• अर्थतन्त्र
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश
  • खेलकुद
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • थप
    • फोटो ग्यालरी
    • भिडियो
  • बुद्ध नगरी “रामग्राममा” नेपाल जेसीज क्षेत्र घ सम्मेलन भव्यरूपमा सम्पन्न
×
☰
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • शिक्षा
    • प्रदेश
    • खेलकुद
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • थप
      • फोटो ग्यालरी
      • भिडियो
    • बुद्ध नगरी “रामग्राममा” नेपाल जेसीज क्षेत्र घ सम्मेलन भव्यरूपमा सम्पन्न

ट्रेण्डिङ :

    #JituNepal #JEducation #BrandAmbassador #StudyAbroad #NepaliStudents #EducationalConsultancy #Bhaktapur #StudyUK #StudyAustralia #SafeCounseling **#BirminghamCityUniversity #AgentMeetAndGreet #StudyInUK #JupiterMedia #DestinationUK #EducationConsultants #InternationalEducation #HigherStudies #StudyAbroad #NepaliStudents #Route2Uni #BCUNepal** #शैक्षिकपरामर्श #नेकपामाओवादीकेन्द्र #दोस्रोसम्मेलन #उपत्यकाविशेषप्रदेश #संगठनसुदृढीकरण #शिक्षाक्षेत्र #क्रान्तिकारीनेतृत्व #नेतृत्वपरिवर्तन #शैक्षिकसुधार #कमरेडसमिति KIIT NEPALI STUDENT DEATH KIIT UNIVERSITY NEPAL INDIA RELATION Free Educational Consultancies' Organization Nepal News24television AWSAR PROGRAM DESTINATION USA AVILA UNIVERSITY ARIZONA #GraceInternationalGroup #19thAnniversary #ECAN #NepalEducation #DipendraSinghAiree #RamchandraPoudel #SugarikaKC #EducationAbroad #StudentSuccess #JupiterMedia

रामनगर खानेपानी संस्थाको अध्यक्षमा विष्णु प्रसाद अर्याल निर्वाचित

  •  
  • २०७९ माघ १, आईतवार ११:०७ प्रकाशित
    • अ-
    • अ
    • अ+

    पश्चिम नवलपरासी । रामनगर वृहत खानेपानी तथा सरसफाई आयोजना सुनवल १२ नवलपरासीको अध्यक्षमा एमाले गठबन्धनका बिष्णुप्रसाद अर्याल निर्बाचित भएका छन् । नवनिर्वाचित अर्यालले आफ्ना निकटतम यामलाल पाण्डेलाई ३१ मतले पछी पार्दै निर्वाचित भएका हुन। निर्वाचनमा अर्यालले ८ सय ६४ मत प्राप्त गर्दा पान्डेले ८ सय ३३ मत प्राप्त गरेका छन।

