• अर्थतन्त्र
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश
  • खेलकुद
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • थप
    • फोटो ग्यालरी
    • भिडियो
  • बुद्ध नगरी “रामग्राममा” नेपाल जेसीज क्षेत्र घ सम्मेलन भव्यरूपमा सम्पन्न
×
☰
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • शिक्षा
    • प्रदेश
    • खेलकुद
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • थप
      • फोटो ग्यालरी
      • भिडियो
    • बुद्ध नगरी “रामग्राममा” नेपाल जेसीज क्षेत्र घ सम्मेलन भव्यरूपमा सम्पन्न

ट्रेण्डिङ :

    #JituNepal #JEducation #BrandAmbassador #StudyAbroad #NepaliStudents #EducationalConsultancy #Bhaktapur #StudyUK #StudyAustralia #SafeCounseling **#BirminghamCityUniversity #AgentMeetAndGreet #StudyInUK #JupiterMedia #DestinationUK #EducationConsultants #InternationalEducation #HigherStudies #StudyAbroad #NepaliStudents #Route2Uni #BCUNepal** #शैक्षिकपरामर्श #नेकपामाओवादीकेन्द्र #दोस्रोसम्मेलन #उपत्यकाविशेषप्रदेश #संगठनसुदृढीकरण #शिक्षाक्षेत्र #क्रान्तिकारीनेतृत्व #नेतृत्वपरिवर्तन #शैक्षिकसुधार #कमरेडसमिति KIIT NEPALI STUDENT DEATH KIIT UNIVERSITY NEPAL INDIA RELATION Free Educational Consultancies' Organization Nepal News24television AWSAR PROGRAM DESTINATION USA AVILA UNIVERSITY ARIZONA #GraceInternationalGroup #19thAnniversary #ECAN #NepalEducation #DipendraSinghAiree #RamchandraPoudel #SugarikaKC #EducationAbroad #StudentSuccess #JupiterMedia

प्यासिफिक एजुकेशन एण्ड भिसा सर्भिसेसको रिब्रान्डिङ, भव्य समारोहबीच नयाँ यात्रा सुरु

  •  संवाददाता
  • २०८२ चैत्र ११, बुधबार १६:०२ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौं, पुतलीसडक, धौबिधारास्थित प्यासिफिक एजुकेशन एण्ड भिसा सर्भिसेस (PEVS) ले आफ्नो नयाँ ब्रान्ड पहिचान सार्वजनिक गर्दै औपचारिक रूपमा रिब्रान्डिङ सम्पन्न गरेको छ।

    कार्यक्रमको उद्घाटन FECE-Nepal का अध्यक्ष राजेन्द्र बरालले गर्दै यस्ता पहलहरूले नेपालको शैक्षिक कन्सल्टेन्सी क्षेत्रको स्तर उकास्ने र अन्तर्राष्ट्रिय विश्वसनीयता बढाउने बताएका थिए। उनले नयाँ पहिचानले विद्यार्थी र साझेदारबीच थप विश्वास निर्माण गर्ने विश्वास व्यक्त गरेका थिए।

    कम्पनीका अध्यक्ष सुसिल थापाले रिब्रान्डिङ केवल बाह्य परिवर्तन नभई संस्थाको नयाँ दृष्टिकोण र गुणस्तरीय सेवाप्रति प्रतिबद्धताको संकेत भएको बताएका थिए। उनले पारदर्शिता र व्यवसायिकतासहित विद्यार्थीलाई विश्वस्तरका अवसरतर्फ मार्गदर्शन गर्ने लक्ष्यलाई निरन्तरता दिने उल्लेख गरेका थिए।

    कार्यक्रममा ECAN उपाध्यक्ष बसुदेव दाहाल, पूर्व अध्यक्ष दीपक गुरुङ, FECON अध्यक्ष उमेश कुशवार, विभिन्न कन्सल्टेन्सीका प्रतिनिधि, पत्रकार तथा विश्वविद्यालय प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। सहभागी वक्ताहरूले संस्थाको योगदानको प्रशंसा गर्दै आगामी यात्राका लागि शुभकामना व्यक्त गरेका थिए।

