कारण यस वर्षको ICCC Multi Destination Education Summit 2025 लाई अत्यन्त सफल कार्यक्रमको रूपमा लिइएको छ। यसले नेपालमा अन्तर्राष्ट्रिय शिक्षा सचेतना र अवसर विस्तारमा नयाँ ऊर्जा थपेको छ।

    Post Views: 160

    • #ICCCSummit2025 #StudyAbroad #ICCCNepal #GlobalEducation #JupiterMedia #StudyInCanada #StudyInAustralia #StudyInUK #StudyInUSA
    प्रकाशित मिति: २०८२ कार्तिक २४, सोमबार १५:२३
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    स्थानीय सञ्चारमाध्यमलाई प्राथमिकता दिन पत्रकार महासंघ नवलपरासीको आग्रह
    ICCC र युनिभर्सिटी अफ विन्डसरबीच सहकार्य: नेपाली विद्यार्थीलाई क्यानडामा उत्कृष्ट करियरको अवसर
    ‘कोमल अभिभावकत्व’ पुस्तक विमोचन, सकारात्मक अभिभावकत्वमा जोड
    ताजा अपडेट
    • १. स्थानीय सञ्चारमाध्यमलाई प्राथमिकता दिन पत्रकार महासंघ नवलपरासीको आग्रह

    • २. ICCC र युनिभर्सिटी अफ विन्डसरबीच सहकार्य: नेपाली विद्यार्थीलाई क्यानडामा उत्कृष्ट करियरको अवसर

    • ३. लोकतन्त्र दिवस: “सद्भाव, प्रर्वद्धन, विधिको सासनको वकालतमा नवलपरासी शान्ति समाज

    • ४. नवलपरासीको तिभ्र आर्थिक विकास गर्न संघद्वारा संसदसंग गरियो छलफल

    • ५. ‘कोमल अभिभावकत्व’ पुस्तक विमोचन, सकारात्मक अभिभावकत्वमा जोड

    चर्चित
    • १. नवलपरासीको तिभ्र आर्थिक विकास गर्न संघद्वारा संसदसंग गरियो छलफल

    • २. लोकतन्त्र दिवस: “सद्भाव, प्रर्वद्धन, विधिको सासनको वकालतमा नवलपरासी शान्ति समाज

    • ३. स्थानीय सञ्चारमाध्यमलाई प्राथमिकता दिन पत्रकार महासंघ नवलपरासीको आग्रह

    • ४. ‘कोमल अभिभावकत्व’ पुस्तक विमोचन, सकारात्मक अभिभावकत्वमा जोड

    • ५. ICCC र युनिभर्सिटी अफ विन्डसरबीच सहकार्य: नेपाली विद्यार्थीलाई क्यानडामा उत्कृष्ट करियरको अवसर

    हाम्रो बारेमा

    बिश्वबंधुत्त्व र मानवतालाई सर्वोपरि ठानी स्वदेश तथा विदेशमा कर्मशील रही उन्नत र प्रगतिशीलमार्गको जीवन-यात्रामा समर्पित सम्पूर्ण नेपालीलाई स्वतन्त्र, सत्य र निष्पक्ष समाचार  छिटो र अबिछिन्नरूपमा पहुँच पुर्याउन्ने हाम्रो प्रयास…

    सूचना विभाग दर्ता नं : ३९५७-०७९/८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Ramgram-3, Parasi, Nawalparasi

    Branch Office: Sunwal-1 Pioneer

    Phone : 9857045019

     

    हाम्रो टीम

    अध्यक्षः  साबित्री पौडेल

    सम्पादक:  नारायण सुबेदी

    सह सम्पादक: पुजा लम्साल

     

    संवाद्दताः दुर्गा न्यौपाने, भिमदेव भट्टराई

    सामाजिक संजाल

    © 2024 24NewsFire . All Rights Reserved.