• अर्थतन्त्र
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश
  • खेलकुद
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • थप
    • फोटो ग्यालरी
    • भिडियो
×
☰
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • शिक्षा
    • प्रदेश
    • खेलकुद
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • थप
      • फोटो ग्यालरी
      • भिडियो

ट्रेण्डिङ :

    #JituNepal #JEducation #BrandAmbassador #StudyAbroad #NepaliStudents #EducationalConsultancy #Bhaktapur #StudyUK #StudyAustralia #SafeCounseling **#BirminghamCityUniversity #AgentMeetAndGreet #StudyInUK #JupiterMedia #DestinationUK #EducationConsultants #InternationalEducation #HigherStudies #StudyAbroad #NepaliStudents #Route2Uni #BCUNepal** #शैक्षिकपरामर्श #नेकपामाओवादीकेन्द्र #दोस्रोसम्मेलन #उपत्यकाविशेषप्रदेश #संगठनसुदृढीकरण #शिक्षाक्षेत्र #क्रान्तिकारीनेतृत्व #नेतृत्वपरिवर्तन #शैक्षिकसुधार #कमरेडसमिति KIIT NEPALI STUDENT DEATH KIIT UNIVERSITY NEPAL INDIA RELATION Free Educational Consultancies' Organization Nepal News24television AWSAR PROGRAM DESTINATION USA AVILA UNIVERSITY ARIZONA #GraceInternationalGroup #19thAnniversary #ECAN #NepalEducation #DipendraSinghAiree #RamchandraPoudel #SugarikaKC #EducationAbroad #StudentSuccess #JupiterMedia

रासायनिक-मल वितरण प्रक्रियालाई वैज्ञानिक बनाऊंन केन्द्रमा छलफल

  •  संवाददाता
  • २०८२ चैत्र ११, बुधबार १३:२२ प्रकाशित
    • अ-
    • अ
    • अ+

    पुरुषोत्तम सुवेदी
    काठमाण्डू / चैत ११  नेपालमा बर्सेनि देखिने रासायनिक मलको समस्या समाधान गर्न र किसानहरूलाई समयमै मल उपलब्ध गराउने विषयमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा छलफल भएको छ। पश्चिम नवलपरासी निर्वाचन क्षेत्र नम्बर २ का संघीय सांसद नरेन्द्र कुमार गुप्ता सहभागी उक्त छलफलमा मलको वर्तमान अवस्था र आगामी दिनमा माग अनुसारको आपूर्ति व्यवस्थापनबारे छलफल भएको हो।
    छलफलले मलको बहावा (चुहावट) रोक्न र वास्तविक किसानसम्म पुर्‍याउन स्थानीय तहसँगको समन्वयलाई समेत प्रभावकारी बनाउने निष्कर्ष निकालेको छ। छलफलमा सांसद नरेन्द्र कुमार गुप्ताले भन्नुभयो: ” खेतीको समयमा मल नपाउने पुरानो समस्या अब दोहोरिनु हुँदैन , देशभरका किसानलाई आवश्यकता अनुसारको मल समयमै उपलब्ध गराउन सरकारले ठोस कदम चाल्नुपर्छ।”
    छलफलमा सहभागी उद्योग मन्त्रालयका सहसचिव राजेश्वर ज्ञवालीले मलको आपूर्तिलाई सहज बनाउन मन्त्रालयले प्राविधिक र प्रशासनिक पक्षमा सुधार अवश्यक रहेको जानकारी दिनुभयो। उहाँले किसानले भोग्नुपरेको समस्याप्रति सरकार गम्भीर रहेको र वितरण प्रणालीलाई थप पारदर्शी बनाउन आवश्यक रहेको बताउनुभयो।
    त्यसैगरी, छलफलमा सहभागी कृषि सामग्री संस्थानका प्रबन्ध संचालक विष्णु प्रसाद पोखरेलले हालको मौज्दात र आयातको प्रक्रियाबारे जानकारी गराउनुभयो। उहाँले माग अनुसारको मल व्यवस्थापनका लागि संस्थानले बोलपत्र प्रक्रिया र ढुवानीलाई तीव्रता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो।
    छलफलमा खेतीको सिजन सुरु हुनुअगावै किसानको हातमा मल पुग्ने सुनिश्चितता गर्ने , वास्तविक आवश्यकताको पहिचान गरी सोही अनुसारको परिमाणमा मल आयात र वितरण गर्ने र हालको आपूर्ति प्रणालीमा रहेका चुनौतीहरूलाई मध्यनजर गर्दै उचित व्यवस्थापन गर्ने बारे छलफल भएको हो।

    Post Views: 139

    प्रकाशित मिति: २०८२ चैत्र ११, बुधबार १३:२२
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    दलित समुदायका प्रतीक-डा भिम राव अम्बेडकरको १३५औ जन्मजयन्ती परासीमा मनाइयो
    सड़क दुर्घटनाका मृतक भट्टराईको परिवारलाई नवलपरासी सेवा समाज युएइको आर्थिक सहयोग
    माछापुच्छ्रे आइबी वर्ल्ड स्कुलमा उत्साहका साथ ‘ग्रेजुएशन डे’ सम्पन्न
    ताजा अपडेट
    • १. दलित समुदायका प्रतीक-डा भिम राव अम्बेडकरको १३५औ जन्मजयन्ती परासीमा मनाइयो

    • २. सड़क दुर्घटनाका मृतक भट्टराईको परिवारलाई नवलपरासी सेवा समाज युएइको आर्थिक सहयोग

    • ३. माछापुच्छ्रे आइबी वर्ल्ड स्कुलमा उत्साहका साथ ‘ग्रेजुएशन डे’ सम्पन्न

    • ४. नवलपरासीका सांसदले प्रधानमन्त्रीलाई बुझाए सुस्तादेखि सडक पूर्वाधारका योजना

    • ५. डा.नीता कण्डेल आँखा अस्पतालद्वारा ११ लाख बढ़ीले पाए सेवा

    चर्चित
    • १. माछापुच्छ्रे आइबी वर्ल्ड स्कुलमा उत्साहका साथ ‘ग्रेजुएशन डे’ सम्पन्न

    • २. दलित समुदायका प्रतीक-डा भिम राव अम्बेडकरको १३५औ जन्मजयन्ती परासीमा मनाइयो

    • ३. सड़क दुर्घटनाका मृतक भट्टराईको परिवारलाई नवलपरासी सेवा समाज युएइको आर्थिक सहयोग

    हाम्रो बारेमा

    बिश्वबंधुत्त्व र मानवतालाई सर्वोपरि ठानी स्वदेश तथा विदेशमा कर्मशील रही उन्नत र प्रगतिशीलमार्गको जीवन-यात्रामा समर्पित सम्पूर्ण नेपालीलाई स्वतन्त्र, सत्य र निष्पक्ष समाचार  छिटो र अबिछिन्नरूपमा पहुँच पुर्याउन्ने हाम्रो प्रयास…

    सूचना विभाग दर्ता नं : ३९५७-०७९/८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Ramgram-3, Parasi, Nawalparasi

    Branch Office: Sunwal-1 Pioneer

    Phone : 9857045019

     

    हाम्रो टीम

    अध्यक्षः  साबित्री पौडेल

    सम्पादक:  नारायण सुबेदी

    सह सम्पादक: पुजा लम्साल

     

    संवाद्दताः दुर्गा न्यौपाने, भिमदेव भट्टराई

    सामाजिक संजाल

    © 2024 24NewsFire . All Rights Reserved.