• अर्थतन्त्र
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश
  • खेलकुद
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • थप
    • फोटो ग्यालरी
    • भिडियो
×
☰
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • शिक्षा
    • प्रदेश
    • खेलकुद
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • थप
      • फोटो ग्यालरी
      • भिडियो

ट्रेण्डिङ :

    #JituNepal #JEducation #BrandAmbassador #StudyAbroad #NepaliStudents #EducationalConsultancy #Bhaktapur #StudyUK #StudyAustralia #SafeCounseling **#BirminghamCityUniversity #AgentMeetAndGreet #StudyInUK #JupiterMedia #DestinationUK #EducationConsultants #InternationalEducation #HigherStudies #StudyAbroad #NepaliStudents #Route2Uni #BCUNepal** #शैक्षिकपरामर्श #नेकपामाओवादीकेन्द्र #दोस्रोसम्मेलन #उपत्यकाविशेषप्रदेश #संगठनसुदृढीकरण #शिक्षाक्षेत्र #क्रान्तिकारीनेतृत्व #नेतृत्वपरिवर्तन #शैक्षिकसुधार #कमरेडसमिति KIIT NEPALI STUDENT DEATH KIIT UNIVERSITY NEPAL INDIA RELATION Free Educational Consultancies' Organization Nepal News24television AWSAR PROGRAM DESTINATION USA AVILA UNIVERSITY ARIZONA #GraceInternationalGroup #19thAnniversary #ECAN #NepalEducation #DipendraSinghAiree #RamchandraPoudel #SugarikaKC #EducationAbroad #StudentSuccess #JupiterMedia

एडु ब्रिज भक्तपुर शाखाद्वारा युनिभर्सिटी अफ वुल्भरह्याम्प्टन सम्बन्धी जानकारी

  •  संवाददाता
  • २०८२ चैत्र ११, बुधबार १६:२६ प्रकाशित
    • अ-
    • अ
    • अ+

    भक्तपुर , एडु ब्रिज भक्तपुर शाखाले बेलायतको युनिभर्सिटी अफ वुल्भरह्याम्प्टनसँग सम्बन्धित “युनिभर्सिटी भिजिट” कार्यक्रम आयोजना गरी नेपाली विद्यार्थीहरूलाई प्रत्यक्ष जानकारी प्रदान गरेको छ।

    कार्यक्रममा युनिभर्सिटीका तर्फबाट नेपाल तथा नर्थ इन्डियाकी असिस्टेन्ट रिजनल म्यानेजर राजिन्दर कौरले विश्वविद्यालयका कोर्सहरू, भर्ना प्रक्रिया तथा विद्यार्थी सहायतासम्बन्धी विस्तृत जानकारी दिएकी थिइन्। उनले अन्तर्राष्ट्रिय विद्यार्थीप्रति विश्वविद्यालयको प्रतिबद्धता उल्लेख गर्दै सही विषय छनोटको महत्वमा जोड दिएको बताइएको छ।

    एडु ब्रिज भक्तपुर शाखा प्रशासन तथा वित्त प्रबन्धक शोभा कशजुले विश्वविद्यालयका प्रतिनिधिलाई धन्यवाद व्यक्त गर्दै यस्ता कार्यक्रमहरूले विद्यार्थी र विश्वविद्यालयबीच प्रत्यक्ष सम्बन्ध स्थापित गर्न महत्वपूर्ण भूमिका खेल्ने बताएकी थिइन्। उनले विद्यार्थीहरूको सक्रिय सहभागिताप्रति पनि आभार व्यक्त गरेकी थिइन्।

    कार्यक्रममा विद्यार्थी, काउन्सेलर तथा शैक्षिक क्षेत्रका सरोकारवालाहरूको उपस्थिति रहेको थियो। सहभागीहरूले कार्यक्रमलाई उपयोगी र जानकारीमूलक भएको प्रतिक्रिया दिएका थिए।

    कार्यक्रम उत्साहपूर्ण रूपमा सम्पन्न भएको थियो, जसले बेलायत अध्ययनप्रति नेपाली विद्यार्थीहरूको बढ्दो आकर्षणलाई प्रतिबिम्बित गरेको छ।

    Post Views: 170

    प्रकाशित मिति: २०८२ चैत्र ११, बुधबार १६:२६
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    हिरो मोटोकर्पअन्तर्गत सञ्चालित भीआईडिएले आफ्नो पहिलो अन्तर्राष्ट्रिय बजारका रूपमा नेपालमा औपचारिक प्रवेश गरेको घोषणा
    नयाँ नियमावलीविरुद्ध शैक्षिक परामर्श व्यवसायी आन्दोलित: संयोजक दिपक गुरुङको चेतावनी– ‘माग सम्बोधन नभए प्रशासनमा चाबी बुझाउँछौँ’
    रोजेटा एजुकेशन इन्टरनेशनल र जया मल्टिपल क्याम्पसबीच एमओयू, विद्यार्थीलाई रोजगारी र इन्टर्नसिपमा सहकार्य
    ताजा अपडेट
    • १. हिरो मोटोकर्पअन्तर्गत सञ्चालित भीआईडिएले आफ्नो पहिलो अन्तर्राष्ट्रिय बजारका रूपमा नेपालमा औपचारिक प्रवेश गरेको घोषणा

    • २. जेन-जी आन्दोलनमा फरार कैदी लागुऔषध सहित पक्राउ

    • ३. बर्दघाट-गुराँस टोलको जग्गा चोरी दर्ता लगायतको निकास दिन सिडीओ नेतृत्वले कम्मर कस्यो

    • ४. सरकारका मुख्य सचिपको आह्वान! सेवाप्रवाहलाई नागरिकमैत्री बनाउन २२ बुँदे निर्णय !

    • ५. नयाँ नियमावलीविरुद्ध शैक्षिक परामर्श व्यवसायी आन्दोलित: संयोजक दिपक गुरुङको चेतावनी– ‘माग सम्बोधन नभए प्रशासनमा चाबी बुझाउँछौँ’

    चर्चित
    • १. जेन-जी आन्दोलनमा फरार कैदी लागुऔषध सहित पक्राउ

    • २. हिरो मोटोकर्पअन्तर्गत सञ्चालित भीआईडिएले आफ्नो पहिलो अन्तर्राष्ट्रिय बजारका रूपमा नेपालमा औपचारिक प्रवेश गरेको घोषणा

    हाम्रो बारेमा

    बिश्वबंधुत्त्व र मानवतालाई सर्वोपरि ठानी स्वदेश तथा विदेशमा कर्मशील रही उन्नत र प्रगतिशीलमार्गको जीवन-यात्रामा समर्पित सम्पूर्ण नेपालीलाई स्वतन्त्र, सत्य र निष्पक्ष समाचार  छिटो र अबिछिन्नरूपमा पहुँच पुर्याउन्ने हाम्रो प्रयास…

    सूचना विभाग दर्ता नं : ३९५७-०७९/८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Ramgram-3, Parasi, Nawalparasi

    Branch Office: Sunwal-1 Pioneer

    Phone : 9857045019

     

    हाम्रो टीम

    अध्यक्षः  साबित्री पौडेल

    सम्पादक:  नारायण सुबेदी

    सह सम्पादक: पुजा लम्साल

     

    संवाद्दताः दुर्गा न्यौपाने, भिमदेव भट्टराई

    सामाजिक संजाल

    © 2024 24NewsFire . All Rights Reserved.