    सुसिल थापा र आस्था शाहीले अतिथिहरूलाई मायाको चिनो प्रदान गरेका थिए।

    PEVS ले अष्ट्रेलिया, न्युजिल्याण्ड, अमेरिका र बेलायतका लागि काउन्सिलिङ, डकुमेन्टेसन तथा भिसा सेवासँगै IELTS/PTE तयारी कक्षा सञ्चालन गर्दै आएको छ।

    कार्यक्रम उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको थियो।

    Post Views: 162

    प्रकाशित मिति: २०८२ चैत्र ११, बुधबार १६:०२
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नेपाल रसिया आर्ट क्लब, सुष्मा आर्ट ग्यालेरी र काठमाडौँस्थित रुसी भवनको संयुक्त आयोजनामा सामूहिक चित्रकला प्रदर्शनी २०२६ सम्पन्न
    भोटेकोशी बाढी: भारतीय दूतावासद्वारा दुःख व्यक्त, खोजी र उद्धारमा पूर्ण सहयोगको प्रतिबद्धता
    भोटेकोशी बाढी प्रभावितका लागि युरोपेली संघ र नर्वेद्वारा आपतकालीन राहत सामग्री हस्तान्तरण
    ताजा अपडेट
    • १. नवलपरासी राप्रपा सदस्यहरूद्धारा सुस्ता-बाढी प्रभावितलाई राहत बितरण

    • २. नवलपरासीमा १ करोड बढ़ी मूल्यका अवैध मोबाइल पार्टस् र गाडी बरामद!

    • ३. नेपाल रसिया आर्ट क्लब, सुष्मा आर्ट ग्यालेरी र काठमाडौँस्थित रुसी भवनको संयुक्त आयोजनामा सामूहिक चित्रकला प्रदर्शनी २०२६ सम्पन्न

    • ४. भोटेकोशी बाढी: भारतीय दूतावासद्वारा दुःख व्यक्त, खोजी र उद्धारमा पूर्ण सहयोगको प्रतिबद्धता

    • ५. भोटेकोशी बाढी प्रभावितका लागि युरोपेली संघ र नर्वेद्वारा आपतकालीन राहत सामग्री हस्तान्तरण

    चर्चित
    • १. चाबहिल शैक्षिक परामर्श तथा शिक्षण संघको पहिलो ऐतिहासिक पाइला: सुदीपराज पुरीको अध्यक्षतामा संस्थापक कार्यसमिति चयन

    • २. नवलपरासीमा ३ लाख २० हजार मूल्य बराबरको बेवारिसे “शालिग्राम” बरामद

    • ३. स्रोत नखुलेको २१ लाख ६० हजार रुपैयाँसहित नवलपरासीमा दुई जना पक्राउ

    • ४. रसुवा, नुवाकोट र धादिङका बाढीपीडितको स्मृतिमा फेकनद्वारा दीप प्रज्वलन

    • ५. आज जेन–जी शहीद दिवसः जेन–जी आन्दोलनका मुद्दा , न्याय र देशको भावी दिशा के ?

    हाम्रो बारेमा

    बिश्वबंधुत्त्व र मानवतालाई सर्वोपरि ठानी स्वदेश तथा विदेशमा कर्मशील रही उन्नत र प्रगतिशीलमार्गको जीवन-यात्रामा समर्पित सम्पूर्ण नेपालीलाई स्वतन्त्र, सत्य र निष्पक्ष समाचार  छिटो र अबिछिन्नरूपमा पहुँच पुर्याउन्ने हाम्रो प्रयास…

    सूचना विभाग दर्ता नं : ३९५७-०७९/८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Ramgram-3, Parasi, Nawalparasi

    Branch Office: Sunwal-1 Pioneer

    Phone : 9857045019

     

    हाम्रो टीम

    अध्यक्षः  साबित्री पौडेल

    सम्पादक:  नारायण सुबेदी

    सह सम्पादक: पुजा लम्साल

     

    संवाद्दताः दुर्गा न्यौपाने, भिमदेव भट्टराई

    सामाजिक संजाल

    © 2024 24NewsFire . All Rights Reserved.