• अर्थतन्त्र
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश
  • खेलकुद
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • थप
    • फोटो ग्यालरी
    • भिडियो
×
☰
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • शिक्षा
    • प्रदेश
    • खेलकुद
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • थप
      • फोटो ग्यालरी
      • भिडियो

ट्रेण्डिङ :

    #JituNepal #JEducation #BrandAmbassador #StudyAbroad #NepaliStudents #EducationalConsultancy #Bhaktapur #StudyUK #StudyAustralia #SafeCounseling **#BirminghamCityUniversity #AgentMeetAndGreet #StudyInUK #JupiterMedia #DestinationUK #EducationConsultants #InternationalEducation #HigherStudies #StudyAbroad #NepaliStudents #Route2Uni #BCUNepal** #शैक्षिकपरामर्श #नेकपामाओवादीकेन्द्र #दोस्रोसम्मेलन #उपत्यकाविशेषप्रदेश #संगठनसुदृढीकरण #शिक्षाक्षेत्र #क्रान्तिकारीनेतृत्व #नेतृत्वपरिवर्तन #शैक्षिकसुधार #कमरेडसमिति KIIT NEPALI STUDENT DEATH KIIT UNIVERSITY NEPAL INDIA RELATION Free Educational Consultancies' Organization Nepal News24television AWSAR PROGRAM DESTINATION USA AVILA UNIVERSITY ARIZONA #GraceInternationalGroup #19thAnniversary #ECAN #NepalEducation #DipendraSinghAiree #RamchandraPoudel #SugarikaKC #EducationAbroad #StudentSuccess #JupiterMedia

“प्रथम बर्दघाट एक्सपो-०८२” माघ १३ देखि सुरु हुने

  •  संवाददाता
  • २०८२ पुष २१, सोमबार २२:४६ प्रकाशित
    • अ-
    • अ
    • अ+

    नवलपरासीमा “प्रथम बर्दघाट एक्सपो-०८२” माघ १३ देखि बर्दघाटमा सुरु हुने भएको छ । ” स्थानीय उद्योग र व्यापार: दिगो बिकासको आधार” भन्ने मुल नाराका साथ “प्रथम बर्दघाट एक्सपो” आयोजना गरिने भएको हो । स्थानिय उधोगलाई प्रवर्द्धन गर्दै दिगो विकासलाई टेवा पुर्‍याउ भन्ने उद्देश्य सहित उद्योग व्यापार संघ बर्दघाटको आयोजनामा औद्योगिक तथा व्यापारिक प्रथम बर्दघाट एक्स्पो–२०८२ सञ्चालन हुने भएको हो।

    संघले पत्रकार सम्मेलन मार्फत एक्स्पोसम्बन्धी विस्तृत जानकारी सार्वजनिक गरेको हो ।
    एक्स्पो माघ १३ गतेदेखि २५ गतेसम्म बर्दघाट नगरपालिकाको बर्दघाट मण्डपमा सञ्चालन हुनेछ।

    १३ दिनसम्म चल्ने यस एक्स्पोले बर्दघाट क्षेत्रको व्यापार, पर्यटन तथा सांस्कृतिक उत्सवका रूपमा स्थापित हुने आयोजकले बिश्वास लिएको छ। एक्स्पोमा २५० वटा स्टल रहनेछन् भने स्थानीय कृषि उपज, महिला उद्यमीका उत्पादन, घरेलु उद्योगका सामग्रीका साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उत्पादनहरू प्रदर्शनीमा राखिने संघका अध्यक्ष राजु न्यौपानेले जानकारी दिएका छन ।
    एक्सपोमा विभिन्न परिकारहरू, बालबालिकाका लागि बाल उद्यानको व्यवस्था समेत गरिने जनाईएको छ। एक्सपो मेलामा ७ करोड बराबरको आर्थिक कारोबार हुने अपेक्षा सघले अपेक्षा लिएको छ। सञ्चारकर्मीहरूका लागि छुट्टै सञ्चार केन्द्रको व्यवस्था गरिएको छ भने एक्स्पो अवधिभर विभिन्न सांस्कृतिक कार्यक्रम, ख्यातिप्राप्त कलाकार तथा स्थानीय प्रतिभाहरूको प्रस्तुति रहनेछ।