    एमाले संग माधव नेपाल नेतृत्वको एकिकृत समाजवादी सहित माओवादी केन्द्र र राष्ट्रिय प्रजातन्त्र पार्टीको गठबन्धन र काँग्रेसमा माओवादीकै स्वतन्त्र पक्षधरको आन्तरिक गठबन्धन रहेको थियो।एमाले नेतृत्वको गठबन्धनबाट आयोजनाका निर्वतमान उपाध्यक्ष बिष्णु प्रसाद अर्याल हुन भने काग्रेस गठबन्धनबाट उम्मेदवार बनेका यामलाल पाण्डे सुनवल १२ का पुर्व अध्यक्ष हुन।यस्तै उपाध्यक्ष पदमा एमाले गठबन्धनका चण्डी प्रसाद डुम्रे ८ सय १७ र राजु बस्यालले ८८३ मत सहित निर्वाचित भएका छन् । उनीहरूका निकटम प्रतिद्वन्दी नरपती पान्डे ८१५ र हुमनाथ न्यौपानेले ७३९ मत प्राप्त गरेका छन्।सचिव पदमा एमालेका नरिश्वर पराजुलीले ८ सय ८० मतका साथ बिजय हुदा उनका प्रतिद्वन्दि कांग्रेसका टिकाराम न्यौपानेले ७ सय ६२ मत प्राप्त गरेका छन्।सहसचिव पदमा दिपक रानाले ८ सय ६७ मत प्राप्त गर्दा प्रतिद्वन्दी मोहर प्रसाद चौधरीले ७ सय ९१ मत प्राप्त गरेका छन्। कोषाध्यक्षमा देविलाल डुम्रेले ८ सय ४५ बिजय हुदा प्रतिद्वन्दी बासुदेव चौधरीले ८ सय ३ मत प्राप्त गरेका छन्।यसैगरी कार्यसमितिमा सदस्यमा कुल बहादुर राना,तेज प्रसाद पौडेल,प्रकाश पौडेल,सुनकेशी चौधरी निर्वाचित भएका छन्। लेखा समिति संयोजकमा एमाले गठवन्धनकै लालु प्रसाद पौडेल,दिलकुमारी सुवेदी र माधव अर्याल निर्वाचित भएका छन्।मतदानमा कुल २ हजार ६ सय ६७ मतदाता मध्ये १ हजार ८ सय ४७ मत खसेको निर्वाचन संयोजक बन्धुराज पौडेलले जानकारी दिनुभयो।

    Post Views: 265

    प्रकाशित मिति: २०७९ माघ १, आईतवार ११:०७
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    पालिका  अध्यक्ष फरार हुनुहुन्छ, खोजीकार्य जारी छ : प्रहरी पालिका अध्यक्ष फरार हुनुहुन्छ, खोजीकार्य जारी छ : प्रहरी
    हिरो मोटोकर्पअन्तर्गत सञ्चालित भीआईडिएले आफ्नो पहिलो अन्तर्राष्ट्रिय बजारका रूपमा नेपालमा औपचारिक प्रवेश गरेको घोषणा
    बर्दघाट-गुराँस टोलको जग्गा चोरी दर्ता लगायतको निकास दिन सिडीओ नेतृत्वले कम्मर कस्यो
    ताजा अपडेट
    • १. जिसन-नवलपरासीको स्पेलिङ-बी मा सुनवल युनाइटेड एकेडेमी प्रथम

    • २. तस्करग्रस्त क्षेत्रको राजमार्गमा कमजोर चेक जाँच

    • ३. पालिका अध्यक्ष फरार हुनुहुन्छ, खोजीकार्य जारी छ : प्रहरी

    • ४. गण्डकीमै पहिलो पटक हुप्सेकोटमा मालपोत र नापी सेवा सुरू: जनता कावासोती धाउनु नपर्ने

    • ५. नवलपरासीमा युवाले गरे नमूना संसदीय बैठक प्रणालीको अभ्यास

    चर्चित
    • १. जिसन-नवलपरासीको स्पेलिङ-बी मा सुनवल युनाइटेड एकेडेमी प्रथम

    हाम्रो बारेमा

    बिश्वबंधुत्त्व र मानवतालाई सर्वोपरि ठानी स्वदेश तथा विदेशमा कर्मशील रही उन्नत र प्रगतिशीलमार्गको जीवन-यात्रामा समर्पित सम्पूर्ण नेपालीलाई स्वतन्त्र, सत्य र निष्पक्ष समाचार  छिटो र अबिछिन्नरूपमा पहुँच पुर्याउन्ने हाम्रो प्रयास…

    सूचना विभाग दर्ता नं : ३९५७-०७९/८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Ramgram-3, Parasi, Nawalparasi

    Branch Office: Sunwal-1 Pioneer

    Phone : 9857045019

     

    हाम्रो टीम

    अध्यक्षः  साबित्री पौडेल

    सम्पादक:  नारायण सुबेदी

    सह सम्पादक: पुजा लम्साल

     

    संवाद्दताः दुर्गा न्यौपाने, भिमदेव भट्टराई

    सामाजिक संजाल

    © 2024 24NewsFire . All Rights Reserved.