• अर्थतन्त्र
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश
  • खेलकुद
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • थप
    • फोटो ग्यालरी
    • भिडियो
×
☰
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • शिक्षा
    • प्रदेश
    • खेलकुद
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • थप
      • फोटो ग्यालरी
      • भिडियो

ट्रेण्डिङ :

    #JituNepal #JEducation #BrandAmbassador #StudyAbroad #NepaliStudents #EducationalConsultancy #Bhaktapur #StudyUK #StudyAustralia #SafeCounseling **#BirminghamCityUniversity #AgentMeetAndGreet #StudyInUK #JupiterMedia #DestinationUK #EducationConsultants #InternationalEducation #HigherStudies #StudyAbroad #NepaliStudents #Route2Uni #BCUNepal** #शैक्षिकपरामर्श #नेकपामाओवादीकेन्द्र #दोस्रोसम्मेलन #उपत्यकाविशेषप्रदेश #संगठनसुदृढीकरण #शिक्षाक्षेत्र #क्रान्तिकारीनेतृत्व #नेतृत्वपरिवर्तन #शैक्षिकसुधार #कमरेडसमिति KIIT NEPALI STUDENT DEATH KIIT UNIVERSITY NEPAL INDIA RELATION Free Educational Consultancies' Organization Nepal News24television AWSAR PROGRAM DESTINATION USA AVILA UNIVERSITY ARIZONA #GraceInternationalGroup #19thAnniversary #ECAN #NepalEducation #DipendraSinghAiree #RamchandraPoudel #SugarikaKC #EducationAbroad #StudentSuccess #JupiterMedia

upGrad GSP नेपाल पार्टनर्स मिट २०२६ सम्पन्न, अन्तर्राष्ट्रिय शैक्षिक सहकार्य सुदृढ

  •  संवाददाता
  • २०८२ माघ ७, बुधबार १६:०९ प्रकाशित
    • अ-
    • अ
    • अ+

    ललितपुर – ग्लोबल स्टडी पार्टनर्स (GSP) ले मङ्गलबार, २० जनवरी २०२६ मा ललितपुरस्थित होटल हिमालयको हिमालय हलमा “upGrad GSP नेपाल पार्टनर्स मिट २०२६” भव्य रूपमा सम्पन्न गरेको छ। कार्यक्रमले अन्तर्राष्ट्रिय विश्वविद्यालय, शैक्षिक संस्था तथा परामर्श व्यवसायीहरूलाई एकै थलोमा ल्याउँदै विश्वव्यापी शैक्षिक सहकार्यलाई थप मजबुत बनाएको छ।

    दर्ता तथा हाइ–टी सत्रसँगै सुरु भएको कार्यक्रममा नेपालका कन्ट्री डाइरेक्टर अनिल श्रेष्ठले स्वागत मन्तव्य दिँदै नेपाल अन्तर्राष्ट्रिय शिक्षा बजारमा उदीयमान गन्तव्यका रूपमा स्थापित हुँदै गएको र GSP विद्यार्थी-केन्द्रित तथा पारदर्शी सेवाप्रति प्रतिबद्ध रहेको उल्लेख गरे।

    कार्यक्रममा “upGrad – A Better Way” को कर्पोरेट प्रोफाइल प्रस्तुत गर्दै यसको विश्वव्यापी दृष्टिकोण र डिजिटल शिक्षा प्रणालीबारे जानकारी दिइयो। उद्घाटन सत्रमा upGrad GSP का चिफ ग्रोथ अफिसर अली बटले भर्चुअल माध्यमबाट मन्तव्य दिँदै दीर्घकालीन साझेदारी, गुणस्तरीय शिक्षा र नेपाली साझेदारहरूसँगको सहकार्यलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गरे।

    संस्थागत साझेदार प्रस्तुति सत्रमा विश्वप्रसिद्ध विश्वविद्यालय तथा शिक्षा प्रदायक संस्थाका प्रतिनिधिहरूले विस्तृत पावरपोइन्ट प्रस्तुति दिएका थिए। कार्यक्रममा फ्लिन्डर्स युनिभर्सिटी, युनिभर्सिटी अफ न्युक्यासल, मर्डक युनिभर्सिटी, स्विनबर्न युनिभर्सिटी अफ टेक्नोलोजी, ग्रिफिथ युनिभर्सिटी, युनिभर्सिटी अफ एडिलेड, क्याप्लान बिजनेस स्कुल, फेडेरेसन युनिभर्सिटी, नविटास ग्रुप, स्ट्यान्ली कलेज तथा एजुकेशन सेन्टर अफ अस्ट्रेलियाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