    पर्यटन प्रवर्द्धनका लागि बर्दघाट नगरपालिकाभित्रका धार्मिक तथा पर्यटकीय स्थलहरूको जानकारीमूलक सामग्री र भिडियो प्रदर्शन गरिने तथा उक्त स्थानमा पुग्न चाहाने दर्शक तथा पर्यटकलाई न्यून शुल्कमा उक्त स्थान सम्म सहज यातायातको ब्यवस्था गरिने आयोजकले जनाएको छ।
    आयोजकका अनुसार एक्स्पो अवधिभर करिब १ लाख ५० हजार दर्शकले अवलोकन गर्ने अनुमान गरिएको एक्स्पोका संयोजक दिनेश न्यौपानेले बताए । कार्यक्रममा एक्स्पो सम्बन्धि भिडियो निर्माण गर्ने उत्कृष्ट कन्टेन्ट क्रीयटरलाई नगद १० हजार पुरस्कार राशी प्रदान गरिने जनाईएको छ । एक्स्पोको साधारण टिकट मूल्य ८० रुपैयाँ तोकिएको छ भने जेष्ठ नागरिक स्थानीय ब्यवसायी र विद्यार्थीहरुका लागि सहुलियत टिकट दर रहेको आयोजकले जनाएको छ ।
    एक्सपोमा बर्दघाट नगरपालिका भित्रका आन्तरिक पर्यटकीय स्थलहरुमा भ्रमणको ब्यवस्था,कृषी यन्त्रहरुको प्रदर्शनी,दुग्ध परिकारको प्रदर्शनी हुनुका साथै एक्सो अवधी भर तीन वटा विशेष कम्सर्ट रहने छ्न ।
    यस एक्स्पोले स्थानीय अर्थतन्त्र चलायमान बनाउनुका साथै कृषि, पर्यटन, कला र उद्योग प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्‍याउने आयोजकको दाबी गरेको छ ।

    Post Views: 354

    प्रकाशित मिति: २०८२ पुष २१, सोमबार २२:४६
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भी.एस. निकेतन माध्यमिक विद्यालयले आयोजना गर्यो ट्यालेन्ट हन्ट २०८२
    पाकिस्तान–नेपाल मैत्री टी–२० क्रिकेट प्रतियोगिता २०२६ सम्पन्न, बालुवाटार क्रिकेट एकेडेमी च्याम्पियन
    मच्छापुच्छ्रे IB वर्ल्ड स्कूल, कुसुन्तीमा कक्षा २ को क्लास डे कार्यक्रम २०८२ सम्पन्न
    ताजा अपडेट
    • १. भी.एस. निकेतन माध्यमिक विद्यालयले आयोजना गर्यो ट्यालेन्ट हन्ट २०८२

    • २. पाकिस्तान–नेपाल मैत्री टी–२० क्रिकेट प्रतियोगिता २०२६ सम्पन्न, बालुवाटार क्रिकेट एकेडेमी च्याम्पियन

    • ३. मच्छापुच्छ्रे IB वर्ल्ड स्कूल, कुसुन्तीमा कक्षा २ को क्लास डे कार्यक्रम २०८२ सम्पन्न

    • ४. ‘ठेकी’ चुनाव चिन्हसहित पत्रकारिताबाट राजनीतिमा, सुशासन र युवामुखी एजेण्डाको दाबी

    • ५. राष्ट्रिय भूमि अधिकार मञ्च नवलपरासीद्वारा उम्मेदवार विनोद चौधरीलाई दियो ध्यानाकर्षणपत्र

    चर्चित
    • १. राष्ट्रिय भूमि अधिकार मञ्च नवलपरासीद्वारा उम्मेदवार विनोद चौधरीलाई दियो ध्यानाकर्षणपत्र

    • २. ‘ठेकी’ चुनाव चिन्हसहित पत्रकारिताबाट राजनीतिमा, सुशासन र युवामुखी एजेण्डाको दाबी

    • ३. मच्छापुच्छ्रे IB वर्ल्ड स्कूल, कुसुन्तीमा कक्षा २ को क्लास डे कार्यक्रम २०८२ सम्पन्न

    • ४. पाकिस्तान–नेपाल मैत्री टी–२० क्रिकेट प्रतियोगिता २०२६ सम्पन्न, बालुवाटार क्रिकेट एकेडेमी च्याम्पियन

    • ५. भी.एस. निकेतन माध्यमिक विद्यालयले आयोजना गर्यो ट्यालेन्ट हन्ट २०८२

    हाम्रो बारेमा

    बिश्वबंधुत्त्व र मानवतालाई सर्वोपरि ठानी स्वदेश तथा विदेशमा कर्मशील रही उन्नत र प्रगतिशीलमार्गको जीवन-यात्रामा समर्पित सम्पूर्ण नेपालीलाई स्वतन्त्र, सत्य र निष्पक्ष समाचार  छिटो र अबिछिन्नरूपमा पहुँच पुर्याउन्ने हाम्रो प्रयास…

    सूचना विभाग दर्ता नं : ३९५७-०७९/८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Ramgram-3, Parasi, Nawalparasi

    Branch Office: Sunwal-1 Pioneer

    Phone : 9857045019

     

    हाम्रो टीम

    अध्यक्षः  साबित्री पौडेल

    सम्पादक:  नारायण सुबेदी

    सह सम्पादक: पुजा लम्साल

     

    संवाद्दताः दुर्गा न्यौपाने, भिमदेव भट्टराई

    सामाजिक संजाल

    © 2024 24NewsFire . All Rights Reserved.