• अर्थतन्त्र
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश
  • खेलकुद
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • थप
    • फोटो ग्यालरी
    • भिडियो
×
☰
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • शिक्षा
    • प्रदेश
    • खेलकुद
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • थप
      • फोटो ग्यालरी
      • भिडियो

ट्रेण्डिङ :

    #JituNepal #JEducation #BrandAmbassador #StudyAbroad #NepaliStudents #EducationalConsultancy #Bhaktapur #StudyUK #StudyAustralia #SafeCounseling **#BirminghamCityUniversity #AgentMeetAndGreet #StudyInUK #JupiterMedia #DestinationUK #EducationConsultants #InternationalEducation #HigherStudies #StudyAbroad #NepaliStudents #Route2Uni #BCUNepal** #शैक्षिकपरामर्श #नेकपामाओवादीकेन्द्र #दोस्रोसम्मेलन #उपत्यकाविशेषप्रदेश #संगठनसुदृढीकरण #शिक्षाक्षेत्र #क्रान्तिकारीनेतृत्व #नेतृत्वपरिवर्तन #शैक्षिकसुधार #कमरेडसमिति KIIT NEPALI STUDENT DEATH KIIT UNIVERSITY NEPAL INDIA RELATION Free Educational Consultancies' Organization Nepal News24television AWSAR PROGRAM DESTINATION USA AVILA UNIVERSITY ARIZONA #GraceInternationalGroup #19thAnniversary #ECAN #NepalEducation #DipendraSinghAiree #RamchandraPoudel #SugarikaKC #EducationAbroad #StudentSuccess #JupiterMedia

महाकवि देवकोटा क्याम्पसको १२ औं क्याम्पस सभा

  •  
  • २०७९ माघ ११, बुधबार १८:४२ प्रकाशित
    • अ-
    • अ
    • अ+


    सुनवल । महाकवि देवकोटा क्याम्पस सुनवल नवलपरासीको १२ औं क्याम्पस सभा सम्पन्न भएको छ । क्याम्पस सभालाई सम्बोधन गर्दै लुम्विनी प्रदेश सभा सदस्य खड्क वस्नेतले यस क्याम्पसले अभिभावकत्व ग्रहण गरि सवै शैक्षिक संस्थाहरुको नेतृत्वदायि भुमिका खेल्नुपर्ने बताउनुभयो । उहाँले अवको शिक्षा भनेको जिवन उपयोगी शिक्षा हुनुपर्नेमा जोड दिनुुुुुभयो । क्याम्पसको वृद्धिविकासका लागी आवश्यक अन्य निकायहरुसंग समेत समन्वय गर्ने प्रदेश सभा सदस्य बस्नेतले बताउनुभयो ।


    वि.स २०७४ मा क्याम्पसले विश्वविद्यालय अनुदान आयोग नेपाल द्धारा प्रदान गरिने क्यु ए ए प्रमाण पत्र प्राप्त गर्दै क्याम्पसमा वि वि ए कार्यक्रम र वि.स २०७८ देखि त्रिभुवन विश्वयविद्यालय व्यवस्थापन संकाय अन्तर्गतको एम वि एस कार्यक्रम संचालनमा रहेको अध्यक्ष कृष्ण लामिछानेले बताउनुभयो । त्यस्तै क्याम्पसमा एम वि एस, वि आई सिटि इ , विविएस विएड र विएका कक्षाहरु संचालनमा रहेका छन् । अध्यक्ष लामिछानेले क्याम्पसको नाममा पुर्जा नहुँदा धेरै अनुदानका रकमहरु रोकिएको बताउदै अवको सरकारले यस समस्यालाई समाधन गर्नु पहल गर्नेमा आफु विश्वस्त रहेको बताउनुभयो । त्यस्तै नजिकीदै गरेको स्ववियु चुनाबलाई लक्षित गर्दै अध्यक्ष लामिछानेले त्रिविका आंगिक क्याम्पसहरुमा जस्तो राजनिति गर्न नहुनेमा जोड दिनुभयो । शैक्षिक गतिविधिलाई असर नपर्ने गरि स्वावियुको चुनाब गर्नुपर्ने उहाको भनाई थियो ।
    कार्यक्रममा आजिवन सदस्य यज्ञ प्रसाद पाण्डे, देवि घिमिरे, क्याम्पसका निर्वतमान अध्यक्ष तथा संरक्षक विष्णु प्रसाद पौडेल, निर्वतमान सुनवल नगरपालिका नगर उप प्रमुख दधिराम अर्याल , सुनवल नगरपालिकाका नगर उपप्रमुख सुर्य प्रसाद दुवे , क्याम्पस संचालक समिति सदस्य भविश्वर तिवारीले आफ्ना भनाई राख्नुभएको थियो ।

    Post Views: 210

    प्रकाशित मिति: २०७९ माघ ११, बुधबार १८:४२
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सामुदायीक अस्पतालहरूलाई सहजीकरण गर्न कानुन संशोधन आवश्यक: सांसद खनाल
    नवलपरासी बन्यो प्रदेशकै पहिलो “खोप सुनिश्चितता तथा दिगोपना जिल्ला”
    सुनवल नगरपालिका मेयर र शिक्षाका हाकिम बिचको अधिकारक्षेत्र बिवाद उत्कर्षमा
    ताजा अपडेट
    • १. सामुदायीक अस्पतालहरूलाई सहजीकरण गर्न कानुन संशोधन आवश्यक: सांसद खनाल

    • २. नवलपरासी बन्यो प्रदेशकै पहिलो “खोप सुनिश्चितता तथा दिगोपना जिल्ला”

    • ३. सुनवल नगरपालिका मेयर र शिक्षाका हाकिम बिचको अधिकारक्षेत्र बिवाद उत्कर्षमा

    • ४. विश्व रेडक्रस दिवस: नवलपरासी रेडक्रसद्वारा पृथ्वीचन्द्र अस्पतालका बिरामीहरूलाई फलफूल-भेट

    • ५. बर्दघाटको विकासका लागि साझा सङ्कल्पमा अघि बढ़ौ ” सांसद बिक्रम खनाल

    चर्चित
    • १. नवलपरासी बन्यो प्रदेशकै पहिलो “खोप सुनिश्चितता तथा दिगोपना जिल्ला”

    • २. सामुदायीक अस्पतालहरूलाई सहजीकरण गर्न कानुन संशोधन आवश्यक: सांसद खनाल

    हाम्रो बारेमा

    बिश्वबंधुत्त्व र मानवतालाई सर्वोपरि ठानी स्वदेश तथा विदेशमा कर्मशील रही उन्नत र प्रगतिशीलमार्गको जीवन-यात्रामा समर्पित सम्पूर्ण नेपालीलाई स्वतन्त्र, सत्य र निष्पक्ष समाचार  छिटो र अबिछिन्नरूपमा पहुँच पुर्याउन्ने हाम्रो प्रयास…

    सूचना विभाग दर्ता नं : ३९५७-०७९/८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Ramgram-3, Parasi, Nawalparasi

    Branch Office: Sunwal-1 Pioneer

    Phone : 9857045019

     

    हाम्रो टीम

    अध्यक्षः  साबित्री पौडेल

    सम्पादक:  नारायण सुबेदी

    सह सम्पादक: पुजा लम्साल

     

    संवाद्दताः दुर्गा न्यौपाने, भिमदेव भट्टराई

    सामाजिक संजाल

    © 2024 24NewsFire . All Rights Reserved.