• अर्थतन्त्र
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश
  • खेलकुद
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • थप
    • फोटो ग्यालरी
    • भिडियो
  • बुद्ध नगरी “रामग्राममा” नेपाल जेसीज क्षेत्र घ सम्मेलन भव्यरूपमा सम्पन्न
×
☰
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • शिक्षा
    • प्रदेश
    • खेलकुद
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • थप
      • फोटो ग्यालरी
      • भिडियो
    • बुद्ध नगरी “रामग्राममा” नेपाल जेसीज क्षेत्र घ सम्मेलन भव्यरूपमा सम्पन्न

ट्रेण्डिङ :

    #JituNepal #JEducation #BrandAmbassador #StudyAbroad #NepaliStudents #EducationalConsultancy #Bhaktapur #StudyUK #StudyAustralia #SafeCounseling **#BirminghamCityUniversity #AgentMeetAndGreet #StudyInUK #JupiterMedia #DestinationUK #EducationConsultants #InternationalEducation #HigherStudies #StudyAbroad #NepaliStudents #Route2Uni #BCUNepal** #शैक्षिकपरामर्श #नेकपामाओवादीकेन्द्र #दोस्रोसम्मेलन #उपत्यकाविशेषप्रदेश #संगठनसुदृढीकरण #शिक्षाक्षेत्र #क्रान्तिकारीनेतृत्व #नेतृत्वपरिवर्तन #शैक्षिकसुधार #कमरेडसमिति KIIT NEPALI STUDENT DEATH KIIT UNIVERSITY NEPAL INDIA RELATION Free Educational Consultancies' Organization Nepal News24television AWSAR PROGRAM DESTINATION USA AVILA UNIVERSITY ARIZONA #GraceInternationalGroup #19thAnniversary #ECAN #NepalEducation #DipendraSinghAiree #RamchandraPoudel #SugarikaKC #EducationAbroad #StudentSuccess #JupiterMedia

माछापुच्छ्रे वर्ल्ड स्कूलमा ‘चम्किला अनुहार’ नाटक सफलतापूर्वक सम्पन्न

  •  संवाददाता
  • २०८२ मंसिर १०, बुधबार १०:५९ प्रकाशित
    • अ-
    • अ
    • अ+

    माछापुच्छ्रे वर्ल्ड स्कूलका कक्षा ६ का विद्यार्थीहरूले प्रस्तुत गरेको ‘चम्किला अनुहार’ नाटक विद्यालयको कार्यक्रम भवनमा उत्साहपूर्वक सम्पन्न भयो।

    कार्यक्रममा प्रमुख अतिथिको रूपमा नारायणप्रसाद गड्तौला, नेपाली केन्द्रीय विभाग, त्रिभुवन विश्वविद्यालय, कीर्तिपुरका प्रतिष्ठित शिक्षाविद् एवं विशिष्ट साहित्यविद् उपस्थित हुनु भएका थिए। उहाँको उपस्थितिले विद्यार्थीहरूलाई थप प्रेरणा र प्रोत्साहन प्रदान गरेको विद्यालयले जनाएको छ।

    कार्यक्रमको सुरुमा विद्यालयका प्रिन्सिपल होमनाथ आचार्यले स्वागत मन्तव्य दिँदै विद्यार्थीहरूको सिर्जनशीलता, अभिनय कौशल र समूहगत क्षमताको प्रशंसा गर्नुभयो। उहाँले माछापुच्छ्रे वर्ल्ड स्कूलले बालबालिकाको समग्र विकासका लागि यस्ता गतिविधिहरूलाई निरन्तरता दिने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो।

    कार्यक्रममा प्रमुख अतिथि गड्तौला सरले विद्यार्थीहरूको कलात्मक प्रस्तुतिबारे मन्तव्य दिँदै, नाटककला बालबालिकाको भाषिक, सामाजिक र सांस्कृतिक विकासमा अत्यन्तै महत्वपूर्ण माध्यम भएको उल्लेख गर्नुभयो।

    कार्यक्रमको समापनका क्रममा विद्यालयका CEO डा. बिनोद यादवले धन्यवाद ज्ञापन गर्दै अभिभावक, शिक्षक तथा विद्यार्थीहरूको सक्रिय सहभागिताले कार्यक्रम अत्यन्तै सफल भएको कुरा उल्लेख गर्नुभयो।

    विद्यार्थी प्रतिनिधि टोलीले performers तथा सहयोगी साथीहरूप्रति विशेष धन्यवाद व्यक्त गर्दै कार्यक्रमलाई सम्झनलायक बनाउने प्रतिबद्धता पनि व्यक्त गर्‍यो।

    Post Views: 225

    प्रकाशित मिति: २०८२ मंसिर १०, बुधबार १०:५९
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    जिसन-नवलपरासीको स्पेलिङ-बी मा सुनवल युनाइटेड एकेडेमी प्रथम
    तस्करग्रस्त क्षेत्रको राजमार्गमा कमजोर चेक जाँच
    गण्डकीमै पहिलो पटक हुप्सेकोटमा मालपोत र नापी सेवा सुरू: जनता कावासोती धाउनु नपर्ने
    ताजा अपडेट
    • १. जिसन-नवलपरासीको स्पेलिङ-बी मा सुनवल युनाइटेड एकेडेमी प्रथम

    • २. तस्करग्रस्त क्षेत्रको राजमार्गमा कमजोर चेक जाँच

    • ३. पालिका अध्यक्ष फरार हुनुहुन्छ, खोजीकार्य जारी छ : प्रहरी

    • ४. गण्डकीमै पहिलो पटक हुप्सेकोटमा मालपोत र नापी सेवा सुरू: जनता कावासोती धाउनु नपर्ने

    • ५. नवलपरासीमा युवाले गरे नमूना संसदीय बैठक प्रणालीको अभ्यास

    चर्चित
    • १. तस्करग्रस्त क्षेत्रको राजमार्गमा कमजोर चेक जाँच

    • २. पालिका अध्यक्ष फरार हुनुहुन्छ, खोजीकार्य जारी छ : प्रहरी

    • ३. जिसन-नवलपरासीको स्पेलिङ-बी मा सुनवल युनाइटेड एकेडेमी प्रथम

    हाम्रो बारेमा

    बिश्वबंधुत्त्व र मानवतालाई सर्वोपरि ठानी स्वदेश तथा विदेशमा कर्मशील रही उन्नत र प्रगतिशीलमार्गको जीवन-यात्रामा समर्पित सम्पूर्ण नेपालीलाई स्वतन्त्र, सत्य र निष्पक्ष समाचार  छिटो र अबिछिन्नरूपमा पहुँच पुर्याउन्ने हाम्रो प्रयास…

    सूचना विभाग दर्ता नं : ३९५७-०७९/८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Ramgram-3, Parasi, Nawalparasi

    Branch Office: Sunwal-1 Pioneer

    Phone : 9857045019

     

    हाम्रो टीम

    अध्यक्षः  साबित्री पौडेल

    सम्पादक:  नारायण सुबेदी

    सह सम्पादक: पुजा लम्साल

     

    संवाद्दताः दुर्गा न्यौपाने, भिमदेव भट्टराई

    सामाजिक संजाल

    © 2024 24NewsFire . All Rights Reserved.