    कार्यक्रममा Registered Partner Services (RPS) र Institutional Partners (IPs) बीच एक-आपसमा प्रत्यक्ष छलफल तथा भेटघाटको सत्र पनि आयोजना गरिएको थियो, जसले भर्ना प्रक्रिया, बजारका चुनौती र भावी सहकार्यका विषयमा गहन छलफल गर्न सहयोग पुर्‍याएको आयोजकले जनाएको छ।

    संस्थागत साझेदारहरूलाई सम्मान प्रदान गरेपछि सामूहिक फोटो सेसन गरिएको थियो। सम्पूर्ण कार्यक्रम ग्लोबल स्टडी पार्टनर्स नेपालका सिनियर बिजनेस डेभलपमेन्ट म्यानेजरले सञ्चालन गरेका थिए।

    अन्त्यमा बुफे लन्च तथा नेटवर्किङ सत्रको आयोजना गरिएको थियो, जहाँ सहभागीहरूले आपसी सम्बन्ध विस्तार गर्दै अन्तर्राष्ट्रिय शिक्षा क्षेत्रमा नयाँ सम्भावनाहरूबारे छलफल गरेका थिए।

    Post Views: 63

    प्रकाशित मिति: २०८२ माघ ७, बुधबार १६:०९
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भी.एस. निकेतन माध्यमिक विद्यालयले आयोजना गर्यो ट्यालेन्ट हन्ट २०८२
    पाकिस्तान–नेपाल मैत्री टी–२० क्रिकेट प्रतियोगिता २०२६ सम्पन्न, बालुवाटार क्रिकेट एकेडेमी च्याम्पियन
    मच्छापुच्छ्रे IB वर्ल्ड स्कूल, कुसुन्तीमा कक्षा २ को क्लास डे कार्यक्रम २०८२ सम्पन्न
    ताजा अपडेट
    • १. भी.एस. निकेतन माध्यमिक विद्यालयले आयोजना गर्यो ट्यालेन्ट हन्ट २०८२

    • २. पाकिस्तान–नेपाल मैत्री टी–२० क्रिकेट प्रतियोगिता २०२६ सम्पन्न, बालुवाटार क्रिकेट एकेडेमी च्याम्पियन

    • ३. मच्छापुच्छ्रे IB वर्ल्ड स्कूल, कुसुन्तीमा कक्षा २ को क्लास डे कार्यक्रम २०८२ सम्पन्न

    • ४. ‘ठेकी’ चुनाव चिन्हसहित पत्रकारिताबाट राजनीतिमा, सुशासन र युवामुखी एजेण्डाको दाबी

    • ५. राष्ट्रिय भूमि अधिकार मञ्च नवलपरासीद्वारा उम्मेदवार विनोद चौधरीलाई दियो ध्यानाकर्षणपत्र

    चर्चित
    • १. राष्ट्रिय भूमि अधिकार मञ्च नवलपरासीद्वारा उम्मेदवार विनोद चौधरीलाई दियो ध्यानाकर्षणपत्र

    • २. ‘ठेकी’ चुनाव चिन्हसहित पत्रकारिताबाट राजनीतिमा, सुशासन र युवामुखी एजेण्डाको दाबी

    • ३. मच्छापुच्छ्रे IB वर्ल्ड स्कूल, कुसुन्तीमा कक्षा २ को क्लास डे कार्यक्रम २०८२ सम्पन्न

    • ४. पाकिस्तान–नेपाल मैत्री टी–२० क्रिकेट प्रतियोगिता २०२६ सम्पन्न, बालुवाटार क्रिकेट एकेडेमी च्याम्पियन

    • ५. भी.एस. निकेतन माध्यमिक विद्यालयले आयोजना गर्यो ट्यालेन्ट हन्ट २०८२

    हाम्रो बारेमा

    बिश्वबंधुत्त्व र मानवतालाई सर्वोपरि ठानी स्वदेश तथा विदेशमा कर्मशील रही उन्नत र प्रगतिशीलमार्गको जीवन-यात्रामा समर्पित सम्पूर्ण नेपालीलाई स्वतन्त्र, सत्य र निष्पक्ष समाचार  छिटो र अबिछिन्नरूपमा पहुँच पुर्याउन्ने हाम्रो प्रयास…

    सूचना विभाग दर्ता नं : ३९५७-०७९/८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Ramgram-3, Parasi, Nawalparasi

    Branch Office: Sunwal-1 Pioneer

    Phone : 9857045019

     

    हाम्रो टीम

    अध्यक्षः  साबित्री पौडेल

    सम्पादक:  नारायण सुबेदी

    सह सम्पादक: पुजा लम्साल

     

    संवाद्दताः दुर्गा न्यौपाने, भिमदेव भट्टराई

    सामाजिक संजाल

    © 2024 24NewsFire . All Rights Reserved.