३ कार्तिक २०८३, सोमवार

सुनवल ९ मा गठन गरियो महिला उधमी केन्द्र व्यवस्थापन समिति

सुनवल । नवलपरासी पश्चिमको सुनवल नगरपालिका वडा नं. ९ मा महिला उधमी केन्द्र व्यवस्थापन समितीको अधिबेशनबाट अध्यक्षमा सुन्जा कुमारी चौधरी चयन हुनुभएको छ ।

महिला उद्यम केन्द्र सञ्चालन व्यवस्थापन गर्न तथा महिला लक्षित कार्यक्रम कार्यान्वयनका लागि गठित समितिमा अध्यक्षमा चौधरी सहित उपाध्यक्षमा पुनम जैसवाल, सचिवमा मुना चौधरी कुवर, कोषाध्यक्षमा खेमकान्ति राय चयन हुनुभएको छ ।

यस्तै सदस्यहरुमा क्रमशः पोनिता कोहार, पवित्रा कुमारी चौधरी, दिव्या सुनर,निसा कुमारी चौधरी, पे्रमकला कुमारी चौधरी, सकुन्तला चौधरी र निसा सेन चयन हुनुभएको छ ।

- Advertisement -

अरू समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -

ताजा समाचार